Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं  – लामो समयदेखि मृगौला रोगबाट पीडित राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव शरदचन्द्र शाहको ६६ वर्षको उमेरमा निधन भएको छ। ४ असार राति सिंगापुरको एक अस्पतालमा उनको उपचारको क्रममा निधन भएको हो।

शाह दक्षिण एसियाली खेलकुद (हालको साग) का परिकल्पनाकारका रुपमा चिनिन्छन् । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रहेका शाहकै नेतृत्‍वमा १९८४ देखि नेपालबाट दक्षिण एसियाली राष्ट्रहरूबीच क्षेत्रीय खेलकुद प्रतियोगिता सुरु भएको थियो ।

२०३४ सालदेखि ४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव रहेका शाहको कार्यकालमा नेपालले १९८८ को सिओल ओलम्पिकमा तेक्वान्दोको प्रदर्शनीतर्फ कास्य पदक जितेको थियो। उनले २०४५ सालमा नेपालको चर्चित दशरथ रंगशाला काण्डपछि सदस्यसचिव पदबाट राजीनामा गरेका उनी शाहीकालमा उनी सूचना प्रविधि उच्चस्तरीय आयोगको अध्यक्ष थिए। ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया