काठमाडौं- एकिकृत नेकपा माओवादी संस्थापन पक्षको स्थायी समिति बैठकले पार्टी एकताका लागि क्रान्तिकारी आन्दोलन सुरक्षित गर्न संघर्षको स्वरुप बदल्ने निर्णय गरेको छ। आज बिहान सम्पन्न बैठकमा पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व त्याग्न त्याग्न तयार रहेको बताएका छन्।
बैठकले राष्ट्रिय सहमतिपछि नयाँ सरकार निर्माण गर्ने निर्णय समेत गरेको छ। आज दिउँसो ३ बजे दाहाल पक्ष र उपाध्यक्ष मोहन वैद्य पक्षधरका नेताबीच वार्ता हुँदैछ। यो निर्णयसहित दाहाल पक्ष पार्टी एकताको पहलमा सक्रिय रहनेछ। बैठकले पहिचानसहितको संघियता र संघियतासहितको संविधानलाई जोड दिएको छ। पार्टीको कार्यदिशा नयाँ जनवादी क्रान्तिअनुसार हुने र अहिलेसम्म भएका कमी कमजोरीको समीक्षा गर्ने निर्णयसमेत बैठकले गरेको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०६९
प्रकाशित समय: १३:३६:१०