Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025
टोकियो- जापानी महिलाको हत्या अभियोगमा १५ बर्षदेखि जापानी जेलमा रहेका गोविन्द मैनालीलाई सर्वोच्च अदालतको आदेश अनुसार उनी रहेको योकोहामा कारागारबाट बिहीबार रिहा भए।
सर्वोच्च अदालतको फैसलाप्रति सरकारी वकिलले दर्ता गरेको रिट समेत सर्वोच्च अदालतले खारेज भएपछि सुनुवाई सुन्न जापान आएका श्रीमती र दुई छोरीहरु खुशीले उफ्रे । उनका वकिल र शुभेच्छुकले आँशु नै झारे ।
उनलाई एक जापानी महिलाको बलात्कारपछि हत्या गरेको ठहर गर्दै सोही अदालतले आजिवन कारावासको सजाय सुनाएको थियो। सर्बोच्चले डिएनए परिक्षणको नतिजालाई आधार मान्दै जापानी युवती हत्यामा मैनाली संलग्न नभएको पुष्टी हुन आएकोले निर्दोष साबित भएको फैसला सुनाएको हो ।
मैनाली निर्दोष रहेको भन्दै उनको रिहाईका लागि गठित मैनाली सहयोग समितिले शुरुदेखि अन्तसम्म निरन्तर संघर्ष गर्दै आइरहेको थियो ।
हेर्नुस् फोटो फिचर

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया