Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – सोलुखुम्बुकी १६ बर्षिय नेपाली किशोरी निमा छेम्जी शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । गत मे १९ तारिख, अपरान्ह १२ बजेर १३ मिनेटमा सगरमाथामा पाइला टेकेर नयाँ ईतिहास कायम गरेकी हुन । एसएलसी परिक्षा दिएर बिदाको समय सदुपयोग गर्दै पितासँगै छेम्जी सगरमाथा आरोहणमा गएकी थिइन् । सोलुखुम्बुको गुदेल गाविसकी शेर्पा काठमाण्डौंको बौद्धमा वस्दै आएकी छिन् ।

अहिलेसम्म १६ जना नेपाली महिलाले सगरमाथाको सफल अरोहण गरेको भएपनि ती सवै २० बर्षभन्दा माथिका थिए । छेम्जीले आफु सवैभन्दा कम उमेरको महिला सगरमाथा आरोही भएको दावी गरेकी छिन् । यसअघि पुरुष आरोहीवीच कम उमेरको सगरमाथा आरोहणमा प्रतिस्पर्धा भएपनि महिलाहरु २० बर्ष माथिका मात्र रहेको पर्यटन उद्योग महाशाखाले जनाएको छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया