Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं – थाइल्याण्डको संसद् चलिरहेका बेला नाङ्गो तस्बिर स्क्रिनमा देखिएको छ ।
संविधान संशोधनबारे बहस चलिरहेका बेला संसदमा राखिएको ठूलो स्क्रिनमा निर्वस्त्र युवतीको कामोत्तेजक तस्विर बारम्बार आएपछि केही समयका लागि संसद बैठक अवरुद्ध भएको बिबिसीले जनाएको छ ।
एक महिलाको अर्धनग्न क्लोजअप फोटो देखिएपछि संसद् बैठक नै रोकिएको थियो । बीबीसीका अनुसार संसद् बैठकमा संविधान संशोधनका विषयमा बहस भइरहेको थियो ।
संसद् स्क्रिनमा अर्धनग्न तस्बिर देखिएपछि एक सांसद्ले ध्यानाकर्षण गराएका थिए ।
तपाईको प्रतिक्रिया