Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप भएको छ।
सागर लिम्बू र लेलिन बिष्टले नेतृत्व गरेका दुई समूहबीच झडप भएको हो।
आफूहरुले पनि स्वेच्छिक अवकाशमा जाने लडाकुसरह सुविधा पाउनुपर्नेलगायतका माग राखेर एक सातादेखि धर्नामा रहेका उनीहरुबीच यसअघि पनि सामान्य झडप भएका थिए।
उनीहरु धर्नामा बसेदेखि नै माओवादी मुख्यालयमा ३०/३५ जना सुरक्षाकर्मी तैनाथ रहेकामा आज झडप बढेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मीको सङ्ख्या बढाएको डिएसपी धिरजप्रताप सिंहले जानकारी दिए। ***
तपाईको प्रतिक्रिया