Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
नेपालगन्ज– बाँकेको कोहलपुरका राजनीतिक दलका नेताहरु दोस्रो जनआन्दोलनमा सर्वसाधारण उठाइएको रकमले काठमाडौँ घुमेको खुलासा भएको छ ।
कोहलपुर नगरपालिका घोषणा कार्यान्वयनका लागि दबाब दिन काठमाडौँ गएको दल र व्यापारीको टोलीले ४५ हजार रुपैयाँ खानपिनमा खर्चिएको छ ।
कोहलपुर र रझेना गाविसले डेलिगेसन खर्च नदिएपछि जनआन्दोलनको पैसा खर्च भएको माओवादीका बलराम काफ्लेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया