Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- भ्रष्टाचारी ठहर गरी सर्वोच्च अदालतको आदेशमा डिल्लीबजार कारागारमा रहेका पूर्वमन्त्री चिरञ्जिवी वाग्ले बैशाख १६ गते कैदमुक्त हुने भएका छन् ।
आगामी साउन २७ गते कैदमुक्त हुने भए पनि कैद र जरिवानामा २० प्रतिशत मिनाहाको आदेशपछि उनी कैदमुक्त हुन लागेका हुन् ।
सार्वजनिक पदमा रहँदा २ चैत ०६७ मा अदालतले उनलाई डेढ वर्गा कैद सजाय र चार करोड ६ लाख बिगो तथा जरिवानाको फैसला गरेपछि उनी कारागार थिए ।
तपाईको प्रतिक्रिया