Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- तमलोपा नेपालका अध्यक्ष एवम सिचाई मन्त्री महेन्द्र यादवले मोर्चा स्वायत्त मधेस प्रदेशको अडानमा कायम रहेको भन्दै चार दिन भित्रमा सबै विवादित विषयमा सहमति बन्ने दावी गरे ।
रिपोर्टस क्लब नेपालको कार्यक्रममा बोल्दै मन्त्री यादवले मिश्रति शासकीय स्वरुप हुने र महिला पुरुषको हैसियत समान हुने गरी नागरिकताको ब्यवस्था गर्नेमा सहमति भएको भन्दै मोर्चा संबैधानिक अदालत हुने पर्ने पक्षमा रहेको स्पष्ट पारे ।
नयाँ संविधानको घोषणा अहिलेकै माओवादी नेतृत्वको सरकारले गर्ने दावी गर्दै संविधानको घोषणापछि मात्रै सहमतिको अर्को सरकार बन्ने बताए । उनले भने-अहिलेनै काग्रेसले सरकारको नेतृत्व को दावी गर्ने बेला आएको छैन ।
तपाईको प्रतिक्रिया