Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
काठमाडौं- राजधानीवासीले कति दुषित पानी खान्छन् भन्ने वाणिज्य विभागको पछिल्लो अगुमनले पुष्टि गरेको छ ।
अन्य उद्योगको अनुगमनमा हिंड्ने गरेका नेपाल बोटलर्स वाटर संघका अध्यक्ष धर्मानन्द श्रेष्ठको मातातिर्थस्थित पानी उद्योगमा खुला धाराको पानी बोतलमा भर्ने गरेको पाइएको छ । अनुगमन टोली जाँदा मिनरल वाटर र जारमा धाराको पानी स्टिकर लगाइरहेको पाइएको छ ।
उद्योगलाई सुधारको लागि एक साताको समय दिइएको वाषिज्य विभागका अधिकारी गोपालप्रसाद चर्तुवेदीले जानकारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया