- समुद्रपारि डट कम आहा ! माछा, आहा !! सुन्तला गजुरी (धादिङ)- काठमाडौंबाट तराई झर्दै गर्दा गजुरी भएर जानेका लागि अहिले दुइटा कुराले तानिरहेको छ । एउटा गोर्खाका पहेँला सुन्तला अर्को स्वादिला माछा । शाकाहारी र मांसाहारीका लागि फलफुल र माछाको स्वादले तानिरहन्छ । हामी पनि हेरौं न त प्रकाशित मिति: शनिबार, माघ २१, २०६८ प्रकाशित समय: २०:५३:३२