Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

काठमाडौँ – अर्चना पनेरु अभिनित चलचित्र जीस्मको एक रोमान्टिक गीत सार्वजनिक भएको छ ।

राजु गिरी निर्देशित चलचित्र अर्को सातादेखि रिलिज हुने भएको छ । निर्माण भएदेखि विवादमा रहेको चलचित्रको यो गीतमा योगेश काजीको सङ्गीत रहेको छ । डुबिदेउ बोलको गीतमा काजीसँगै रज्नी राईले आवाज दिनुभएको छ ।

भिडियो

 


तपाईको प्रतिक्रिया