वैदेशिक राेजगारीको शिलशिलामा विगत अढाइ वर्षदेखि जापानमा कार्यरत साथी गोकुल खरेलको श्रीमती सुनिता खरेल असामियक रूपले विरामी पर्न गएको हुँदा अापसी सदभाव कायम गर्दै सिन्जुकु थालियामा कार्यरत साथीहरूको सहयोगमा निम्न साथीहरू हरिप्रसाद भण्डारी, धनश्याम खरेल, प्रकाश खरेल र चेतनारायण खरालको संयोजकत्वमा केही सहयोग रकम उठाइ हस्तान्तरण गरिएको छ ।


सुनिता खरेलको उपचारार्थ सहयोगीहरूको नामावलीः

सि. नं. नाम रकम
१. हरिप्रसाद भण्डारी १०,०००
२. प्रकाश खरेल १०,०००
३. घनश्याम खरेल १०,०००
४. चेतनारायण खराल १०,०००
५. तिलक वहादुर राना १०,०००
६. नेत्र प्रसाद अर्याल ७,०००
७. भेषराज अर्याल ६,०००
८. उजुरसिंह पन्त ५,०००
९. भेषराज खरेल ५,०००
१०. मान वहादुर कुँवर ५,०००
११. पिताम्बर गाैतम ५,०००
१२. दिपक अर्याल ५,०००
१३. धनपति खरेल ५,०००
१४. विष्णु प्रसाद भण्डारी ५,०००
१५. चन्द्रमणि भण्डारी ५,०००
१६. कृष्णवहादुर खत्री ३,१००
१७. जितु अर्याल ३,०००
१८. भोजेन्द्र कार्की ३,०००
१९. बाबु गैरे ३,०००
२०. विधान अर्याल ३,०००
२१. प्रेम गाैतम ३,०००
२२. शोभाखर न्याैपाने ३,०००
२३. कमल+ललित अर्याल २,२००
२४. विजय पुन २,१००
२५. शैलेन्द्र कंडेल २,१००
२६. मथुरा पराजुली २,०००
२७. श्याम पन्त २,०००
२८. ठाकुर प्रसाद पन्त २,०००
२९. झवि अर्याल २,०००
३०. रमेश कुमार पगेनी २,०००
३१. जस्मिन मोहम्द २,०००
३२. कृष्ण प्रसाद शर्मा २,०००
३३. निर्मल खत्री २,०००
३४. रोम वहादुर खत्री २,०००
३५. अजय अर्याल २,०००
३६. प्रकाश ज्ञवाली २,०००
३७. हिरामणि भण्डारी २,०००
३८. टिका वहादुर रायमाझी २,०००
३९. विष्णु प्रसाद खरेल २,०००
४०. मुकुन्द भण्डारी २,०००
४१. पदमपानी अर्याल २,०००
४२. श्रीराम अर्याल २,०००
४३. शंकर बस्नेत २,०००
४४. प्रकाश बस्नेत २,०००
४५. दिली खड्का २,०००
४६. चन्द्रमणि गाैतम २,०००
४७. विनोद अर्याल २,०००
४८. ज्ञानु अर्याल २,०००
४९. गुना अर्याल २,०००