Ⓐセブンイレブン

सेभेन इलावेन

勤務時間: シフト制 夜勤有 काम गर्ने समयः सिफ्ट अनुसार
給料:19万円~ 正社員21万円~ तलवः १९ मानदेखि, स्याइन २१ मानदेखि
試用期間: 3か月 परीक्षण कालः ३ महिना
勤務地: 東京都内 9店舗有 काम गर्ने ठेगानाः टोकियो भित्र
交通費一日: 500円まで支給 各種社会保険有。 यातायात खर्चः ५००

Ⓑ千葉県のホテル

चिवा केन (होटलको काम)

勤務時間: 6時~22時 シフト制 समयः ६ बजेदेखि २२ बजेसम्म (सिफ्ट अनुसार)
給料:17万円~ तलवः १७ मानदेखि
試用期間: 3か月 परीक्षण कालः ३ महिना
勤務地: 千葉県長生郡 काम गर्ने ठेगानाः चिवा केन, च्योसेइ क्षेत्र
社会保険 有 賞与2回 社員旅行1回 सामाजिक विमाः ५, बोनसः वर्षमा २ पटक, कम्पनीको भ्रमणः १ वर्षमा १ पटक
食事代(朝昼晩)100円  खाना (विहान, दिउँसो, बेलुकी) १०० येन

Ⓒレストラン

 रेष्टुरेन्ट

勤務時間: 10時~23時ぐらいまで。 समयः १० बजेदेखि २३ बजेसम्म
時給 1000円 तलवः १००० प्रतिघण्टा
試用期間: 3か月 परीक्षण कालः ३ महिना
勤務地: 足立区 काम गर्ने स्थानः अादाची
学生と就労ビザ取得者のみ (विद्यार्थी तथा कामदार भिसा भएकाहरूको लागि मात्र)

Ⓓ人材派遣会社

हाकेन खाइस्याको काम

勤務時間: 9時~19時。 काम गर्ने समयः विहान ९ बजेदेखि साँझ १९ बजेसम्म
女性のみ。2名採用予定 महिला मात्र (दुइजना)
その他は相談 (अन्य सल्लाह अनुसार)

Ⓔレストラン

रेष्टुरेन्ट

勤務時間: 10時~22時。 समयः विहान १० बजेदेखि बेलुकी १० बजेसम्म
給料: 20万円 तलवः २० मान मासिक
試用期間なし。 (परीक्षणकालः छैन)
 勤務地: 千葉県柏市  काम गर्ने स्थानः चिवा केन खासिवा सी
 交通費支給寮あり  होस्टेलमा बस्ने व्यवस्था

Ⓕ ラーメン 

रामेन

勤務時間: 10時~4時。シフト制 काम गर्ने समयः विहान १० बजेदेखि ४ बजेसम्म
給料: 25万円~ तलवः २५ मानदेखि
試用期間1か月 परीक्षणकालः १ महिना
 勤務地: 愛知県名古屋市 大阪府大阪市 काम गर्ने स्थानः अाइची केन, नागोया र अोशाका
各種社会保険有 社員旅行有 まかない無料 स्याकाइ होकेन उपलब्ध, कम्पनीको भ्रमणको व्यवस्था, स्टाफ खानाको व्यवस्था

Ⓖ不動産会社

फुदोसानको कम्पनी

勤務時間: 10時~19時 काम गर्ने समयः विहान १० देखि ७ बजेसम्म
給料: 15万円~歩合給 तलव : १५ मानदेखि + कमिशन
試用期間1か月 परीक्षणकालः १ महिना
 勤務地: 東京都千代田区 काम गर्ने स्थानः टोकियो, चियोदा कु
各種社会保険有 賞与2回 交通費全額支給 सेवा तथा सुविधाः सामाजिक विमा, वोनश (२ पटक), यातायात खर्च

Ⓗレストラン

रेष्टुरेन्ट

勤務時間: 14時30分~1時 काम गर्ने समयः १४ बजेदेखि १ बजेसम्म
給料: 25万円 तलवः २५ मान
試用期間3か月 परीक्षण कालः ३ महिना
 勤務地: 東京都港区新橋 काम गर्ने स्थानः टोकियो, मिनातो कु, सिम्वासी
各種保険 賞与あり 交通費全額支給 सेवा तथा सुविधाः सामाजिक विमा, वोनश, यातायात खर्च