Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
रुपन्देहीमा हुँदैछ २२६ पहलवानको भीडन्त

रुपन्देहीमा हुँदैछ २२६ पहलवानको भीडन्त

लुम्बिनी – रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् । आगामी मङ्सि...
नेइमारलाई दुई वर्षको जेल सजाय

नेइमारलाई दुई वर्षको जेल सजाय

स्पेन – स्पेनको अदालतले बार्सिलोनाका स्ट्राइकर नेमार विरुद्ध दुई वर्षको जेल सजाय सुनाएको छ ।  करछलीको आरोपमा स्पेनको अदालतले नेमारलाई दुई वर्षको जेल सजाय सुनाएको हो । सन् २०१३ मा ब...
जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँगको च्यारिटी खेल १-० गोल अन्तरले जितेको छ ।  नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अ...
नवयुगको गोलमा जापानमाथि नेपालको अग्रता

नवयुगको गोलमा जापानमाथि नेपालको अग्रता

काठमाडौं – काठमाडौंमा जारी जापान र नेपालबीचको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । खेलको ५६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
नेपाल र जापानबीचको मैत्रीपूर्ण खेल सुरू (लाईभ भिडियो)

नेपाल र जापानबीचको मैत्रीपूर्ण खेल सुरू (लाईभ भिडियो)

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँग च्यारिटी खेल खेलिरहेको छ ।  नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा खेल भइरहे...
नेपाल–जापानीबीच मैत्रीपूर्ण खेल २ बजे

नेपाल–जापानीबीच मैत्रीपूर्ण खेल २ बजे

काठमाडौं – एएफसी सोलिडारिटी कप च्याम्पियन बनेको नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा आज ‘फ्रेन्ड्स अफ जापान’ सँग खेल्दैछ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रव...
क्रिकेट : एसिया कप खेल्ने महिला टिमको घोषणा

क्रिकेट : एसिया कप खेल्ने महिला टिमको घोषणा

काठमाडौं  – थाइल्याण्डमा अर्को हप्ता हुने एसिया कप ट्वेन्टी–ट्वेन्टी महिला क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रुबिना क्षेत्रीको नेतृत्वमा १५ सद...
नेपालसँग च्यारिटी म्याच खेल्न जापानी फुटबल टोली काठमाडौंमा

नेपालसँग च्यारिटी म्याच खेल्न जापानी फुटबल टोली काठमाडौंमा

काठमाडौं – नेपालसँग मैत्रीपूर्ण च्यारिटी खेल खेल्न १६ सदस्यीय जापानी टोली बिहीबार काठमाडौं आइपुगेको छ । जापानका पूर्व विश्वकप खेलाडी काजुयिका टोडाको नेतृत्वमा आएको टोलीले काठमाड...
प्रधानमन्त्री दाहालले गरे एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान

प्रधानमन्त्री दाहालले गरे एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा विशेष कार्यक्रम गरेर प्रधानमन्...
अन्तराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु हुने

अन्तराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु हुने

पाँचथर – अन्तर्रा्ष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ । नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणे...
विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा भब्य स्वागत

विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा भब्य स्वागत

काठमाडौं – मलेसियामा मंगलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली बुधबार राति स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ...
विजेता नेपाली टोली आज स्वदेश आउँदै, बिमानस्थलमा स्वागत गरिने

विजेता नेपाली टोली आज स्वदेश आउँदै, बिमानस्थलमा स्वागत गरिने

काठमाडौं – मलेशियामा सम्पन्न एएफसी सोलिडारिटि कप फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कंदैछ ।  हिजो भएको फाइनल खेलमा मकाउलाई १–० गोल अन्तरले पराजित गर्दै नेपा...
विजेता खेलाडीलाई जनही रु तीन लाख

विजेता खेलाडीलाई जनही रु तीन लाख

काठमाडौं – सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा आज सम...
नेपाललाई पहिलो पटक महादेशीय उपाधि, सुजलको गोल निर्णायक

नेपाललाई पहिलो पटक महादेशीय उपाधि, सुजलको गोल निर्णायक

काठमाडौं - मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेसँगै पहलिो पटक महादेशीय उपाधि समेत हात पारेको छ । यससँगै यू – २३ मा नेपालले हृयाट्रिक समेत गरेको छ...
क्रिकेट संघमा सल्लाहकार समितिको संयोजक चयन

क्रिकेट संघमा सल्लाहकार समितिको संयोजक चयन

काठमाडौं - नेपाल क्रिकेट संघको नयाँ नेतृत्व चयन गर्नका लागि सल्लाहकार समितिको संयोजक चयन गरिएको छ । समितिको संयोजकमा वसन्त चौधरी र विनयराज पाण्डे चयन भएका छन् । आईसीसी प्रतिनिध...
सोलिडारिटी कपको उपाधिका लागि नेपाल र मकाउ भिड्दै

सोलिडारिटी कपको उपाधिका लागि नेपाल र मकाउ भिड्दै

काठमाडौं – मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि आज नेपालले फाइनलमा मकाउसँग खेल्दैछ । नेपाली समय अनुसार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुने खेलमा इ...
खेल मैदानमै कट्टु तानिदिएपछि … (भिडियोसहित)

खेल मैदानमै कट्टु तानिदिएपछि … (भिडियोसहित)

काठमाडौं – सन् २०१८ मा रसियामा हुन लागेको विश्वकप छनोटका लागि अहिले छनौट खेल भईरहेका छन् । यसैबीच आइतवार राति भएको बोस्निया हर्ज गोभिना र ग्रिसबीचको खेल तनावपूर्ण रह्यो ।  समूह ...
विश्वकप छनौट : पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सको सहज जित

विश्वकप छनौट : पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सको सहज जित

काठमाडौं – विश्वकप छनौट फुटबल अन्तर्गत युरोपेली समुहका खेलहरुमा पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सले सहज जित हात पारेका छन् । आइतबार राती भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले ...
नेपाल सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक, लाओस पराजित

नेपाल सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक, लाओस पराजित

काठमाडौं – नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेर इतिहास रचेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भएको सेमिफाइनल खेलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० ले हराए...
एएफसी सोलिडारिटी कप : विमलको उत्कृष्ट गोल, नेपालद्वारा खेल १–१ को बराबरी

एएफसी सोलिडारिटी कप : विमलको उत्कृष्ट गोल, नेपालद्वारा खेल १–१ को बराबरी

काठमाडौं – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओससँग खेलिरहेको छ । मलेसियाको नेगेरी रङ्गशालामा खेल भइरहेको हो । अहिले दाेस्राे हाफकाे ...