बिहिबार, भाद्र ०७, २०७५
काठमाडौं – ईण्डियाले ईङल्याण्डविरुद्धको बाँकी २ टेष्ट क्रिकेटका लागी १८ बर्षिय पृथ्वी शाह र हनुमा बिहारीलाई टिममा बोलाईएको छ ।
घरेलु टोलीसंगको ५ म्याचको टेष्ट सिरिज अन्तर्गत बाँ...
बिहिबार, भाद्र ०७, २०७५
काठमाडौं – ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष जोस मारिया मरिनलाई चार वर्षको जेल सजाय सुनाइएको छ । विश्व फुटबल महासंघको भ्रष्टाचार काण्डमा उनी पनि समावेश भएको भन्दै अमेरीकी अदालतले ज...
बुधबार, भाद्र ०६, २०७५
काठमाडौं - इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिभुवन आर्मी क्लबसँग आबद...
बुधबार, भाद्र ०६, २०७५
काठमाडौं - जकार्तामा जारी १८ औँ एशियाली खेलकुदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । खेलमा नेपाल २५-२३ २५-२१ र २५-१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपा...
बुधबार, भाद्र ०६, २०७५
काठमाडौं – एसियाली खेलकुदको पाराग्लाईडिङमा नेपालको उत्साहजनक प्रदर्शन जारी छ । नेपालले महिला र पुरुषको एकल एक्युरेसी र टिम एक्युरेसीमा पदकको सम्भावना जिवित राखेको छ ।
एकल महिला एक...
बुधबार, भाद्र ०६, २०७५
काठमाडौं – इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम युरोपियन फुटबलको उच्च अवार्ड ‘युईएफए प्रेसिडेन्ट्स अवार्ड’बाट सम्मानित हुने भएका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युनिय...
बुधबार, भाद्र ०६, २०७५
काठमाडौं - वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएलमा) नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको शानदार प्रदर्शनले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स ७ विकेटले विजयी भएको ...
बुधबार, भाद्र ०६, २०७५
काठमाडौं - एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) पहिलो अभ्यास खेल खेल्दैछ ।
मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना...
मंगलबार, भाद्र ०५, २०७५
काठमाडाैं - एसियाली खेलकुदमा भारत्तोलनतर्फ नेपाली खेलाडी सञ्जु चौधरीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । अाज भएको स्पर्धामा महिलाको ५३ केजीमूनि तौल समूहमा उनले आफ्नै ना...
मंगलबार, भाद्र ०५, २०७५
काठमाडौं – ईण्डोनेसियामा जारी १८ औँ एसियाली खेलकुदको चौथो दिन नेपालले आज विभिन्न ५ खेलका १५ इभेन्टमा सहभागिता जनाउँदैछ । नेपालले आज आर्चरी, कबड्डी, पाराग्लाईडिङ, तेक्बान्दो र उसुका...
मंगलबार, भाद्र ०५, २०७५
काठमाडौं – विराट कोहलीको सतकिय पालीसंगै इङल्याण्डविरुद्धको तेस्रो टेष्ट क्रिकेटमा इन्डिया बलियो स्थितीमा पुगेको छ । टेन्टब्रिजमा कोहलीले १ सय ३ रन बनाएपछि तेस्रो टेष्टमा इन्डिय...
मंगलबार, भाद्र ०५, २०७५
काठमाडौं – युरोपियन फुटबल महासंघले यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ ।
युरोपियन फुटबल महासंघले गएराति सार्वजनिक गरेको सूचीमा रियल मड्रिडका पूर्व मिडफिल्डर ...
मंगलबार, भाद्र ०५, २०७५
काठमाडौं – इङ्लिस प्रिमियर लिगमा लिभरपुलले जितको यात्रालाई कायमै राखेको छ ।
गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई दुई शुन्यले हराउँदै लगातार दोस्रो जित निकाल्यो । लण्ड...
सोमबार, भाद्र ०४, २०७५
काठमाडौँ – ईण्डोनेसियामा जारी १८ औँ एसियाली खेलकुदको तेस्रो दिन नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले ब्याडमिन्टन, पाराग्लाडिङ, तेक्बान्दो, स्विमिङ,...
सोमबार, भाद्र ०४, २०७५
काठमाडौं – इङ्ल्याण्डविरुद्धको तेस्रो टेस्टमा भारतले बलियो पकड बनाएको छ । दोस्रो दिनको खेल सकिँदा भारतले दोस्रो पारिमा १२४ रन जोड्दा २ विकेट गुमाएको छ । ३२९ रनमा अल आउट भएपछि बलिङम...
सोमबार, भाद्र ०४, २०७५
काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ ।
गएराति भएको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ६–१ गोलअन्तरले पराजित ग...
आइतबार, भाद्र ०३, २०७५
काठमाडाैं - इन्डोनेशियामा जारी १८ औं संस्करणको एसियाड अन्तर्गत समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पाकिस्तानसँग पराजित भएको छ । सुरूवाती अग्रता लिएको नेपालले जोगाउन नसक्...
आइतबार, भाद्र ०३, २०७५
काठमाडौं - इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, टोटनह्याम र वर्नमाउथले लगातार दोस्रो जित हात पारेका छन् । गएराति भएको खेलमा चेल्सीले आर्सनललाई ३-२ ले पराजित गरेको छ ।
अर्को खेलमा...
आइतबार, भाद्र ०३, २०७५
काठमाडौं - इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज (आइतबार) पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणका अघिल्ला दुई खेलमा पराजित नेपाली यू – २३ टोलीले ...
आइतबार, भाद्र ०३, २०७५
काठमाडौं - इन्डोनेसियामा शनिबारबाट सुरु भएको १८ औं संस्करणको एसियन गेम्समा नेपालले आज (आइतबार) ९ खेलमा प्रतिस्पर्धा गर्दैछ ।
इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा जारी एसियन गेम्स...