Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
पोर्चुगल र पोल्याण्ड बराबरीमा, स्वीडेनले रुसलाई हरायो

पोर्चुगल र पोल्याण्ड बराबरीमा, स्वीडेनले रुसलाई हरायो

काठमाडौं – युएफा नेसन्स लिग फुटबलमा गएराति पोर्चुगललाई पोल्याण्डले बराबरीमा रोकेको छ । यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको पोर्चुगल लिग चरणको अन्तिम खेलमा पोल्यान...
सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने, पारिश्रमिक ५० हजार डलर

सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने, पारिश्रमिक ५० हजार डलर

काठमाडौं – नेपालका स्पिन बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । मंगलबार भएको अक्सनमा लाहोर कालान्दर्सले सन्दीपलाई बोली लगाएको हो । सन्दीपले न्युनतम ५० हजार डलर ...
महिला साफ च्याम्पीयनसिप नेपालमा हुने निश्चित

महिला साफ च्याम्पीयनसिप नेपालमा हुने निश्चित

काठमाडाैं - नेपालले साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगिता आयोजना गर्ने जि...
विवाहका लागि चर्च खोज्दै रोनाल्डो दम्पत्ति

विवाहका लागि चर्च खोज्दै रोनाल्डो दम्पत्ति

काठमाडाैं - युभेन्टसका पोर्चुगिच स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विवाह गर्ने भएको छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिले इटालीयन क्लब युभेन्टसबाट व्यवसायीक रूप...
मछिन्द्रसँग गोलरहित बराबरी खेल्दै पुलिस तेस्रो स्थानमा उक्लियो

मछिन्द्रसँग गोलरहित बराबरी खेल्दै पुलिस तेस्रो स्थानमा उक्लियो

काठमाडाैं - नेपाल पुलिस क्लबले मछिन्द्र क्लबसँग आइतबार गोलरहित बरबारी खेलेको छ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा मछिन्द्र र पुलिसले बराबरी खेल्दै अंक बाँढेका ...
प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर सन्दीप लामिछाने

प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर सन्दीप लामिछाने

काठमाडाैं - ‘गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी...
मनाङ मर्स्याङ्दीले एनआरटीलाई २-० ले हरायो

मनाङ मर्स्याङ्दीले एनआरटीलाई २-० ले हरायो

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । आजबाट सुरु भएको दोस्रो चरणको खेलमा मनाङले न्यूरोड टिम एनआरटीमाथि २-० को जित निकालेको हो । मनाङले ...
ए डिभिजन लिग : दोस्रो चरणको खेल आजबाट

ए डिभिजन लिग : दोस्रो चरणको खेल आजबाट

काठमाडाैं - दसैंपछि रोकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो चरणको खेल शनिबारबाट सुरु हुंदै छ । दोस्रो चरणको पहिलो खेलमा शनिबार साबिक विजेता मनाङ मर्स्याङ्दी क्ल...
सन्दीपले फेरि दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेल्ने

सन्दीपले फेरि दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेल्ने

काठमाडाैं - नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ । गत वर्ष अक्सनमार्तफ २० लाख...
परिवार पाल्न बक्सिङमा लागेका किशोरको खेलकै क्रममा मृत्यु

परिवार पाल्न बक्सिङमा लागेका किशोरको खेलकै क्रममा मृत्यु

काठमाडाैं - थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रत...
प्रिमियर लिगको प्रमुख कार्यकारी पदमा पहिलो पटक महिला

प्रिमियर लिगको प्रमुख कार्यकारी पदमा पहिलो पटक महिला

काठमाडाैं - विश्वको सबैभन्दा चर्चित फुटबल लिग हो, इंग्ल्याण्डको प्रिमियर लिग फुटबल । यस लिगमा जे भएपनि त्यो चर्चाको विषय बन्छ । यही लिगमा पहिलो पटक महिला प्रमुख कार्यकारी नियुक्त भ...
ओलम्पिक छनोट : उत्कृष्ट उपविजेता हुँदै नेपाल दोस्रो चरणमा

ओलम्पिक छनोट : उत्कृष्ट उपविजेता हुँदै नेपाल दोस्रो चरणमा

काठमाडाैं - सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग पनि बराबरी खेले...
दोस्रो चरण प्रवेशकाे निर्णायक खेल: नेपाल बंगलादेशसँग भिड्दै

दोस्रो चरण प्रवेशकाे निर्णायक खेल: नेपाल बंगलादेशसँग भिड्दै

काठमाडाैं - जापानको टोकियोमा २०२० मा हुने ओलम्पिकमा स्थान बनाउन भइरहेको एसियन छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा म‌ंगलबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ...
सन्दीप र सोमपाल पाकिस्तान सुपर लिगको ड्राफ्टमा

सन्दीप र सोमपाल पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडाैं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र सोमपाल कामी आगामी फेब्रुअरी १७ देखि हुने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुप...
मेसीले २ गोल गरे पनि बार्सिलोनाको हार टार्न सकेनन्

मेसीले २ गोल गरे पनि बार्सिलोनाको हार टार्न सकेनन्

काठमाडाैं - रियल बेटिसले बार्सिलोनालाई उसकै घरेलु मैदानमा हराएको छ । चोटका कारण तीन साता मैदानबाहिर बसेका कप्तान लिओनेल मेसी फर्किएको खेलमा बार्सिलोना रियल बेटिससँग ४-३ गोल अन्तरमा...
ओलम्पिक छनोट : नेपाल भारतसँग बराबरीमा रोकियो

ओलम्पिक छनोट : नेपाल भारतसँग बराबरीमा रोकियो

काठमाडौं - ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत बिहीबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालाम...
ओलम्पिक छनोट अन्तर्गत नेपालले भारतसँग खेल्दै

ओलम्पिक छनोट अन्तर्गत नेपालले भारतसँग खेल्दै

काठमाडाैं - ओलम्पिकअन्तर्गत एसिया छनोट फुटबलको पहिलो खेलमा नेपाली महिला टिमले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको थुवुन्ना रंगशालामा नेपालले स्थानीय समयअनुसार ३ बजे हुने खे...
च्याम्पियन्स लिग : बराबरीपछि बार्सिलोना नकआउटमा

च्याम्पियन्स लिग : बराबरीपछि बार्सिलोना नकआउटमा

काठमाडाैं - स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान पक्का गर्न सफल भएको छ । मंगलबार राति भएको खेलमा इट...
सन्नी पटेल पीपीएलको ‘प्लेअर अफ दि सिरिज’ घोषित

सन्नी पटेल पीपीएलको ‘प्लेअर अफ दि सिरिज’ घोषित

काठमाडाैं - पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० को 'प्लेअफ अफ दि सिरिज' सन्नी पटेल घोषित भएका छन् । उपविजेता चितवन राइनोजका सन्नी पटेलले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन...
पिपिएलको पहिलो उपाधि पोखरा पल्टनलाई, पायो २७ लाख

पिपिएलको पहिलो उपाधि पोखरा पल्टनलाई, पायो २७ लाख

काठमाडाैं - घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । अाज भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजल...