Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
करण चम्किँदा ललितपुरमाथि बिराटनगरको रोमाञ्चक जित

करण चम्किँदा ललितपुरमाथि बिराटनगरको रोमाञ्चक जित

काठमाडौं - करण केसीको उत्कृष्ट ब्याटिङसँगै बिराटनगर बारियर्सले एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियर्समाथि रोमाञ्चक जित हात पारेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन ...
रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

काठमाडाैं -  ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ । नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबह...
बाउन्ड्रीको छक्का क्याच गर्ने दर्शकलाई क्याच गरे ५० हजार

बाउन्ड्रीको छक्का क्याच गर्ने दर्शकलाई क्याच गरे ५० हजार

काठमाडाैं - नेपाली राष्ट्रिय टिमले राष्ट्रिय र अन्तर्रााष्ट्रिय सफलतासँगै नेपालमा क्रिकेट विस्तारै व्‍यावसायिक बनिरहेको छ । त्यसमा पनि छोटो संस्करण टी-२० फर्मयाटको लोकप्रियता यतिधे...
इंग्लिस प्रिमियर लिगमा आज आठ खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज आठ खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज आठ खेल हुँदैछन् । शीर्ष स्थानको म्यानचेस्टर सिटी र चेल्सी आमने–सामने हुँदैछन् । आजको ठूलो खेलमा जित निकाल्दै चेल्सी सिटीको अपराजित यात्रामा पूर्णविराम लग...
एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदै

एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदै

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्...
ए डिभिजन लिग: सातौं चरणका खेलहरु आजदेखि सुरु हुँदै

ए डिभिजन लिग: सातौं चरणका खेलहरु आजदेखि सुरु हुँदै

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा शनिबारदेखि सातौं चरणका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा नेपाल पुलिसले हिमालयन शेर्पासँग खेल्नेछ भने अर्को खेल न्यूरोड टिम एनआरटी र संकटा क...
इपीएलको लागि तयार टीयू मैदान, उद्घाटन खेलमा पारस भर्सेस ज्ञानेन्द्र

इपीएलको लागि तयार टीयू मैदान, उद्घाटन खेलमा पारस भर्सेस ज्ञानेन्द्र

काठमाडाैं - एभरेष्ट प्रिमियर लिग इपीएल टी-२० क्रिकेट शनिवारदेखि सुरु हुँदैछ । 'द बिगेस्ट' नारा रहेको इपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान...
अर्जेन्टिनालाई हराउँदै फ्रान्स हक्की विश्वकपको क्वाटरफाइनलमा

अर्जेन्टिनालाई हराउँदै फ्रान्स हक्की विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं – अर्जेन्टिनालाई हराउँदै फ्रान्स भारतमा जारी हक्की विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओडिसामा हिजो बेलुकी भएको खेलमा फ्रान्सले ओलम्पिक हक्की च्याम्पियन अर्जेन्टिना...
रग्बी विश्वकप ट्रफी विश्व सम्पदा सूचीमा सुचिकृत स्थानमा लगिने

रग्बी विश्वकप ट्रफी विश्व सम्पदा सूचीमा सुचिकृत स्थानमा लगिने

काठमाडौं –  नेपालमा रहेको रग्बी विश्वकपको 'विश्वकप ट्रफी' आज (शुक्रबार)  काठमाडौंमा रहेको विश्व सम्पदा सूचीमा सुचिकृत स्थानहरुमा लगिने भएको छ  । नेपाल भ्रमणमा रहेको विश्वकप ...
रियाल मड्रिड स्पेनिस किङ्स कपको प्रिक्वाटरफाइनलमा प्रवेश

रियाल मड्रिड स्पेनिस किङ्स कपको प्रिक्वाटरफाइनलमा प्रवेश

काठमाडौं – दोस्रो डिभिजनको मिलिला फुटबल क्लबलाई पाखा लगाउँदै रियाल मड्रिड स्पेनिस किङ्स कप अर्थात कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भ...
तालिबानको धम्कीपछि ‘लिटिल मेसी’को परिवारले छोडे देश

तालिबानको धम्कीपछि ‘लिटिल मेसी’को परिवारले छोडे देश

काठमाडौं – तालिबानको चेतावनीका कारण अफगानिस्तानी लिटिल मेसीको परिवार फेरि देश छोड्नु परेको छ । आतंकवादी संघठन तालिवानले अफगानिस्तानको राजधानी काबुलको एक सानो ठाँउमा बसिरहेका ल...
हक्की विश्वकपमा जर्मनीले हरायो नेदरल्याण्ड्सलाई

हक्की विश्वकपमा जर्मनीले हरायो नेदरल्याण्ड्सलाई

काठमाडौं  – भारतको ओडिसामा जारी विश्वकप हक्की प्रतियोगितामा जर्मनीले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । हिजो बेलुकी भएको समुह डि को खेलमा विश्व वरियताको छैटौं स्थानमा रहेको जर्मन...
ए डिभिजन लिग : मनाङ माथि दबाब बढाउन आर्मीलाई अवसर

ए डिभिजन लिग : मनाङ माथि दबाब बढाउन आर्मीलाई अवसर

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बिहिबार) दुई खेल हुदैछ । छैटौ चरणको अन्तिम दिन एनआईबीएल फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । ब्रिगेड ब्वाई...
इपीएल क्रिकेटको तयारी पूरा, विदेशी खेलाडीहरु नेपाल आउने क्रम सुरु

इपीएल क्रिकेटको तयारी पूरा, विदेशी खेलाडीहरु नेपाल आउने क्रम सुरु

काठमाडौं -  एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो संस्करण काठमाडौंमा शनिवार सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । शनिवार हुने उद्घाटन ख...
मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

काठमाडौं - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेप...
ए डिभिजन लिगः मनाङ र जावलाखेल, थ्रीस्टार र सरस्वती भिड्दै

ए डिभिजन लिगः मनाङ र जावलाखेल, थ्रीस्टार र सरस्वती भिड्दै

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज विभिन्न ३ खेल हुँदैछन् । आज शीर्ष स्थानको मनाङ मस्र्याङ्दी क्लबले ११ औँ स्थानको जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो स्...
साविक विजेता अस्ट्रेलिया हक्की विश्वकपको क्वाटरफाइनलमा

साविक विजेता अस्ट्रेलिया हक्की विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं – साविक विजेता अस्ट्रेलिया भारतको ओडिसामा जारी हक्की विश्वकपमा लगातार दोस्रो जित हात पार्दै क्वाटरफाइनलमा पुगेको छ । हिजो भएको समुह बी को खेलमा अस्ट्रेलियाले इङ्ल्यान्ड...
भारतीय क्रिकेटर गाैतम गम्भीरले लिए सन्यास

भारतीय क्रिकेटर गाैतम गम्भीरले लिए सन्यास

काठमाडौं – भारतीय क्रिकेटर गौतम गम्भीरले सन्यास लिएका छन् । पछिल्लो समय इण्डियन प्रिमियर लिगमा सिमित बनेका गाम्भीरले सन्यासको घोषणा गर्दा भने, ‘केही मेरो कथा लेखिरहेको थियो, अहिल...
जापानमा अायाेजना हुने रग्बी विश्वकपको ट्रफी नेपाल ल्याइँदै

जापानमा अायाेजना हुने रग्बी विश्वकपको ट्रफी नेपाल ल्याइँदै

काठमाडाैं - जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी बुधबार नेपाल आइपुग्ने भएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी बुधबार अपराह्न ४ बजे नेपाल आइपुग्ने रग्ब...
सहिद स्मारक ए डिभिजन लिगमा अाजदेखि छैटाैँ चरणका खेल

सहिद स्मारक ए डिभिजन लिगमा अाजदेखि छैटाैँ चरणका खेल

काठमाडौं – सहिद स्मारक ए डिभिजन अन्तर्गत मंगलबारदेखि छैटाैँ चरणका खेल हुँदैछन् । मंगलबार हुने दुई खेल मध्ये पहिलो खेलमा एपीएफ र न्यूरोड टिम खेल्नेछन् । एपीएफले एक खेलमा जित, एक खे...