Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024
मन्थली र रामेछाप नगरपालिकामा मतगणना सुरु

मन्थली र रामेछाप नगरपालिकामा मतगणना सुरु

रामेछाप – आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना आजबाट हुने भएको छ । दुई नगरपालिका र छ गाउँपालिकाको ९० वटा मतदानस्थलका १७० मतदान केन्द्रमा ९४ हजार ३०८ मत खसेको छ । मन्थ...
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौं  – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को भइरहेका मतगणनामा ८५० भन्दा धेरै मतमा कांग्रेसका मेयर उम्मेद्वार उपेन्द्र कार्कीले ३७२...
भक्तपुरका दुई नगरपालिकामा मतगणना सुरु, चाँगुनारायणमा विवाद

भक्तपुरका दुई नगरपालिकामा मतगणना सुरु, चाँगुनारायणमा विवाद

भक्तपुर  – भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजेदेखि यी दुई नगरपालिकामा मतगणना भइरहेको हो । भक्तपुर नगरपालिकामा पनि मतगणनाक...
रसुवाको दुईवटा वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी

रसुवाको दुईवटा वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी

रसुवा – रसुवाको २७ वडामध्ये दुईवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी...
कास्कीको मादी गाउँपालिकामा एमालेको अग्रता

कास्कीको मादी गाउँपालिकामा एमालेको अग्रता

कास्की  – कास्कीको मादी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा एमालेका उम्मेद्वारले ५ सय १२, कांग्रेसले चार सय ५९ मत प्राप्त गरेका छन् । त्यसैगरी  उपप्रमुखमा ...
काठमाडौंको बुढानिलकण्ठमा कांग्रेसको अग्रता

काठमाडौंको बुढानिलकण्ठमा कांग्रेसको अग्रता

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १३ को मतगणना भइरहँदा कांग्रेसका मेयर उम्मेद्वार राजु श्रेष्ठले २८२, एमालेका उम्मेद्वार उद्धबप्रस...
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा नेपाली  कांग्रेसको अग्रता

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसको अग्रता

काठमाडौं  – काठमाडौंको चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको । वडा नम्बर १ को मतगणना भैरहँदा  कांग्रेस उम्मेद्वार घनश्याम गिरी १७२ मत सहित अगाडि हुनुहुन्छ । एमा...
काभ्रे रोसीको वडा नम्बर १२ मा माओवादी प्यानल विजयी

काभ्रे रोसीको वडा नम्बर १२ मा माओवादी प्यानल विजयी

काभ्रे  – काभ्रेको रोसी गाउँपालिकाको वडा नम्बर १२ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादीतर्फबाट वडा अध्यक्षमा उठेका राम लामाले ३४५ मत पाउनु भएको छ । वडा अध्यक्षका प्...
काठमाड‌ाैँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि हुने

काठमाड‌ाैँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि हुने

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाको मतगणना सोमबार बिहान ११ बजेदेखि हुने भएको छ । मतगणनाका बारेमा छलफल गर्न राष्ट्रिय सभा गृहमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकपछि मतगणना शुरु गर्ने ...
रुकुममा माओवादी र कांग्रेसको विजयी सुरुवात

रुकुममा माओवादी र कांग्रेसको विजयी सुरुवात

रुकुम  – माओवादी केन्द्रले रुकुम जिल्लाका दुईवटा वडा र नेपाली कांग्रसले एक वडाको पूरै प्यानल जितेर विजयी सुरुवात गरेका छन् । बाँफिकोट गाउँपालिका १ बाट माओवादी केन्द्रका हर्कु मल्लक...
चितवनको खैरहनी नगरपालिकामा मतगणना सुरु

चितवनको खैरहनी नगरपालिकामा मतगणना सुरु

चितवन  – चितवनको खैरहनी नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक पश्चात मतगणना सुरु भएको हो । अहिले वडा नम्बर १ बाट मत गणना सुरु गरिएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानाका...
नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा कांग्रेस विजयी

नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा कांग्रेस विजयी

नवलपरासी – नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । २६ सय मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष उम्मेद्वार डम्बर जिसीले १५ सय ११ मत ल्याउनुभएको छ ...
जाजरकोटको शिवालय गाउँपालिकाको वडा नं १ मा माओवादीका उम्मेद्वार विजयी

जाजरकोटको शिवालय गाउँपालिकाको वडा नं १ मा माओवादीका उम्मेद्वार विजयी

जाजरकोट  – जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका सबै उम्मेद्वार विजयी भएका छन् । वडा अध्यक्षमा माओवादी केन्द्रका मानबहादुर पुनले २ सय ६९ मत पाएर विजयी हुनु...
झडपपछि रोकिएको कालिकोटको नरहरिनाथमा फेरि मतदान हुने

झडपपछि रोकिएको कालिकोटको नरहरिनाथमा फेरि मतदान हुने

काठमाडौं  – झडपपछि मतदान स्थगीत भएको र मतपेटिका लुटिएको कालिकोटको  नरहरिनाथ गाउँपालिका वडा नं. ६ मा फेरि मतदान हुने भएको छ । निर्वाचन आयोगले सोमबार बिहान प्रेस विज्ञप्ति निकाल्दै य...
जुम्लाको चन्दननाथ नगरपालिकामा कांग्रेसको अग्रता कायमै

जुम्लाको चन्दननाथ नगरपालिकामा कांग्रेसको अग्रता कायमै

जुम्ला  – जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता पाएको छ । ३६३ मत गणना सकिदा  कांग्रेसमा प्रमुख उम्मेद्वार कान्तिका सेजुवालले १४५ तथा उपप्रमुख जगतबहादुर खत्रीले १०३...
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमाले विजयी

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमाले विजयी

मनाङ  – मनाङको चामे गाउँपालिकामा भएको चुनावमा नेकपा एमाले विजयी भएको छ । एमालेका लोकेन्द्र बहादुर घलेले २१४ मत पाएर अध्यक्षमा विजयी हुनु भएको हो । यस्तै उपाध्यक्षमा  नेपाली कांग...
कीर्तिपुर नगरपालिकामा एमालेको अग्रता

कीर्तिपुर नगरपालिकामा एमालेको अग्रता

काठमाडौं  – काठमाडौंको कीर्तिपुर महानगरपालिकामा भइरहेको मतगणनामा एमालेले अग्रता लिएको छ । मेयरमा एमाले उम्मेदवार रमेश महर्जनको ४८० मत आउँदा कांग्रेस उम्मेद्वार राजुकुमार नकर्मीको ३...
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा माओवादीको अग्रता

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा माओवादीको अग्रता

सिन्धुली  – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गाउँपालिकाको प्रमुखमा माओवादीका ज्वालाप्रसाद न्यौपानेले ३८३ मत ल्याउनुभएको छ । यस्तै कांग्रेसका प...
धादिङको धुनिबेसीमा कांग्रेस र एमालेको बराबरी

धादिङको धुनिबेसीमा कांग्रेस र एमालेको बराबरी

धादिङ  – धादिङको धुनिबेसी नगरपालिकामा कांग्रेस र एमालेका मेयरका उम्मेदवारले बराबरी मत ल्याएका छन् । मतगणना भैरहँदा कांग्रेस उम्मेदवार माधव पाण्डे र एमाले उम्मेदवार बालकृष्ण आचार्यल...
दोलखाको जिरी नगरपालिकाको १ नम्वर वडामा कांग्रेस विजयी

दोलखाको जिरी नगरपालिकाको १ नम्वर वडामा कांग्रेस विजयी

दोलखा  – दोलखाको जिरी नगरपालिकाको १ नम्बर वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार लाक्पा शेर्पाले २९७ मत ल्याएर विजयी हुनुभएको हो । पछिल्लो मत परिणाम अनु...