शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
भारतीय कम्पनीले छाप्दैछ सात लाख ५० हजार स्मार्ट लाइसेन्स

भारतीय कम्पनीले छाप्दैछ सात लाख ५० हजार स्मार्ट लाइसेन्स

काठमाडौं – सरकारले सात लाख ५० हजार सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० कार्ड छपाइको जिम्मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट्सलाई दिएको छ ।यातायात व्यवस्था विभागले आगामी...
पूर्वसभासदको बिदाईमा झण्डै चार करोड खर्च

पूर्वसभासदको बिदाईमा झण्डै चार करोड खर्च

काठमाडौं –  सरकारले पूर्वसभासदको बिदाईमा झण्डै चार करोड खर्च गर्दैछ । पहिलो र दोस्रो संविधानसभाका १२ सय सभासदलाई पहिचान अंकित लोगो र एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउँद...
संघीयभन्दा प्रादेशिक संसद खर्चिलो हुने

संघीयभन्दा प्रादेशिक संसद खर्चिलो हुने

काठमाडौं –  मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसदको तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । दुवै तहका संसद सञ्चालनमा कुल सबा ४ अर्ब...
पोर्चुगल र स्पेनको जंगलमा आगलागीः ३१ जनाको मृत्यु

पोर्चुगल र स्पेनको जंगलमा आगलागीः ३१ जनाको मृत्यु

काठमाडौं  – पोर्चुगलका दुई छुट्टाछुट्टै स्थानका जंगलमा भएको आगलागीका कारण कम्तिमा ३१ जनाको ज्यान गएको छ । पोर्चुगलको उत्तरी सीमा क्षेत्रमा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको ...
गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट ११ सय ९७ मत सहित विजयी

गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट ११ सय ९७ मत सहित विजयी

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुन...
‘निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न एकजुट हुनुहोस्’

‘निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न एकजुट हुनुहोस्’

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।संक्रमणकाल अन्त्यक...
एनआरएनएको नयाँ नेतृत्व छान्न मतदान जारी (अपडेट)

एनआरएनएको नयाँ नेतृत्व छान्न मतदान जारी (अपडेट)

काठमाडाैं - गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि मतदान जारी छ ।आज दिउँसो ३ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ८ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ । स...
८८ केजी सुन तस्करी आरोपमा कांग्रेस उम्मेदवार तामाङ पक्राउ

८८ केजी सुन तस्करी आरोपमा कांग्रेस उम्मेदवार तामाङ पक्राउ

काठमाडौं - राजधानीमा पक्राउ परेको ८८ केजी अवैध सुन तस्करीको प्रमुख नाइके रहेको भन्दै प्रहरीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ ।उनी आगामी प्रनिनिधि सभाको लागि कांग्रेस...
सबै निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक, हेर्नुहोस् विस्तृतमा…

सबै निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक, हेर्नुहोस् विस्तृतमा…

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक गरेको छ । संविधानअनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेका न...
समायोजनमा भएका कर्मचारी बढुवापछि सरुवा हुन नपाउने

समायोजनमा भएका कर्मचारी बढुवापछि सरुवा हुन नपाउने

काठमाडौं - संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका छन् ।सरकारले ल्याउन थालेको ‘कर्मचारी समायोजन ऐन-२०७४’मा तीन तहमा समायोजन गरी...