Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024
रक्सी खाँदा १७ जनाको ज्यान गयो

रक्सी खाँदा १७ जनाको ज्यान गयो

भारत – भारत उत्तरप्रदेशको एक जिल्लामा विषालु रक्सी खाँदा १७ जनाको ज्यान गएको छ । विषालु रक्सी खाएर बिरामी भएका केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका ...
महामन्त्री कोइराला दुई दिनपछि घर फर्किने

महामन्त्री कोइराला दुई दिनपछि घर फर्किने

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले दुई दिनपछि घर जानसक्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । डा हरिश जोशीले भन्नुभ...
महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी साधनको आवागमन बन्द

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी साधनको आवागमन बन्द

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमा नाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारी साधनको अवागमन बन्द भएको छ । शनिबार दिउँसो दार्चुला र बैतडीम...
नेप्से परिसूचक २७ अङ्कले बढ्यो

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

काठमाडौं – धितोपत्र बजारमा आज नेप्से परिसूचक २७ अङ्कले वृद्धि भई एक हजार ७४५ विन्दुमा पुगेको छ । कुल १३६ कम्पनीको रु एक अर्ब ३६ करोड २८ लाख २८ हजार ४६९ मूल्य बराबरको कारोबार भएको न...
चिकित्सा शिक्षा विधेयक टुङ्गो लगाउन माग

चिकित्सा शिक्षा विधेयक टुङ्गो लगाउन माग

काठमाडौं – एसोसिएसन अफ प्राइभेट एन्ड डेन्टल कलेजले संसद्मा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा छलफल गरी टुङ्गो लगाउन माग गरेको छ । कलेजले मुलुकमा सञ्चालनमा रहेका निजी मेडि...
जेष्ठ नागरिक समन्वय समिति गठन

जेष्ठ नागरिक समन्वय समिति गठन

काठमाडौ – नेपाल भूकम्प पूनर्लाभ परियोजना कार्यक्रम अनर्गत जिल्ला स्तरीय जेष्ठ नागरिक समन्वय समिति गठन गरिएको छ । राजधानीमा आज एक कार्यक्रम गरी जेष्ठ नागरिकको क्षेत्रमा बिभिन्न कार्...
अफिमसहित २ जना पक्राउ

अफिमसहित २ जना पक्राउ

जाजरकोट – जाजरकोट प्रहरीले लागु औषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायकबडा–६ का नीमबहादुर सिंह र नायकबडा–८ का कुशबहादुर महतारालाई प्रहरीले प्रक्राउ गरेको छ । ...
सरकार गठनमा सहयोग गरेपनि सहभागि हुदैँनौः कर्ण

सरकार गठनमा सहयोग गरेपनि सहभागि हुदैँनौः कर्ण

भक्तपुर  – मधेसी मार्चा तथा संघीय गठबन्धनमा रहेर लामो समयदेखि संविधानका केही बुदामा असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएको सद्भावना पार्टी सरकारमा सहभागि नहुने भएको छ । प्रधानमन्त्...
सशस्त्रमा बढुवा हुन तालिम अनिवार्य

सशस्त्रमा बढुवा हुन तालिम अनिवार्य

काठमाडौँ –  सशस्त्र प्रहरी बलको संशोधित नियमावलीले सशस्त्र प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म बढुवाका लागि अनिवार्य रूपमा विभिन्न तालिम कोर्ष पूरा गर्नुपर्ने व्यवस्था गरेको छ ।  सो व्...
सिरियाको एलेप्पोमा हवाई आक्रमण, २८ जनाको मृत्यु

सिरियाको एलेप्पोमा हवाई आक्रमण, २८ जनाको मृत्यु

सिरहा – सिरियाको एलेप्पोमा भएको हवाई आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका पनि रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । विद्रोहीको कब...
आज कमैया मुक्ति दिवस, १७ वर्षमा पनि कमैयाको पुनःस्थापना भएन

आज कमैया मुक्ति दिवस, १७ वर्षमा पनि कमैयाको पुनःस्थापना भएन

काठमाडौँ – कमैया प्रथा मुक्त गरिएको दिन साउन २ गते मुक्त कमैयाले आइतबार उपत्यकासहित थारू बहुल सबै जिल्लामा मुक्ति दिवस मनाउँदै छन् । तत्कालिन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिक...
समसामयिक विषयमा काँग्रेस नेताहरुको छलफल

समसामयिक विषयमा काँग्रेस नेताहरुको छलफल

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण ग...
सुर्खेतमा विप्लव माओवादीका इन्चार्जसहित ९ जना कार्यकर्ता पक्राउ

सुर्खेतमा विप्लव माओवादीका इन्चार्जसहित ९ जना कार्यकर्ता पक्राउ

सुर्खेत – नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीका सुर्खेत इन्चार्जसहित ९ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।चन्द माओवादीले गरेको दुई घण्टे देशव्यापी चक्काजामको क्रम...
प्रधानमन्त्री ओलीले संविधानविदसँग परामर्श गर्दै

प्रधानमन्त्री ओलीले संविधानविदसँग परामर्श गर्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविदहरुसँग परामर्श गर्दै हुनुहुन्छ । संसदमा कांग्रेस र माओवादीका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि आफ्नो भावी कदमबारे उहाँले स...
१० हजार खर्च गरेर नागरिकता

१० हजार खर्च गरेर नागरिकता

काभ्रे – काभ्रेपलाञ्चोकको दुर्गम गाविस मानिने महाभारत शृङ्खला डाँडापारिका बासिन्दा नागरिकता बनाउन रु १० हजारसम्म खर्च गरेर धुलिखेल आउन बाध्य भएका छन् । डाँडापारिका गाविसलाई लक्ष...
जागिर खाने त्रिविमा, काम गर्ने आफ्नै स्कुल र कलेजमा

जागिर खाने त्रिविमा, काम गर्ने आफ्नै स्कुल र कलेजमा

काठमाडौँ – उच्च माध्यामिक विद्यालय संघ (हिसान) मा अध्यक्ष रमेश सिलवाल र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मा अध्यक्ष लक्ष्यबहादुर केसी दुवै त्रिभुवन विश्वविद्या...
टोकियोमा गरियो अपागंमैत्री साधनको पहुँच कार्यक्रम

टोकियोमा गरियो अपागंमैत्री साधनको पहुँच कार्यक्रम

टोकियो – अपागंहरूलाई स्वावलम्बन, जिवनपद्दतीको विकास, अभ्यास र अपागंमैत्री साधनको पहुँच कार्यक्रम सम्पन्न भएको छ ।  नेपालको विनाशकारी भूकम्पसँगै अपागंताको संख्यामा वृद्धि र नाजुक...
काँग्रेसलाई सत्ता बाहिर राख्ने ओलीको प्रस्ताव प्रचण्डद्धारा अस्वीकार

काँग्रेसलाई सत्ता बाहिर राख्ने ओलीको प्रस्ताव प्रचण्डद्धारा अस्वीकार

काठमाडौँ – संसदमा सबैभन्दा ठुलो दल काँग्रेसलाई सत्ता बाहिर राख्न एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको रणनीतिक प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभ...
मोर्चाको अनशनमा १० लाख स्वाहा

मोर्चाको अनशनमा १० लाख स्वाहा

काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धले खुलामञ्चमा आयोजना गरेको ३९ दिने रिले अनशनमा ८–१० लाख रुपैयाँ खर्च भएको देखिएको छ । शुक्रवार सकिएको रिले अनशनको ...
यस्ता छन् काँग्रेस र माओवादीबीचका भित्री सहमति

यस्ता छन् काँग्रेस र माओवादीबीचका भित्री सहमति

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाले पालैपालो सरकारको नेतृत्व गर्दै दुई चरणमा स्थानीय तह, प्रदेश र संघको चुनाव गर्ने लग...