Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024
दश वर्षे विकास योजना बनाउनु पर्ने : युवा नेता गगन

दश वर्षे विकास योजना बनाउनु पर्ने : युवा नेता गगन

काठमाडौँ – नेपाली काँग्रेसका युवा नेता गगन थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै योजना बनाएर अगाडि बढ्नुपर्ने  बताउनुभएको छ ।  अमेरिकामा रहेका नेपालीको स...
बंगलादेशमा २ दिने राष्ट्रिय शोक, आतंकवादलाई निर्मूल पार्ने प्रधानमन्त्री हसिनाको अठोट

बंगलादेशमा २ दिने राष्ट्रिय शोक, आतंकवादलाई निर्मूल पार्ने प्रधानमन्त्री हसिनाको अठोट

काठमाडौँ – बंगलादेशको राजधानी ढाकामा इस्लामिक अतिवादी समूह आइएसको आक्रमणमा मारिएकाहरुको स्मृतिका सरकारले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । ढाकाको गुलसन क्षेत्रस्थित होले ...
सत्ता साझेदार एमाले र माओवादी फेरि खटपट

सत्ता साझेदार एमाले र माओवादी फेरि खटपट

काठमाडौँ – एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको माओवादीको आरोप छ ।  यसअघि झन्डै भत्किसकेको द...
विमानस्थलमा कर्मचारीबाटै डलर तस्करी

विमानस्थलमा कर्मचारीबाटै डलर तस्करी

काठमाडौँ – त्रिभुवन विमानस्थलमा काम गर्ने कर्मचारी डलर तस्करीमा लागेको पाइएको छ ।  विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आठ हजार डलरस...
सयौँले फोन गरेर सोध्छन् : आज सुतौं कि नसुतौं ?

सयौँले फोन गरेर सोध्छन् : आज सुतौं कि नसुतौं ?

काठमाडौँ – सर्वसाधारणलाई बाढीको जानकारी दिन जल तथा मौसम विज्ञान विभागले सुरु गरेको टोल फ्री नम्बर प्रभावकारी बनेको छ ।  नदी तथा तटीय क्षेत्र र समथर भाग तराई क्षेत्रका सर्वसाधारण...
केसीको माग र अख्तियारको विज्ञप्तिबारे सुशासन तथा अनुगमन समितिको चासो

केसीको माग र अख्तियारको विज्ञप्तिबारे सुशासन तथा अनुगमन समितिको चासो

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै आमरण अनशन घोषणा गर्नुभएका डा. गोविन्द केसी र अख्तियारको ‘गैरजिम्मेव...
जर्मनी युरोकपको सेमिफाइनलमा, सडन डेथमा चुक्यो इटाली

जर्मनी युरोकपको सेमिफाइनलमा, सडन डेथमा चुक्यो इटाली

काठमाडौँ – इटालीलाई सडन डेथमा हराँउदै विश्व च्याम्पियन जर्मनी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  फ्रान्सको बोर्डोमा शनिवार राती भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित ९० मि...
सत्ता स्वार्थभन्दा माथि उठौँ : सिटौला

सत्ता स्वार्थभन्दा माथि उठौँ : सिटौला

पोखरा – नेपाली काँग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा समाहित हुन सबैसँग आग्रह गर्नुभएको छ । स्व.गिरिजाप्र...
टौखेल घटनाका दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री बस्नेत

टौखेल घटनाका दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री बस्नेत

काठमाडौँ – गृहमन्त्री शक्तिबहादुर बस्नेतले ललितपुर टौखेलस्थित पुष्पाञ्जलि बोर्डिङ स्कुलमा पर्खाल भत्किएर दुई छात्राको मृत्यु भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको...
माओवादी केन्द्रले सहमतीय सरकारका लागि पहल गर्ने

माओवादी केन्द्रले सहमतीय सरकारका लागि पहल गर्ने

काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आन्दोलनरत मधेसवादी दलहरुलाई सहमतिमा ल्याएर संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक रहेको भन्दै त्यसका ...
पूर्वमन्त्री मानन्धरको अन्त्येष्टि

पूर्वमन्त्री मानन्धरको अन्त्येष्टि

काठमाडौं –सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको आज पशुपति आर्यघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । मूत्र प्रणालीको क्यान्सरबाट प...
सरकारको काम सन्तोषजनक छैनः राणा

सरकारको काम सन्तोषजनक छैनः राणा

काठमाडौं – सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले राष्ट्रिय एजेण्डालाई अगाडि बढाउने सवालमा सरकारको काम सन्तोषजनक नरहेको बताउनुभएको छ । रिपोर्टर...
राप्ती नदीमा पानीको बहाव बढ्यो, गाउँ ढुबानको खतरा

राप्ती नदीमा पानीको बहाव बढ्यो, गाउँ ढुबानको खतरा

सुर्खेत – राप्ती नदीमा पानीको बहाव बढेको छ । लगातार पानी पर्दा राप्ती नदिमा पानीको बहाव बढेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।पानीको बहाव बढेर अहिले ४ दशमलव ५० क्यूसे...
सरकार कलाकारको साथमा छ : प्रम

सरकार कलाकारको साथमा छ : प्रम

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध भएको बताउनुभएको छ । नेपाल चलचित्र कलाकार सङ्घ(फ्यान)द्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानम...
‘संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन आवश्यक’

‘संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन आवश्यक’

विराटनगर – कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले स्थानीय निकाय, प्रदेश र संसद्को निर्वाचन गराउन सरकार आवश्यक ऐन, कानुन निर्माण र संशोधनमा जुटेको बताउनुभएको छ ।...
शिक्षामा ट्रेड युनियनवाद र राजनीति मान्य हुँदैनः शिक्षामन्त्री

शिक्षामा ट्रेड युनियनवाद र राजनीति मान्य हुँदैनः शिक्षामन्त्री

लहान – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ट्रेड युनियनवाद र राजनीतिका नाममा शिक्षा क्षेत्रलाई लथालिङ्ग बनाउने कार्य मान्य नहुने बताउनुभएको छ । सिरहाको धनगढीमाई नगरपालिका–५ तीनकोनीस्...
युरोकप:उपाधिका दावेदार जर्मनी र इटाली भिड्ने

युरोकप:उपाधिका दावेदार जर्मनी र इटाली भिड्ने

फ्रान्स – युरोकप फुटबलको तेस्रो क्वाटरफाइनल खेलमा आज उपाधिका दावेदार टिम जर्मनी र इटालीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल राती पौने १ बजेबाट सुरु हुने छ । मुख्य प्रतियोगितामा जर्म...
ढाकामा आतंककारी आक्रमण २८ जनाको मृत्यु

ढाकामा आतंककारी आक्रमण २८ जनाको मृत्यु

ढाका – बंगलादेशको राजधानी ढाकामा भएको आतंककारी आक्रमणमा २८ जनाको मृत्यु भएको छ । बंगलादेश सरकारका अनुसार मृत्यु हुनेमा २० जना सर्वसाधरण, २ जना प्रहरी अधिकारी र ६ जना चरम्पन्थी आक्र...
मेस्सी र रोनाल्डो भन्दा बेल उत्कृष्ट

मेस्सी र रोनाल्डो भन्दा बेल उत्कृष्ट

काठमाडौं – बेल्जियमका डिफेन्डरलाई छक्याएर महत्वपूर्ण गोल गरेका वेल्सका हाल रोब्सन कानुले ग्यारेथ बेल विश्वकै उत्कृष्ट खेलाडी भएको बताउनुभएको छ ।कानुले बेल अर्जे्न्टिनाका लियोनल...
संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण : पौडेल

संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण : पौडेल

विराटनगर – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तन भन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा ...