Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
युरो कप : सेमिफाइनलमा कुन खेल कति बेला?

युरो कप : सेमिफाइनलमा कुन खेल कति बेला?

फ्रान्स – युरो कप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार राति फ्रान्सले आइसल्याण्डलाई हराउँदै अन्तिम चारमा स्थान बनाएपछि सेमिफाइनल समिकरण पूरा भएको हो । अन्तिम चारमा ...
पहुँचवालालाई बजेट धेरै भएको सांसदहरुको आरोप

पहुँचवालालाई बजेट धेरै भएको सांसदहरुको आरोप

काठमाडौं – विनियोजन विधेयक, २०७३ माथि आज सदनमा भएको छलफलमा भाग लिने अधिकांश सांसदले स्थानीय आवश्यकताका आधारमा होइन, प्रधानमन्त्री र अर्थमन्त्रीको इच्छा र पहुँचका आधारमा बजेट विनियो...
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबिच छलफल

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबिच छलफल

काठमाडौं – सरकार परिवर्नत हुने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवा...
विपद् व्यवस्थापनका लागि सेनाले माग्यो सात अर्ब

विपद् व्यवस्थापनका लागि सेनाले माग्यो सात अर्ब

काठमाडौँ – नेपाली सेनाले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न रु सात अर्ब बजेट माग गरेको छ । सो मागमध्ये सेनालाई रु तीन अर्ब र अर्को रु तीन करोड नियमित बजेटबाट विपद् व्यवस्थापन...
सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

काठमाडौं – सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ । आइतबारबाटै घट्ने क्रम सुरु ...
ओलीको विकल्प खोजे मुलुकमा दुर्घटना हुन्छ : सुजाता कोइराला

ओलीको विकल्प खोजे मुलुकमा दुर्घटना हुन्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार बोल्दै उहाँ...
वल्ड नेवाः अर्गनाईजेशन जापानको सांस्कृतिक तथा मनोरन्जनात्मक भ्रमण कार्यक्रम सम्पन्न 

वल्ड नेवाः अर्गनाईजेशन जापानको सांस्कृतिक तथा मनोरन्जनात्मक भ्रमण कार्यक्रम सम्पन्न 

वल्ड नेवाः अर्गनाईजेशन जापानको होटेल मिकाजुकि, नाकानोसिमा आइलाण्ड र उमिहोतारुको सांस्कृतिक तथा मनोरन्जनात्मक भ्रमण कार्यक्रम हिजो सम्पन्न भएको छ । भ्रमण कार्यक्रम अनुसार कानागावाक...
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना जापान) को १५ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना जापान) को १५ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन

टोकियो – जापानको नागोयामा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना जापान) को क्षेत्रीय कार्य समिति गठन भएको छ । शिक्षा, रोजगार लगाएत विभिन्न पेसा व्यवसायमा संलग्न रहेका म्याग्देलीले “हाम...
सरकार परिवर्तन भए संसद बिघटन र निर्वाचन हुन्छः बिजुक्छें

सरकार परिवर्तन भए संसद बिघटन र निर्वाचन हुन्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले तत्काल सरकार परिवर्तन सम्भव नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम उहाँले भन्नुभयो,...
भारतमा आतंकवादी हमलाको खतरा

भारतमा आतंकवादी हमलाको खतरा

नयाँ दिल्ली – अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन ‘अल कायदा’ ले भारतमा हमला गर्न आफ्ना लडाकुलाई निर्देशन दिएको छ । युरोपमा जस्तै हमला भारतमा गर्न लडाकुहरुलाई अल कायदाले निर्देशन दिएको ...
साउदीको अमेरिकी कन्सुलेटमा आक्रमण गर्न गएका आक्रमणकारीको मृत्यु

साउदीको अमेरिकी कन्सुलेटमा आक्रमण गर्न गएका आक्रमणकारीको मृत्यु

साउदी – साउदी अरबको जेद्धाह शहरमा अमेरिकी कन्सुलेटमा आक्रमण गर्न गएका शंकास्पद आत्मघाती आक्रमणकारीको विष्फोटक पदार्थ पड्किएर मृत्यु भएको छ । कन्सुलेटमा आक्रमण गर्नुअघि नै आक्रमणका...
अवलोकन भ्रमणसहित एभरेष्ट इन्टर्नेशनल स्कुलको दोस्रो साधारण सभा सम्पन्न (फोटोफिचरसहित)

अवलोकन भ्रमणसहित एभरेष्ट इन्टर्नेशनल स्कुलको दोस्रो साधारण सभा सम्पन्न (फोटोफिचरसहित)

टोकियो - एभरेष्ट इन्टर्नेशनल स्कुल जापानको दोस्रो साधारण सभा पर्यटकीय सुन्दर नगरी यामानासीमा आइतवार सम्पन्न भएको छ । बहुसंख्यक लगानीकर्ताहरुको उपस्थिति रहेको यामानासीस्थित फ्रुट प...
जिविस चितवन नेपालकै पहिलो ‘वातावरणमैत्री’

जिविस चितवन नेपालकै पहिलो ‘वातावरणमैत्री’

चितवन – जिल्ला विकास समिति चितवन नेपालकै पहिलो वातावरणमैत्री जिविस बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेका कार्यालयमा जिविस, चितवन नेपालकै पहिलो वातावरणमै...
प्रबुद्ध समूहको बैठक सुरु

प्रबुद्ध समूहको बैठक सुरु

काठमाडौँ – नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक राजधानीमा सुरु भएको छ । दुई दिनसम्म चल्...
अब विकासका लागि राजनीति गरौँ – मुख्यसचिव डा सुवेदी

अब विकासका लागि राजनीति गरौँ – मुख्यसचिव डा सुवेदी

पोखरा – मुख्यसचिव डा सोमलाल सुवेदीले हामीले राजनीति धेरै ग¥यौँ अब विकासका लागि राजनीति गरौँ भन्नुभएको छ । लेखनाथनगरपालिकाको पचभैयामा वडा नं १०, ११ र १२ का जनतालाई स्वास्थ्य सेवा द...
सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

काठमाडौं – सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । सुन सोमबार तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५८ हजार ८ सय रुपै...
बेलायत अभ्यास भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा

बेलायत अभ्यास भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं – बेलायतमा हुने अभ्यास भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधिसहितको छनौट समितिले आउँदो साउन ४ गते बेलायतको मार्ल...
देश दुर्घटनामा जानसक्ने चेतावनी दिदै संसद बैठक बहिस्कार

देश दुर्घटनामा जानसक्ने चेतावनी दिदै संसद बैठक बहिस्कार

काठमाडौं - नेपालको संविधानप्रति फरक धारणा राखेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले ब...
लायन्स क्लबको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका प्रतिनिधिलाई भव्य स्वागत

लायन्स क्लबको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका प्रतिनिधिलाई भव्य स्वागत

टोकियो - गैरआवासीय नेपाली संघ जापान (फुकुओका क्युस्यु)ले लायन्स क्लबको ९९ औं अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनु भएका नेपाली प्रतिनिधिहरुलाई भब्य स्वागत गरेको छ । लायन्स क...
सिटी ट्राभल एण्ड टुर्सको उदघाटन

सिटी ट्राभल एण्ड टुर्सको उदघाटन

टोकियो - रेमिट्यान्स सेवा प्रदान गर्दै आएको सिटी एक्सप्रेस ग्रुपले सुरु गरेको सिटी ट्राभल एण्ड टुर्सको शनिवार एक समारोहका बिच टोकियोमा उदघाटन गरिएको छ । नेपाल र जापान बीच हवाई टिक...