Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
बंगलादेशमा थप आक्रमण गर्ने आइएसको धम्की

बंगलादेशमा थप आक्रमण गर्ने आइएसको धम्की

ढाका –अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले बंगलादेशमा थप हमला गर्ने धम्की दिएको छ ।ढाकाको एक रेस्टुरेन्टमा आतंकवादी हमला भएको एक साता नबित्दै आइएसले बंगलादेशमा थ...
पूर्व सभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

पूर्व सभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

राजविराज – विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।जिल्ला न्य...
मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

काठमाडौं – आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलका सांसदहरुले व्यवस्थापिका संसदको बुधबारको बैठक पनि बहिष्कार गरेका छन् । संविधानका कतिपय विषयमा असन्तुष्टि जनाउँदै सदन ...
युरोकपः पोर्चुगल भर्सेस वेल्स

युरोकपः पोर्चुगल भर्सेस वेल्स

फ्रान्स – युरोकप फुटबलको पहिलो सेमिफाइनलमा बुधबार राति पौने एक बजे पोर्चुगल र वेल्सबिच लियोनमा प्रतिस्पर्धा हुनेछ । पोर्चुगल क्वाटरफाइनलमा पोल्याण्डलाई हराएर अन्तिम चारमा आएको हो ।...
सुनको भाउ फेरि पुग्यो ५९ हजार

सुनको भाउ फेरि पुग्यो ५९ हजार

काठमाडौं – सुनको भाउ बुधबार तोलाको ५९ हजार रुपैयाँ पुगेको छ । मंगलबार  तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघ...
इदको सार्वजनिक बिदा भोलि

इदको सार्वजनिक बिदा भोलि

काठमाडौँ – मुस्लिम धर्मावलम्भीको महान् चाड इद उल फित्रको अवसरमा सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार इदको बिदा भोलि बिहीबार दिने निर्णय भए...
नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण खेल हुने

नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण खेल हुने

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय टोलीबीच दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने भएको छ । खेल आगामी असार ३१ र साउन २ गते बङ्गलादेशमा तय भएको अखिल ...
शंशाकको उपचारमा लागि डा.भगवान् कोइराला सहितको टोलीलाई बोलाईयो

शंशाकको उपचारमा लागि डा.भगवान् कोइराला सहितको टोलीलाई बोलाईयो

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डा.शंशाक कोइराला अकस्मात अस्वस्थ भएपछि उहाँलाई ओम अस्पतालमा भर्ना गरिएको छ । कोइरालाको अवस्था गम्भीर रहेपनि क्रमिक रूपमा सुधार रहेको उपचा...
प्रधानमन्त्री सहित काँग्रेस शीर्ष नेता ओम अस्पतालमा

प्रधानमन्त्री सहित काँग्रेस शीर्ष नेता ओम अस्पतालमा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । अचानक स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पतालको आइसीयूमा उ...
क्यान्सर पीडित बास्तोलालाई सहयोगको अपिल

क्यान्सर पीडित बास्तोलालाई सहयोगको अपिल

काठमाडौँ – कास्की जिल्ला पुरुन्चौर गाविस वडा नं. १ निवासी क्यान्सर पीडित निमराज (निर्मल) बास्तोलालाई उपचारका लागि सहयोगको आग्रह गरिएको छ। विगत छ महिनादेखि भरतपुर चितवनको बीपी मे...
स्वास्थ्यमा समस्या देखिएपछि काँग्रेस महामन्त्री कोइराला ओम अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि काँग्रेस महामन्त्री कोइराला ओम अस्पताल भर्ना

काठमाडौँ – स्वास्थ्यमा समस्या देखिएपछि नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला ओम अस्पताल भर्ना हुनुभएको छ ।  बुधवार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएपछि उँहालाई ओम अस्प...
भोटेकोशीमा वाढी, स्थानीयलाई सुरक्षित ठाउँमा बस्न आग्रह

भोटेकोशीमा वाढी, स्थानीयलाई सुरक्षित ठाउँमा बस्न आग्रह

सिन्धुपाल्चोक – अविरल वर्षका कारण भोटेकोशी नदीमा ठुलो बाढी आएको छ । मंगलबार राती आएको बाढीले मानवीय क्षति नभए पनि भोटेकोशी हाइड्रो पावर र नदी किनारामा रहेको बस्ती डुवानमा परेको छ ।...
मेलमिलाप आयोगमा पुन विवाद

मेलमिलाप आयोगमा पुन विवाद

काठमाडौँ – द्धन्द्धकालका मुद्दा अध्ययन गरी दोषीलाई कारबाही गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा फेरि मतभेद देखिएको छ । यसअघि आयोगका निर्णय अपारदर्शी रहेको विषयमा विवाद सेलाए...
मानव तस्करीमा तानिए माओवादी केन्द्रका आठ सांसद

मानव तस्करीमा तानिए माओवादी केन्द्रका आठ सांसद

काठमाडौँ – मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न ...
अर्थ मन्त्रालय सुनसान, कर्मचारी विदेश भ्रमणमा

अर्थ मन्त्रालय सुनसान, कर्मचारी विदेश भ्रमणमा

काठमाडौँ – अहिले सेवाग्राही अर्थ मन्त्रालयमा पुग्दा सरकारी अधिकारीहरुसँग आफ्ना गुनासा वा जिज्ञासा राख्न पाउदैनन् । अर्थ मन्त्रालयमा आफूले खोजेका व्यक्ति अहिले फेला पदैनन् ।  अहि...
सरकार छाड्न माओवादी नेतृत्वलाई तीव्र दबाद

सरकार छाड्न माओवादी नेतृत्वलाई तीव्र दबाद

काठमाडौँ – अधिकांश हेडक्वाटर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबारबाट सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन् ...
रोजगारीका अवसर वृद्धि गर्न सकिन्छ : सभापति देउवा

रोजगारीका अवसर वृद्धि गर्न सकिन्छ : सभापति देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा वैदेशिक लगानी भित्र्याएर रोजगारीका अवसर वृद्धि गर्न सकिने बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका ...
ग्यासको भण्डारण क्षमता बढाउन निर्देशन

ग्यासको भण्डारण क्षमता बढाउन निर्देशन

काठमाडौँ – व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कम्तीमा तीन महिनाका लागि पुग्ने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन सरकारल...
चीनमा बाढीमा परी १०० भन्दा बढी बेपत्ता

चीनमा बाढीमा परी १०० भन्दा बढी बेपत्ता

बेइजिङ - चीनको राजधानी बेइजिङ नजिकैको याङ्चे नदीमा आएको बाढीका कारण ११२ व्यक्ति हराइरहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । ती हराइरहेका व्यक्तिहरुको मृत्यु भएको पनि हुनसक्...
बुधबार सार्वजनिक बिदाको निर्णय भएको छैन : गृहमन्त्रालय

बुधबार सार्वजनिक बिदाको निर्णय भएको छैन : गृहमन्त्रालय

काठमाडौं - इस्लाम धर्मावलम्बीको पर्व ईद (ईदुल्ल फित्र)का अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गृहमन्त्रालयका सहायक प्रवक...