Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024
सरकारले चीनलाई दुई जोडी एक सिंगे गैँडा दिने

सरकारले चीनलाई दुई जोडी एक सिंगे गैँडा दिने

काठमाडौं – सरकारले चीनलाई दुई जोडी एक सिंगे गैँडा दिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चीनलाई दुई जोडी गैँडा उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै बैठकले नेपाल कानुन आ...
डा. गोविन्द केसी आजदेखि फेरी अनसन बस्दै

डा. गोविन्द केसी आजदेखि फेरी अनसन बस्दै

काठमाडौं – चिकित्सा शिक्षालाई व्यवस्थित गर्न माग गर्दै प्राध्यापक डा. गोविन्द केसी आइतबारदेखि शिक्षा अस्पताल परिसरमै अनसन बस्दै हुनुहुन्छ ।बेथिति रोक्न आफूले दिएको अल्टिमेटमको अन्त...
राजनीतिक सहमतिमा स्थानीय निकायको निर्वाचन : उपप्रधानमन्त्री थापा

राजनीतिक सहमतिमा स्थानीय निकायको निर्वाचन : उपप्रधानमन्त्री थापा

चितवन – उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राजनीतिक दलहरूको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ । मिडिया नेपालले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलन...
पहिरोले तमोर नदी थुनियो, नदी किनारका तीन बजार जोखिममा

पहिरोले तमोर नदी थुनियो, नदी किनारका तीन बजार जोखिममा

ताप्लेजुङ – ताप्लेजुङको सवादिन गाविसमा पहिरो खसेपछि तमोर नदी थुनिएको छ ।  शनिबार राति परेको पानीले पहिरो जाँदा नदी थुनिएको हो । नदी थुनिएर नदीको धार परिवर्तन हुँदा नदी किनारमा र...
जम्मु कश्मिरमा झडप, ११ जनाको मृत्यु

जम्मु कश्मिरमा झडप, ११ जनाको मृत्यु

काठमाडौँ – भारत प्रशासित जम्मु कश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ११ जना मारिएका छन् ।  अन्य एक सय ५० भन्दा धेरै घाइते भएका छन् । घाइते हुनेमा ९६ जना सुरक्षाकर्मी तथा ...
युरोकपको उपाधिका लागि आज राति फ्रान्स र पोर्चुगल भिड्दै, कसले मार्ला बाजी ?

युरोकपको उपाधिका लागि आज राति फ्रान्स र पोर्चुगल भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौँ – युरोकप फुटबल २०१६ को उपाधिका लागि आज राति फ्रान्स र पोर्चुगल भिड्दैछन् । बिशेषत प्रतिस्पर्धालाई पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्यिानो रोनाल्डो र फ्रान्सका फरवार्ड एन...
तातोपानी क्षेत्र सञ्चारबिहिन

तातोपानी क्षेत्र सञ्चारबिहिन

काठमाडौँ – भोटेकोसी नदीमा आएको बाढीले एनसेलको टावर रहेको घर कटान गरेर नदीमा मिलाइदिएपछि तातोपानी क्षेत्र हाल सञ्चार सम्पर्कबिहिन बनेको छ । यसअघि राजमार्गका विभिन्न भागमा सडक कटा...
वर्तमान सरकार ढाल्न जुनसुकै दललाई पनि साथ : मोर्चा

वर्तमान सरकार ढाल्न जुनसुकै दललाई पनि साथ : मोर्चा

काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिलेको सरकार परिवर्तन गर्न जुनसुकै दललाई पनि साथ दिने पक्षमा देखिएको छ । यद्यपि सरकार ढाल्ने चर्चालाई लिएर भने मोर्चामा आवद्ध दलका ...
पार्टी सभापति देउवालाई दबाद दिन खुमबहादुरको भेला !

पार्टी सभापति देउवालाई दबाद दिन खुमबहादुरको भेला !

काठमाडौँ – काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले आफूलाई उपसभापति मनोनीत गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिनुभएको छ । तीनपटक भेटेर दबाब दिए पनि देउवाले टारेको भन्दै खड्काले...
चिनियाँ सुरक्षा टोली अचानक काठमाडौँमा !

चिनियाँ सुरक्षा टोली अचानक काठमाडौँमा !

काठमाडौँ – नेपाल र चीनबीच रहेको व्यापारिक सिमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखा...
१५ वर्षपछि असारमै विनियोजन विधेयक पारित

१५ वर्षपछि असारमै विनियोजन विधेयक पारित

काठमाडौँ – पन्ध्र वर्षपछि नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै संसद्ले विनियोजन विधेयक पारित गरेको छ । संसद्ले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि सरकारले पेस गरेको विनियोजन विधेयक शनिवार...
काँग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार, आइसियुबाट निकालिने

काँग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार, आइसियुबाट निकालिने

काठमाडौँ – ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । उहाँ अहिले संवाद गर्न र खानेकुरा खानसक्ने हुनुभएको अस्पतालले ज...
सत्तारुढ दलको बैठक आज

सत्तारुढ दलको बैठक आज

काठमाडौँ – व्यवस्थापिका–संसद्को बैठक लम्बिएका कारण शनिवार बस्ने भनिएको सत्तारुढ दलको बैठक स्थगित भएको छ । विनियोजन विधेयकबारे छलफल लम्बिएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्र...

प्रहरीले आफ्नै खुट्टामा गोली हाने

बनेपा – काभ्रेपलाञ्चोकमा एक प्रहरीले आज आफ्नै खुट्टामा गोली हानेका छन् । प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको थ्री नट थ्र...
सबै समस्याको समाधान वार्ताबाटै खोजौँः प्रधानमन्त्री

सबै समस्याको समाधान वार्ताबाटै खोजौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलले आन्दोलनरत दलहरुको माग संवोधनकालागि सरकार वार्ताकालागि तयार रहेको बताउनुभएको छ । उहाँले वार्ताबाटै सवै कुराको समाधान गर्नकालागि सरकार लागि...
पुनःनिर्माण, संविधान कार्यान्वयन र शान्ति प्रक्रिया पूरा गर्ने सरकारको प्रमुख लक्ष्य:अर्थमन्त्री पौडेल

पुनःनिर्माण, संविधान कार्यान्वयन र शान्ति प्रक्रिया पूरा गर्ने सरकारको प्रमुख लक्ष्य:अर्थमन्त्री पौडेल

काठमाडौं –अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ...
पत्रकार सूर्यकुमार क्षेत्री अन्तर मिडिया कप साउनमा हुने

पत्रकार सूर्यकुमार क्षेत्री अन्तर मिडिया कप साउनमा हुने

काठमाडौं – स्व. पत्रकार सूर्यकुमार क्षेत्री प्रथम राष्ट्रिय अन्तर मिडिया कप २०७३ प्रतियोगिता हुने भएको छ । गोलपोष्ट स्पोट्र्स एण्ड ट्रेनिङ सेन्टर भैंसेपाटीले आज पत्रकार सम्मेलन गरी...
‘अबको सङ्घर्ष मजदुर र पुँजीपतिवर्गमा केन्द्रित’

‘अबको सङ्घर्ष मजदुर र पुँजीपतिवर्गमा केन्द्रित’

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्ग सङ्घर्षको स्वरुप परिवर्तन भएको र अबको सङ्घर्ष मजदुर र पुँजीपतिवर्गमा केन्द्रित हुँदै गएको बताउनुभएको छ । माओवाद...

अफ्रिकाको बाख्रा नेपालमा

झापा – जिल्ला पशुसेवा कार्यालय झापाले चालु आवमा जिल्लाभरिमा युवा लक्षित कार्यक्रम अन्तर्गत ६७ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपक्षी बजार प्...
उपभोक्ता हित विपरीत व्यवसाय गर्नेलाई कारबाही गरिने

उपभोक्ता हित विपरीत व्यवसाय गर्नेलाई कारबाही गरिने

काठमाडौं – आपूर्तिमन्त्री गणेशमान पुनले उपभोक्ताको हित विपरीत सामग्री बिक्री वितरण गर्नु सामाजिक अपराध भएकाले त्यस्ता व्यक्ति वा सङ्घसंस्थालाई कारबाही गरिने बताउनुभएको छ । रिपोर्ट...