Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
दाहाललाई ‘रअ’ र ‘सीआईए’ ले प्रयोग गरेको माओवादी केन्द्रकै नेताको खुलासा

दाहाललाई ‘रअ’ र ‘सीआईए’ ले प्रयोग गरेको माओवादी केन्द्रकै नेताको खुलासा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ ले प्रयोग गरेको नेकपा माओवादी केन्द्रकै नेता आरसी न्यौपानेल...
नयाँ सरकार गठनमा अन्योल छैन :लेखक

नयाँ सरकार गठनमा अन्योल छैन :लेखक

भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नयाँ सरकार गठनमा कुनै अन्योल र द्विविधा नरहेको बताउनुभको छ । काँग्रेस भक्तपुरद्वारा आज यहाँ ३४ औँ बिपी स्मृति दिवसका ...
एकमुष्ट सहमति गर्ने प्रयासमा तीन दल

एकमुष्ट सहमति गर्ने प्रयासमा तीन दल

काठमाडौं – व्यवस्थापिका–संसद्को कार्यसूचीका सम्बन्धमा प्रमुख राजनीतिक दलबीच देखिएको विवादलाई समाधान गर्न एकमुष्ट सहमति गर्न छलफल सुरु भएको छ । दलबीच सरकारका विरुद्ध संसद्मा दर्ता भ...
तीन जिल्लामा शुक्रबारदेखि सर्भेक्षण सुरु

तीन जिल्लामा शुक्रबारदेखि सर्भेक्षण सुरु

काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि भूकम्पपीडितको वास्तविक लगत लिन सर्भेक्षण सुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले का...
नवयुगलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

नवयुगलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

काठमाडौं – राष्ट्रिय फुटवल टिमका स्ट्राइकर नवयुग श्रेष्ठले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डमा उनले उत्क...
झापामा बाढीले ३४ घर–परिवार विस्थापित, पाँच सय बढी घर डुबानमा

झापामा बाढीले ३४ घर–परिवार विस्थापित, पाँच सय बढी घर डुबानमा

झापा – तीन दिनदेखिको वर्षाका कारण झापामा आएको बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित भएका छन् भने पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बिरिङ नदीको बाढी गाउँ पसेपछि राजगढ–२ का...
स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई स्पेशल अवार्ड

स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई स्पेशल अवार्ड

काठमाडौं, साउन ६ – नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठलाईस्पेशल अवार्डबाट सम्मान गरिएको छ । खेलकुद पत्रकार मञ्चले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको पल...
रामचन्द्र पौडेलको प्रस्ताव, अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा गर्ने

रामचन्द्र पौडेलको प्रस्ताव, अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा गर्ने

काठमाडौं – व्यवस्थापिका संसदको बैठक सुचारुका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव अघि सार्नुभएको छ । आज बसेको प्रमुख शीर्ष दलसँगको छलफलका क्रममा पौडेलले कां...
सरकार टिकाउन आर्थिक प्रलोभन दिइएको छैन :एमाले

सरकार टिकाउन आर्थिक प्रलोभन दिइएको छैन :एमाले

काठमाडौँ – नेकपा (एमाले)ले सरकार बचाउन आफ्नो तर्फबाट आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आर्थिक प्रलोभनको प्रस्ताव गरेको भन्ने समाचारको खण्डन गरेको छ । ...
युवा उत्कृष्ट खेलाडीको अवार्ड अन्जन विष्टलाई

युवा उत्कृष्ट खेलाडीको अवार्ड अन्जन विष्टलाई

काठमाडौं – फुटबल खेलाडी अन्जन विष्ट गत वर्षको युवा उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । खेलकुद पत्रकार मञ्चले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन...
डा केसीको मागबारे छलफल गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

डा केसीको मागबारे छलफल गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं – स्वास्थ्य क्षेत्रको सुधारका लागि बाह्र दिनदेखि अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीका मागका बारेमा संसदमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । डाक्टर ग...
संसद बैठक शुक्रबार दुई  बजेसम्मलाई स्थगित

संसद बैठक शुक्रबार दुई बजेसम्मलाई स्थगित

काठमाडौं – मुख्य दलका शीर्ष नेताहरुबीच सहमति नजुटेपछि व्यवस्थापिका संसद बैठक शुक्रबार दिउँसो  दुई बजेसम्मका लागि स्थगित भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच अविश्वास...
यूरोपियन देशमा दुई सय ११ अतिवादी आक्रमण

यूरोपियन देशमा दुई सय ११ अतिवादी आक्रमण

काठमाडौं – यूरोपमा सन् २०१५ मा सबैभन्दा बढी आतंकवादी आक्रमण गरिएको तथ्यांक सार्वजनिक गरिएको छ । यूरोपियन यूनियनको कानून व्यवस्था लागू गर्ने एजेन्सी यूरोपोलको प्रतिवेदनअनुसार २०१५ म...
डा. केसीको मागको विषयमा आज  वार्ता हुँदै

डा. केसीको मागको विषयमा आज वार्ता हुँदै

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न गठिन समिति र डा. केसीका प्रतनिधिबीच आज ३ बजे स्वास्थ्य मन्त्रालयमा वार्ता हुने भएको छ । हिजोको ...
सभामुखले प्रमुख दलका नेतासँग छलफल गर्दै

सभामुखले प्रमुख दलका नेतासँग छलफल गर्दै

काठमाडौं – संसद बैठकको कार्यसूची तय गर्ने विषयमा सभामुख ओनसरी घर्ती मगरले अहिले प्रमुख दलका शीर्ष नेतासँग छलफल गरिरहनु भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार बिहान भएको छ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं – बिहीबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार सुन तोलाको ५ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुन तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको ...
डा केसीका मागबारे संसदमा छलफल होस्’

डा केसीका मागबारे संसदमा छलफल होस्’

काठमाडौं – स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधारको माग राखेर यही असार २६ गतेदेखि आमरण अनशनमा बस्दै आउनुभएका डा गोविन्द केसीका मागलाई संसदमा प्रवेश गराएर छलफल थाल्न मानवअधिकार तथा शान्...
वर्षा र हुस्सुले उडान अवरुद्ध

वर्षा र हुस्सुले उडान अवरुद्ध

खोटाङ – लगातारको वर्षा र बाक्लो हुस्सुका कारण खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा उडान अवरुद्ध भएको छ । गएको असार २९ गतेबाट उडान अवरुद्ध भएको हो । असार २९ गते नेपाल एयरलाइन्सक...
चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार परिवर्तनको खेलः सञ्चारमन्त्री

चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार परिवर्तनको खेलः सञ्चारमन्त्री

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले वर्तमान सरकार बिघटन गरिएको दाबी गर्नुभएको छ । रफत सञ्चार क्लबकले आयोजना गरेको साक...
टर्की : तीन महिनाका लागि राष्ट्रिय आपतकाल

टर्की : तीन महिनाका लागि राष्ट्रिय आपतकाल

टर्की – टर्की सरकारले तीन महिनाका लागि राष्ट्रिय आपतकालीन अवस्थाको घोषणा गरेको छ । गएको हप्ता भएको सैनिक कु को प्रयास भएपछि देशको अवस्थालाई मध्यनजर गरेर संविधान अनुसार राष्ट्रिय आत...