Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
नमुना संसदबाट अख्तियार प्रमुख लोकमानबिरुद्ध महाअभियोग प्रस्ताव पारित !

नमुना संसदबाट अख्तियार प्रमुख लोकमानबिरुद्ध महाअभियोग प्रस्ताव पारित !

काठमाडौँ – व्यवस्थापिका संसदको बैठक शुक्रवार बानेश्वरमा बस्दै गर्दा त्यसैको नक्कल गर्दै प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा अर्को नमुना व्यवस्थापिका संसदको बैठक चलिरहेको थियो । ...
प्रधानमन्त्रीविरुद्धको अविश्वासको टुंगो भोलि लाग्ने

प्रधानमन्त्रीविरुद्धको अविश्वासको टुंगो भोलि लाग्ने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने भएको छ ।  नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत दलको समर...
पूर्वराजा ज्ञानेन्द्र परिवारसहित युरोप प्रस्थान, पारसलाई निर्मल निवास कुरुवाको जिम्मा

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित युरोप प्रस्थान, पारसलाई निर्मल निवास कुरुवाको जिम्मा

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह स–परिवार शुक्रवार राति युरोपतर्फ प्रस्थान गर्नुभएको छ । उँहा युरोपेली राष्ट्र इटालीतर्फ प्रस्थान गर्नुभएको हो । छोरा पारसलाई निर्मल निवासमा ...
संसदको प्रतीक्षामा राष्ट्रपति, यी हुन् सम्भावित कदमहरू !

संसदको प्रतीक्षामा राष्ट्रपति, यी हुन् सम्भावित कदमहरू !

काठमाडौँ – सरकार गठनबारे संसद्ले कस्तो जानकारी पठाउँछ त्यसैका आधारमा निर्णय गर्ने राष्ट्रपति कार्यालयको सोचाइ छ । प्रतिनिधिसभाको निर्वाचन नभएसम्म रहने संक्रमणकालीन व्यवस्थाका ला...
जर्मनीको म्युनिख शहरमा हमला, ९ जनाको मृत्यु

जर्मनीको म्युनिख शहरमा हमला, ९ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको म्युनिख शहरमा गरिएको हमलामा ९ जनाको मृत्यु भएको छ । हमलामा अन्य कैयौ घाइते भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।  स्थानीय समय अनुसार शुक्रवार बेलुका ६ बजेतिर...
पछिल्लो राजनीतिक घटनाक्रमबारे बेलायतको चासो

पछिल्लो राजनीतिक घटनाक्रमबारे बेलायतको चासो

काठमाडौँ - नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बेलायतले चासो देखाएको छ ।  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सचिव शंकरदास बैरागीसँग शुक्...
संसद बैठक शनिवार ११ बजेसम्मका लागि स्थगित

संसद बैठक शनिवार ११ बजेसम्मका लागि स्थगित

काठमाडौं - व्यवस्थापिका संसदको बैठक शनिवार ११ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथिको छलफल...
प्रधानमन्त्रीको ‘इगो सेन्ट्रिक’ र ‘सेल्फ सेन्ट्रिक’ कार्यशैली : दाहाल

प्रधानमन्त्रीको ‘इगो सेन्ट्रिक’ र ‘सेल्फ सेन्ट्रिक’ कार्यशैली : दाहाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिमा असम्भव भन्ने कुर...
संविधान कार्यान्वयन गर्न उदासीन भएपछि अविश्वास प्रस्ताव : निधि

संविधान कार्यान्वयन गर्न उदासीन भएपछि अविश्वास प्रस्ताव : निधि

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमा छलफलमा भाग लिँदै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संविधान कार्यान्वयनमा प...
प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, तीन दिन छलफल हुने

प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, तीन दिन छलफल हुने

काठमाडौं – केपी ओली नेतृत्वको सरकारविरुद्ध आज संसदमा अविश्वास प्रस्ताव पेश भएको छ । सभामुख ओनसरी घर्तीले कांग्रेस र माओवादी केन्द्रसहित २८१ सदस्यले धारा २९८ को उपधारा १३ बमोजिम पेश...
राष्ट्र ऋण उठाउने विधेयक पनि अस्वीकृत

राष्ट्र ऋण उठाउने विधेयक पनि अस्वीकृत

काठमाडौं – राष्ट्र ऋण उठाउने विधेयक पनि अस्वीकृत भएको छ । यसअघि अर्थमन्त्री पौडेलले सामुहिक कर असुली ऐन २०१२ मा पनि यही विधेयकका आधारमा आएको कारण विधेयक फेल नहुने आशा रहेको बताउनुभ...
आर्थिक विधेयक बहुमतले अस्वीकृत

आर्थिक विधेयक बहुमतले अस्वीकृत

काठमाडौं – सरकारले प्रस्तुत गरकेो आर्थिक विधेयक व्यवस्थापिका संसदबाट बहुमतले अस्वीकृत भएको छ । सभामुखले सरकारले पेश गरेको आर्थिक विधेयक निर्णयार्थ पेश गर्नुभएको थियो । सत्ताारुढ द...
संसदमा आर्थिक विधेयकमा छलफल सुरु

संसदमा आर्थिक विधेयकमा छलफल सुरु

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक बजेटका आधारमा सरकारले संसदमा पेश भएको आर्थिक विधेयकमाथि आजको बैठकमा छलफलका लागि पेश भएको छ । सभामुख ओनसरी घर्तीले उक्त विधेयकमाथि सत्तारुढ दल...
पहिरोले गोरुसिंगे-सन्धिखर्क सडक अबरुद्ध

पहिरोले गोरुसिंगे-सन्धिखर्क सडक अबरुद्ध

अर्घाखाँची – अबीरल वर्षासँगै खसेको पहिरोले गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका-६ नरपानीको राट्टारीमा खसेको पहिरोले सडक अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी क...
अमेरिकालाई अपराध र हिंसाबाट मुक्त गराउँछु :  ट्रम्प

अमेरिकालाई अपराध र हिंसाबाट मुक्त गराउँछु : ट्रम्प

आहायो – अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो सम्पूर्ण ध्यान अमेरिकालाई सुरक्षित बनाउनेमा केन्द्रित रहने बताउनुभएको छ । ओहायोमा जारी पार...
व्यवस्थापिका संसद बैठक सुरू

व्यवस्थापिका संसद बैठक सुरू

काठमाडौं– व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । विगत केहीदिन देखि अवरुद्ध संसदको बैठक सभामुख ओनसरी घर्तिमगरले शुरु गर्दै राष्ट्रपति कार्यालयबाट संसदले पारित गरेका सार्वजनिक खरिद ऐ...
डा केसीको माग पूरा गर्न भएको वार्ता निष्कर्षविहिन

डा केसीको माग पूरा गर्न भएको वार्ता निष्कर्षविहिन

काठमाडौं – डाक्टर गोविन्द केसीले उठाएका मागबारे सरकारी वार्ता टोली र डाक्टर केसीका प्रतिनिधिबीच शुक्रबार भएको पहिलो चरणको वार्ता विना निष्कर्ष सकिएको छ । स्वास्थ्य मन्त्रालयमा भएक...
बजेट आश्रित विधेयक फेल गराउने माओवादी निर्णय

बजेट आश्रित विधेयक फेल गराउने माओवादी निर्णय

काठमाडौं - नेकपा माओवादी केन्द्रले बजेटसँग आश्रित ३ वटा विधेयकको विपक्षमा मतदान गर्ने भएको छ । ३ दलबिच बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधे...

अब विदेशी टेलिभिजनले नेपालमा विज्ञापनरहित सामग्री मात्र प्रशारण गर्न पाउने

काठमाडौं – नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित सामग्री मात्र प्रशारण गर्न पाउने भएका छन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सञ्चार नीति लागु गर्ने निर्णय...
दलहरुबिच सहमति, संसद बैठक साढे ४ बजे बस्ने

दलहरुबिच सहमति, संसद बैठक साढे ४ बजे बस्ने

काठमाडौं  - दलहरुबिच बजेटसँग आश्रित ३ वटा विधेयकलाई पहिला अघि बढाउने सहमति भएपछि संसद बैठक साढे ४ बजे बस्ने भएको छ । ३ दलबिच बजेटसँग सम्बन्धित आर्थिक विधेयक,राष्ट्र ऋण उठाउने विधे...