Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
सरकार गठनका लागि सहमतिको खाँचो – उपप्रम मैनाली

सरकार गठनका लागि सहमतिको खाँचो – उपप्रम मैनाली

काठमाडौ –उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले सरकारले मुलुकमा राष्ट्रिय स्वाभिमानलाई कायम राख्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सरकार परिव...
राप्रपाले सरकार छाड्यो

राप्रपाले सरकार छाड्यो

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय समितिका अध्यक्ष एवं वरिष्ठ नेता पशुपति शम्शेरको अध्यक्षतामा बसेको संसदीय समितिको बैठक...
संसद बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित

संसद बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित

काठमाडौं – व्यवस्थापिका संसदको आजको बैठक सकिएको छ । सभामुख ओनसरी घर्तीमगरले आगामी बैठक भोली विहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरूद्ध ...
महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

काठमाडौं  – काठमाडौंमा सुरु महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र पूर्वाञ्चल क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् । महिला राष्ट्रिय क्रिकेट टिमको छनौटका लागि भ...
अमरेशले प्रधानमन्त्रीलाई ‘मानसिक रोगी’ भनेपछि संसदमा हंगामा

अमरेशले प्रधानमन्त्रीलाई ‘मानसिक रोगी’ भनेपछि संसदमा हंगामा

काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदमा बोल्दै डाक्टरले दिएको रिर्पोटले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक अवस्था ठीक नभएको भनेपछि संसदमा एमालेका सांसदहरुले ...
अविश्वासको प्रस्ताव आउन नदिन धेरै प्रयत्न गरेँ– गौतम

अविश्वासको प्रस्ताव आउन नदिन धेरै प्रयत्न गरेँ– गौतम

काठमाडौं – नेकपा (एमाले)का वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन नदिनका लागि आफूले धेरै प्रयत्न गरेको आज सदनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभय...
चीनमा भीषण वर्षापछि बाढी, ७८ जनाको मृत्यु, १६ लाख मानिस घरबारविहीन

चीनमा भीषण वर्षापछि बाढी, ७८ जनाको मृत्यु, १६ लाख मानिस घरबारविहीन

चीन –चीनको उत्तरी र दक्षिणी क्षेत्रमा भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ७८ जनाको मृत्यु भएको छ । ‘सिन्ह्वा’ समाचार एजेन्सीले बाढीमा अझै धेरै मानिस हराइरहेकाले मृतकको संख्या बढ्नसक...
निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र देश विकास हुन्छ :डा महत

निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र देश विकास हुन्छ :डा महत

काठमाडौं – नेपाली काँग्रेसका नेता डा रामशरण महतले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र देश विकास हुने बताउनुभएको छ । विश्वेश्वरप्रसाद कोइरालाको ३४ औँ स्मृति दिवसका अवसरमा नेपाल वि...
डा गोविन्द के.सीको समर्थनमा उत्रिएकाले भने  हो ! हामी पागल हौं ! डा. केसी जस्तै ! (फोटोफिचर)

डा गोविन्द के.सीको समर्थनमा उत्रिएकाले भने हो ! हामी पागल हौं ! डा. केसी जस्तै ! (फोटोफिचर)

काठमाडौं – १३ औं दिनदेखी आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आज राजधानीमा विशाल प्रदर्शन भएको छ ।सोलिडारिटी फर डा. केसी अलायन्सको आहृवानमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन ...
काँग्रेस–माओवादी गठबन्धन ‘जगबिनाको गजुर’: भट्टराई

काँग्रेस–माओवादी गठबन्धन ‘जगबिनाको गजुर’: भट्टराई

काठमाडौं – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन जगबिनाको गजुर भएको जिकिर गर्नुभएको छ ।  एमाले सञ्चार इलाकाको विस्तारित बैठकलाई आज यहाँ सम्बोधन गर्दै पार्टीका प्...
म्युनिख आक्रमणमा १८ वर्षीय युवाको संलग्नता

म्युनिख आक्रमणमा १८ वर्षीय युवाको संलग्नता

जर्मनी – ९ जनाको मृत्यु हुने गरी जर्मनीको म्युनिख स्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा एक १८ वर्षीय युवकको संलग्नता रहेको प्रहरीले पुष्टी गरेको छ । घटनामा १८ जना घाईते भएका छन भने ...

संविधानको होइन, विभेदकारी धाराको विरोध होःशुक्ल

काठमाडौं – तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले आफूहरुले नेपालको संविधानको समग्र स्वरुपको विरोध गरेको नभई संविधानमा रहेको विभेदकारी धारालाई मात्र अस्वीकार गरेको बत...
अहिले राष्ट्रिय सहमतिको खाँचो छ– नेता नेपाल

अहिले राष्ट्रिय सहमतिको खाँचो छ– नेता नेपाल

काठमाडौं – नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा नयाँ ढङ्गबाट अहिले राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । प्रधानमन्त्री विरुद्ध व्यवस्थापि...
बक्राहा खोला गाउँ पस्यो, ६१ घर डुबानमा

बक्राहा खोला गाउँ पस्यो, ६१ घर डुबानमा

मोरङ –लगातार परेको पानीले बक्राहा खोलामा पानीको बहाव बढेपछि मधुमल्ला– ५ को बेतेनीबाट पुनः खोला बस्तीमा पसेको छ । यसवर्ष खोलाले पटक– पटक बाँध कटान गरेपछि लगाइएको बालुवाको बाँध भत्का...
गोरखामा भूकम्पको धक्का

गोरखामा भूकम्पको धक्का

काठमाडौँ – गोरखा केन्द्रबिन्दु गरेर आज दिउँसो भूकम्पको परकम्प गएको छ । दिउँसो ११ बजेर ५९ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु गरेर ४ दशमलव १ म्याग्नेच्युडको परकम्प गएको राष्ट्रिय भूक...
संसदमा अविश्वासको प्रस्तावमाथी छलफल जारी

संसदमा अविश्वासको प्रस्तावमाथी छलफल जारी

काठमाडौँ – संसदमा सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा व्यवस्थापिका संसदमा आज पनि छलफल सुरु भएको छ । प्रस्तावको पक्ष र विपक्षमा सांसदहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।...
संसद बैठक बस्दैँ, अविश्वासको प्रस्तावमाथि छलफल हुने

संसद बैठक बस्दैँ, अविश्वासको प्रस्तावमाथि छलफल हुने

काठमाडौँ – व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा काँग्रेस–माओवादी केन्द्र गठबन्धनले संसदमा पेस गरेको प्रधानमन्त्रीविरुद्धको अव...
डा. केसीका मागमा सरकार झन् कठोर

डा. केसीका मागमा सरकार झन् कठोर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमाथि महाअभियोग र संसदमा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लगायत माग राखी १३ दिनदेखि अनसनरत डा. गोविन्द केसी र स...
नमुना संसदबाट अख्तियार प्रमुख लोकमानबिरुद्ध महाअभियोग प्रस्ताव पारित !

नमुना संसदबाट अख्तियार प्रमुख लोकमानबिरुद्ध महाअभियोग प्रस्ताव पारित !

काठमाडौँ – व्यवस्थापिका संसदको बैठक शुक्रवार बानेश्वरमा बस्दै गर्दा त्यसैको नक्कल गर्दै प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा अर्को नमुना व्यवस्थापिका संसदको बैठक चलिरहेको थियो । ...
प्रधानमन्त्रीविरुद्धको अविश्वासको टुंगो भोलि लाग्ने

प्रधानमन्त्रीविरुद्धको अविश्वासको टुंगो भोलि लाग्ने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने भएको छ ।  नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत दलको समर...