Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
‘धर्मनिरपेक्षता कांग्रेसको एजेण्डा होइन’

‘धर्मनिरपेक्षता कांग्रेसको एजेण्डा होइन’

नेपालगञ्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धर्मनिरपेक्षता नेपाली कांग्रेसको एजेण्डा नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आइतबार नेपालगञ्जमा गरेको कार...
महावीर पुनले ‘तीन करोड’ को जग्गा आविष्कार केन्द्रलाई दिने

महावीर पुनले ‘तीन करोड’ को जग्गा आविष्कार केन्द्रलाई दिने

काठमाडौं – सामाजिक अभियन्ता महावीर पुनले आफ्नो नाममा रहेको २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ । तत्कालिन अर्थमन्त्री रामशरण महत र अहिलेका अ...

नागरिकता बनाउने बढे, राहदानी बनाउने घटे

सोलुखुम्बु – जिल्ला प्रशासन कार्यालय सल्लेरी सोलुखुम्बुमा राहदानी बनाउनेको संख्या झण्डै ५८ प्रतिशतले घटेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष २...
साउदी पुगेका १० हजार भारतीय भोकमरीको शिकार

साउदी पुगेका १० हजार भारतीय भोकमरीको शिकार

नयाँ दिल्ली – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले साउदीमा रहेका भारतीयहरुलाई भोकमरीको शिकार बनेका भारतीय नागरिकलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । साउदी अरबमा १० हजार भारतीय नागरिक...
घरवहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्न माग

घरवहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्न माग

काठमाडौं – घरवहाल सरोकार महासंघ नेपालले घरवहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्नुपर्ने माग गरेको छ ।आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले घरधनी तथा वहालवालाहरु...
पोखरेली दिदीबहिनी समुहको आन्तरिक विवाद सल्टियो

पोखरेली दिदीबहिनी समुहको आन्तरिक विवाद सल्टियो

टोकियो - पोखरेली दिदीबहिनी समुह जापानको आन्तरिक विवाद सल्टिएको छ । सो संस्थाको संस्थापन पक्ष र बिद्रोही पक्ष बिच केही समययता उत्पन्न आन्तरिक विवाद सल्टाउन शनिवार राति भएको वार्त...
बाढी–पहिरो प्रभावितलाई तत्काल राहत, उद्धार र उपचारको व्यवस्था गर्न निर्देशन

बाढी–पहिरो प्रभावितलाई तत्काल राहत, उद्धार र उपचारको व्यवस्था गर्न निर्देशन

काठमाडौं – व्यवस्थापिका–संसदको विकास समितिले बाढी–पहिरो प्रभावितलाई तत्काल राहत, उद्धार र उपचारको  व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार बसेको विकास समितिको बैठ...

दैलेखमा जुवाकाे खालसहित ५ जना पक्राउ

दैलेख – दैलेखको नौमूले इलाका प्रहरी कार्यालयले नौमूले बजारमा जुवा खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालुवाटार –४ का कर्णबहादुर खत्री र रत्नबहादुर खत्री, द्वारी...
काँग्रेस केन्द्रीय सदस्यमा ‘डिना’

काँग्रेस केन्द्रीय सदस्यमा ‘डिना’

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्यमा महालक्ष्मी उपाध्याय ‘डिना’लाई आज मनोनयन गर्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव...
स्थायी सरकार नभएको अवस्थामा बिदेशीले हेप्छन् : अध्यक्ष राणा

स्थायी सरकार नभएको अवस्थामा बिदेशीले हेप्छन् : अध्यक्ष राणा

भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले स्थायी सरकार नभएको अवस्थामा बिदेशीले हेप्ने बताउनु भएको छ । रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षत्कार क...
दर्शन समाज जापानको भोलि टोकियोमा प्रथम अधिवेशन हुँदै

दर्शन समाज जापानको भोलि टोकियोमा प्रथम अधिवेशन हुँदै

टोकियो - जापानमा रहेका ठकुरीहरुको संस्था दर्शन समाज जापानको भोलि अगस्त १ तारिख सोमबारका दिन टोकियोमा प्रथम अधिवेशन हुने भएको छ ।  अधिवेशनको सबै तयारी पुरा भईसकेको अधिवेशन समारोह मु...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं– हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलाको १ सय र चाँदी ५ रुपैयाँले बढेको हो । सुन आइतबार तोलाको ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...
सहमतीय सरकारका लागि राष्ट्रपतिद्वारा मौखिक आग्रह

सहमतीय सरकारका लागि राष्ट्रपतिद्वारा मौखिक आग्रह

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ । सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निव...
सद्भावना नयाँ सरकारमा जाँदैन् : महतो

सद्भावना नयाँ सरकारमा जाँदैन् : महतो

विराटनगर – सद्भावना पार्टीका अध्यक्ष तथा मोर्चाका एक घटक राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताउनुभएको छ । पार्टीले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा ...
प्रस्तावित ११ न्यायाधीशमा अनुमोदित

प्रस्तावित ११ न्यायाधीशमा अनुमोदित

काठमाडौँ – संसदीय सुनुवाइ विशेष समितिले सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले सर्वाेच्च...
राष्ट्रपतिले सहमतीय सरकारका गठनका लागि दिएको समय आज सकिँदै

राष्ट्रपतिले सहमतीय सरकारका गठनका लागि दिएको समय आज सकिँदै

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि गर्नुभएको आह्वानको समयसीमा आज सकिँदै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले ...
एम्बुलेन्स चालक नै मापसे कारबाहीमा

एम्बुलेन्स चालक नै मापसे कारबाहीमा

काठमाडौँ – बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन ।  मापसे गरी एम्बुलेन्स चलाएका १० एम...
दाहाललाई ओलीको यक्ष प्रश्न

दाहाललाई ओलीको यक्ष प्रश्न

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले बैठक अवधिभर प्रश्नैप्रश्न सोधेर आफूलाई भेट्न आएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई नाजवाफ त ...
प्रधानमन्त्री निर्वाचन साउन १९ वा २० मा

प्रधानमन्त्री निर्वाचन साउन १९ वा २० मा

काठमाडौँ – राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना कम हुँदै गएपछि बहुमतीय आधारमा साउन १९ वा २० मा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना रहेको छ । यसमा रा...
मकवानपुरमा बस दुर्घटना हुँदा ९ को मृत्यु, घाइतेमध्ये ४ जना गम्भीर

मकवानपुरमा बस दुर्घटना हुँदा ९ को मृत्यु, घाइतेमध्ये ४ जना गम्भीर

काठमाडौँ – मकवानपुरको मनहरी–३ स्थित रमनटारमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । काठमाडौँबाट गाइघाटर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौै आइरहेको ना....