Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
दर्शन समाज जापानको  नेतृत्वमा सुरज मल्ल (फोटोफिचरसहित)

दर्शन समाज जापानको नेतृत्वमा सुरज मल्ल (फोटोफिचरसहित)

टोकियो - जापानमा रहेका ठकुरीहरुको संस्था दर्शन समाज जापानको प्रथम अधिवेशनले सुरज मल्लको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । सोमबार टोकियोमा भएको अधिवेशनले नागोयाबासी ब्यवसाय...
प्रधानमन्त्रीको निर्वाचनमा दाहाललाई १६ दलको समर्थन

प्रधानमन्त्रीको निर्वाचनमा दाहाललाई १६ दलको समर्थन

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा १६ दलका ३५८ सांसदको समर्थन प्राप्त गर्नुहुने निश्चित भएको छ । व्यवस्थापिका–संस...
प्रस्तावित पाँच राजदूतको संसदीय सुनुवाइ, अर्को बैठक भोलि

प्रस्तावित पाँच राजदूतको संसदीय सुनुवाइ, अर्को बैठक भोलि

काठमाडौं- व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित पाँच राजदूतको आज संसदीय सुनुवाइ गरेको छ । समितिले परराष्ट्र सेवामा रहनुभएका प्रस्तावित र...
राजनीतिक प्रलय नभए प्रचण्ड बुधबार ३९ औं प्रधानमन्त्री बन्ने

राजनीतिक प्रलय नभए प्रचण्ड बुधबार ३९ औं प्रधानमन्त्री बन्ने

काठमाडौं - प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को व्यक्तिको उम्मेद्वारी नपरेपछि भोली बुधबार हुने निर्वाचनमा प्रचण्ड प्रधानमन्...
राप्रपा नेपालमा विवाद आएपछि निर्णय लिन सकेन

राप्रपा नेपालमा विवाद आएपछि निर्णय लिन सकेन

काठमाडौं - माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनका सरकारमा जाने कि नजाने भन्ने विषयमा राप्रपा नेपालमा चरम विवाद आएको छ । आज बसेको राप्रपा नेपालको बैठकमा नेताहरुबीच मतबिभाजन भए...
एमआरपीबाट छ अर्ब राजस्व सङ्कलन

एमआरपीबाट छ अर्ब राजस्व सङ्कलन

काठमाडौं - आव २०७२/७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड ६० लाख ७० ...
दोलखाको सिंगटीमा पहिरो, स्थानीय विस्थापित

दोलखाको सिंगटीमा पहिरो, स्थानीय विस्थापित

दोलखा - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबैभन्दा पहिला अनुदान रकम वितरण गरेपछि चर्चामा रहेको दोलखा जिल्लाको भूकम्प प्रभावित गाउँ सिंगटीमा पहिरो गएको छ । भूकम्पले थिलथिलो बन...
जाँदाजाँदै पर्यटन मन्त्रीले भने ‘म प्रधानमन्त्री हुने लाइनको मान्छे’

जाँदाजाँदै पर्यटन मन्त्रीले भने ‘म प्रधानमन्त्री हुने लाइनको मान्छे’

काठमाडौ - सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आफू भविश्यमा प्रधानमन्त्री हुने लाइनको मान्छे भएको दाबी गरे । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले मन्त्र...
काँग्रेस, माओवादी र संघीय गठवन्धनबीच तीनबुँदे सहमति

काँग्रेस, माओवादी र संघीय गठवन्धनबीच तीनबुँदे सहमति

काठमाडौँ – नेपाली काँग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोचासहितको संघीय गठबन्धनबीच तीनबुदे सहमति भएको छ । तीन दलको कार्यदलस्तरमा सहमतिको मस्यौदा तयार भएको र अब...
एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने

काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेदवारी नदिने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गर...
प्रधानमन्त्रीका लागि प्रचण्डको उम्मेदवारी दर्ता, देउवा प्रस्तावक 

प्रधानमन्त्रीका लागि प्रचण्डको उम्मेदवारी दर्ता, देउवा प्रस्तावक 

काठमाडौँ – बुधवार संसदमा हुने प्रधानमन्त्री निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ । दाहालले केही बेर अघि मात्र (बिहान ११...
काँग्रेस, माओवादी र मधेसी मोर्चाबीच सहमतिको मस्यौदा तयार

काँग्रेस, माओवादी र मधेसी मोर्चाबीच सहमतिको मस्यौदा तयार

काठमाडौँ – नयाँ सरकार गठनको तयारीमा रहेका नेपाली काँग्रेस र माओवादीले मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग सात बुँदे सहमति हुने भएको छ । संसद भवन नयाँ बानेश्वरमा तीन पक्षका शीर्ष...
प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि सुरु

प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि सुरु

काठमाडौँ – संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ । समितिले पाकिस्तान, ब्राजिल र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस...
धुमुर्स–सुन्तली फाउन्डेसनलाई ताइवानबाट सहयोग

धुमुर्स–सुन्तली फाउन्डेसनलाई ताइवानबाट सहयोग

काठमाडौँ – भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकस्थित गिरान्चौरवासीका लागि बस्ती निर्माण गरिरहनुभएका हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को संस्थालाई ...
सुशासन समिति लोकमान कार्कीको मतियार : डा. केसी

सुशासन समिति लोकमान कार्कीको मतियार : डा. केसी

काठमाडौं – प्रा.डा.गोविन्द केसीले संसदको सुशासन समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मतियार बनेको आरोप लगाउनुभएको छ । समितिले आफूलाई बोलाएको उल्ले...
नयाँ प्रधानमन्त्री चयनका लागि आज उम्मेदवारी दर्ता

नयाँ प्रधानमन्त्री चयनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं – नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज उम्मेदवारी दर्ताको हुँदै छ । व्यवस्थापिका संसद्मा बुधवार हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि समय तोकेको हो ...
१३ बुदे घोषणापत्र जारी गर्दै एनआरएनको नवौ यूरोपेली बैठक सम्पन्न

१३ बुदे घोषणापत्र जारी गर्दै एनआरएनको नवौ यूरोपेली बैठक सम्पन्न

कोपनहेगन – ‘युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन’ विषयमा केन्द्रित भएर डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रीय बैठक सम्पन्न भएको छ । जुलाई ३०–३१ सम्पन्न भएको ब...
भारतविरुद्ध किन बोल्दैनन् मधेसी नेताहरू ?

भारतविरुद्ध किन बोल्दैनन् मधेसी नेताहरू ?

काठमाडौँ – दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधजस्तो सडक बनायो । लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्...
एमालेले प्रचण्डसँग नेम्वाङलाई भिडाउने

एमालेले प्रचण्डसँग नेम्वाङलाई भिडाउने

काठमाडौं – विपक्षमा बस्ने तयारीमा रहेको एमालेले संसदमा हुने प्रधानमन्त्री चुनावमा उम्मेदवारी दिने भएको छ । उम्मेदवार कसलाई बनाउने भन्ने अन्तिम निर्णय भने पार्टीले मंगलबार नै गर्ने ...
सरकार नबन्दै काँग्रेसमा चरम विवाद, पौडेल पक्षले बोलाए गोप्य भेला

सरकार नबन्दै काँग्रेसमा चरम विवाद, पौडेल पक्षले बोलाए गोप्य भेला

काठमाडौँ – नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा लागेका बेला नेपाली काँग्रेसभित्रै गम्भीर विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले आफूलाई बाइपास गर...