Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
आइसिसी विश्व क्रिकेट लिग : नेपाल र नेदरल्याण्ड विचको पहिलो खेल आज

आइसिसी विश्व क्रिकेट लिग : नेपाल र नेदरल्याण्ड विचको पहिलो खेल आज

काठमाडौं – नेपालले शनिबार आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेल खेल्दैछ । नेदरल्याण्ड्सको एम्स्टलभिनमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने...
पाकिस्तानमा अस्पतालबाट बच्चा चोर्ने सात जना पक्राउ

पाकिस्तानमा अस्पतालबाट बच्चा चोर्ने सात जना पक्राउ

पाकिस्तान  – पाकिस्तानमा अस्पतालबाट बच्चा चोर्ने समूहका सात जनालाई प्रहरीले पक्रेको छ । पेशावरबाट प्रहरीले निसन्तान दम्पतीलाई बेच्नका लागि अस्पतालबाट बच्चा चोरी गर्ने समूहका सात जन...
एमालेले कदापि देशलाई टुक्रयाउन दिदैनः गौतम

एमालेले कदापि देशलाई टुक्रयाउन दिदैनः गौतम

पोखरा – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधानको एउटै धारा पनि परिवर्तन र प्रदेशको एक इन्च जमिन पनि तल माथि हुन नदिने बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल कास्कीले आयोजना ग...
सरकारबाट बाहिएपछि एमाले बैठक बस्दै, ओली सरकारको समीक्षा गरिने

सरकारबाट बाहिएपछि एमाले बैठक बस्दै, ओली सरकारको समीक्षा गरिने

काठमाडौँ – सरकारबाट बाहिरिएपछि पहिलो पटक आज नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ ।  नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालन लगा...
रियो ओलम्पिकमा सरस्वतीको राष्ट्रिय कीर्तिमान

रियो ओलम्पिकमा सरस्वतीको राष्ट्रिय कीर्तिमान

काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा नेपालकी सरस्वती भट्टराई १५ सय मिटर मध्य दूरीको दौडमा हिट्सबाट बाहिरिएकी छिन् । १ हजार ४९ नम्बरको ‘बिफ’ मा देखिएकी सरस...
राष्ट्रपति, प्रधानमन्त्री भेटवार्ता, समसामयिक अवस्थाका बारेमा बिफ्रिङ

राष्ट्रपति, प्रधानमन्त्री भेटवार्ता, समसामयिक अवस्थाका बारेमा बिफ्रिङ

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, ...
संसदीय शासन प्रणालीलाई फर्किएर हेर्दा

संसदीय शासन प्रणालीलाई फर्किएर हेर्दा

निर्दलीय तीसवर्षे पञ्चायती शासक विरूद्ध नेपाली जनता २०४६ को आन्दोलनमा सडकमा उत्रिए । सक्रिय राजतन्त्र र पञ्चायती शासकहरुले घुँडा टेक्यो र देशमा बहुदल आयो । नयाँ संबिधान (नेपाल अध...
‘सरकार ढालेको हिसाबकिताब आउँदो चुनावमा’

‘सरकार ढालेको हिसाबकिताब आउँदो चुनावमा’

काठमाडौँ – ९ महिनामासम्म सत्तामा सहकार्य गरेका दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार छाड्ने र सरकारमा जाने विषयमा कुरा नमिलेपछि अन्ततः सत्ता समीकरण टुट्यो र नयाँ सरकार समेत...
सबैका आँखा आकर्षक मन्त्रालयमा, प्रचण्ड अप्ठ्यारोमा

सबैका आँखा आकर्षक मन्त्रालयमा, प्रचण्ड अप्ठ्यारोमा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम देखिने गरी रफ्तारमा काम गर्न चाहिरहेको घोषणा गर्नुभएको छ । एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बत...
‘मानवीय त्रुटिले विमान दुर्घटना दोहोरियो’

‘मानवीय त्रुटिले विमान दुर्घटना दोहोरियो’

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ ।...
दुवै विशेष दूतले उच्च स्तरको भेट पाउने

दुवै विशेष दूतले उच्च स्तरको भेट पाउने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रूपमा भारत र चीन जान लागेका उपप्रधानमन्त्रीहरूले त्यहाँको उच्च नेतृत्वलाई भेट्ने भएका छन् । भारत र चीनका राजदूतहरूले विशेष दूत...
सहमतिअनुसार संशोधन नभए समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

सहमतिअनुसार संशोधन नभए समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले पूर्वसहमति अनुसार नै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । संविधान संशोधनमा...
उपाध्यक्षसहित एक दर्जन एमाले नेता बेरोजगार !

उपाध्यक्षसहित एक दर्जन एमाले नेता बेरोजगार !

काठमाडौँ – एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर बेरोजगार बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरुलाई एमालेले अझै काम नदिँदा उनीहरू बेरोजगार...
अर्जेन्टिनी स्टार मेसी राष्ट्रिय टिममा फर्किए

अर्जेन्टिनी स्टार मेसी राष्ट्रिय टिममा फर्किए

काठमाडौँ – बार्सिलोनाका स्टार लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् । झन्डै दुई महिनाअघि अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेप...
अख्तियार वरपर जुलुस निकाल्न नपाईने

अख्तियार वरपर जुलुस निकाल्न नपाईने

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल रहेको आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।  हिजो बसेको जिल्ला...
कोरला नाका खुल्दै

कोरला नाका खुल्दै

काठमाडाँ – चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ । वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख ...
जापान सरकारको सहयोगमा बनेको स्वास्थ्य भवनको उद्घाटन

जापान सरकारको सहयोगमा बनेको स्वास्थ्य भवनको उद्घाटन

काठमाडौँ – जापान सरकारको सहयोगमा बनेको सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लु आवासको परिसरमा बनेकोे भवनको उद्घाटन गरिएको छ ।  नेपाली काँग्रेसका सांसद नवीन्द्रराज जोशी र नेपालका ल...
स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य : उपाध्यक्ष गौतम

स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य : उपाध्यक्ष गौतम

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकमा सरकारको स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । अखिल नेपाल किसान महासङ्घको प्रशिक्षण विभागल...
विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग

विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग

काठमाडौं – विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै काठमाडौँ आइपुगेका नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिले विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग गरेका छन् । नेवि सङ्घको ११ औँ महाधिवेशनमा स...
सबैसँग सहमति गरेरमात्रै निर्वाचन : बाबुराम

सबैसँग सहमति गरेरमात्रै निर्वाचन : बाबुराम

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सबै पक्षबीच सहमति कायम गरेरमात्रै निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।  सो पार्टीले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहा...