Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

आवेदन शुल्क नै चर्को

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले विद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको स्रोत बनाउने गरेको छ । आ...
माओवादीका मन्त्रीलाई स्वकीय सचिव छान्न महाभारत

माओवादीका मन्त्रीलाई स्वकीय सचिव छान्न महाभारत

काठमाडौँ – मन्त्री बन्नका लागि पार्टीभित्र विवाद हुनु नौलो विषय होइन । मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन् । मन्त्री बन्न हरेक पार्टीमा हानाथाप नै हुने गरे...
स्थानीय तह पुनःसंरचना किचलो

स्थानीय तह पुनःसंरचना किचलो

काठमाडौँ – अधिकांश राजनीतिक दलले स्थानीय तह पुनःसंरचनाका काममा चित्त नबुझाइरहेका बेला जिल्ला प्राविधिक समितिलाई कुनै पनि काम नरोक्न सीमा निर्धारण आयोगले निर्देशन दिएको छ । वडा, ...
सरकारी जागिर लोकसेवाको परीक्षाबाट

सरकारी जागिर लोकसेवाको परीक्षाबाट

काठमाडौँ – संविधानले थप गरेको क्षेत्राधिकारबमोजिम संघीय सरकारी सेवासहित संगठित संस्थाहरूको परीक्षा सञ्चालनको कानुनी प्रबन्ध गर्न सरकारले लोक सेवा आयोगको काम कर्तव्य र अधिकार स्म्बन...
६५ हजार बढी सिलिण्डर गुणस्तरहीन

६५ हजार बढी सिलिण्डर गुणस्तरहीन

काठमाडौँ – खाना पकाउने ग्यास सिलिण्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छ । यो बजारमा रहेका सिलिण्डरमध्ये करिब १० प्रतिशत हो । ‘ग्यास उद्योगको निरीक्षण क्रममा १०...
नेदरल्यान्ड्सँग नेपाल ७ विकेटले स्तब्ध

नेदरल्यान्ड्सँग नेपाल ७ विकेटले स्तब्ध

काठमाडौँ –क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएको छ । शनिवार एम्सटर्भिन मैदानमा भएको खेलमा ९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले १६.५...
आफू मरेर जहाजमा सवार यात्रु बचाउने पाइलटलाई ‘ओजस्वी’ पुरस्कार

आफू मरेर जहाजमा सवार यात्रु बचाउने पाइलटलाई ‘ओजस्वी’ पुरस्कार

काठमाडौँ – न्यौपाने बन्धु समाजले विमानचालक स्व दिनेश न्यौपानेलाई नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार प्रदान गरेको छ । आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रु...
महोत्तरीमा दुई शव फेला

महोत्तरीमा दुई शव फेला

महोत्तरी – महोत्तरीको दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ । महोत्तरीको पडौल–६ मा महिला र पर्सापतैली–२ मा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पड...
जातीय राज्य खोज्नेहरुका माग कहिल्यै पूरा हुँदैन : नेपाल

जातीय राज्य खोज्नेहरुका माग कहिल्यै पूरा हुँदैन : नेपाल

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा जातीय राज्य निर्माण गर्नुपर्दछ भन्नेहरुका माग कहिल्यै पूरा नहुने बताउनुभएको छ । १ सय ३० भन्दा बढी जा...
नेपाल भर्सेस नेदरल्याण्ड्स : १० विकेट, ९४ रन, ६ चौका, सर्वाधिक रन २०

नेपाल भर्सेस नेदरल्याण्ड्स : १० विकेट, ९४ रन, ६ चौका, सर्वाधिक रन २०

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले ३८ ओभर १ बलमा १० विकेट गुमाएर ९४ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको पहिल...
नेपाल भर्सेस नेदरल्याण्ड्स : भेषावकर ७१ बल १४ रन

नेपाल भर्सेस नेदरल्याण्ड्स : भेषावकर ७१ बल १४ रन

काठमाडौं  – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले ३२ ओभरमा ८० रन बनाउँदा ७ विकेट गुमाएको छ । शरद भेषावकर ७१ बलमा १४ रन बनाएर आउट भए । टस ...
पूर्वप्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने- भीषण आन्दोलनका लागि तयार बनौ

पूर्वप्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने- भीषण आन्दोलनका लागि तयार बनौ

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीषण आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । एमाले अध्यक्ष ओलीले नेकपा माओवादी...
धितोपत्र बजार उतारचढावपूर्ण, रु छ अर्ब बढीको कारोबार

धितोपत्र बजार उतारचढावपूर्ण, रु छ अर्ब बढीको कारोबार

काठमाडौं – पत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लग...
सरकारलाई रचनात्मक सहयोग गर्छौँ : गच्छदार

सरकारलाई रचनात्मक सहयोग गर्छौँ : गच्छदार

विराटनगर – मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज...
नेविसंघको महाधिवेशनमा भोलिवाट निर्वाचनका कार्यक्रम शुरु हुने

नेविसंघको महाधिवेशनमा भोलिवाट निर्वाचनका कार्यक्रम शुरु हुने

काठमाडौं – एकसाता अघि राजधानीको भृकुटीमण्डपमा उद्घाटन भएको नेविसंघको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम भोलिबाट शुरु हुने भएको छ । नेविसंघ महाधिवेशनका लागि गठित निर्देश...
ओलीले नेपाललाई ‘भारत बेष्ठित’बाट ‘भूपरिवेष्ठित’ बनाए : भट्टराई

ओलीले नेपाललाई ‘भारत बेष्ठित’बाट ‘भूपरिवेष्ठित’ बनाए : भट्टराई

बुटवल – नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओली नेतृत्वको सरकारले नेपाललाई भारत वेष्ठितबाट मुक्त पारेर भूपरिवेष्ठित बनाएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटव...
नेपाल भर्सेस नेदरल्याण्ड्स : नेपालको पहिलो विकेट गयो, ज्ञानेन्द्र आउट

नेपाल भर्सेस नेदरल्याण्ड्स : नेपालको पहिलो विकेट गयो, ज्ञानेन्द्र आउट

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । नेपालको पहिलो विकेट झरेको छ । ज्ञानेन्द्र मल्ल ११ रन बनाएर ...
नेपाल भर्सेस नेदरल्याण्ड्स : नेदरल्याण्ड्सले टस जित्यो, नेपाल ब्याटिङमा

नेपाल भर्सेस नेदरल्याण्ड्स : नेदरल्याण्ड्सले टस जित्यो, नेपाल ब्याटिङमा

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । ज्ञानेन्द्र मल्ल र अनिल मण्डलले ओपनिङ ब्याटिङ गरिरहेक...
नेविसंघ : पर्दाभित्रबाट प्रतिनिधि छनौट गरिए महाधिवेशन बहिष्कार गर्ने चेतावनी

नेविसंघ : पर्दाभित्रबाट प्रतिनिधि छनौट गरिए महाधिवेशन बहिष्कार गर्ने चेतावनी

काठमाडौं – नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनका नेतृत्वका आकांक्षीले कालो पर्दाभित्रबाट प्रतिनिधि छनौट गर्न लागेको भन्दै फर्जी प्रतिनिधि तत्काल खारेज नगरे महाधिवेशन बहिष्कार गर...
माटो बिना नै काँक्रा उत्पादन !

माटो बिना नै काँक्रा उत्पादन !

बनेपा – तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले जिल्लामै पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् । जिल्लाक...