Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
पौडेललाई पेलेरै जाने देउवाको तयारी, पौडेल पछि नहट्ने

पौडेललाई पेलेरै जाने देउवाको तयारी, पौडेल पछि नहट्ने

काठमाडौं - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको विरोधका बाबजुद संस्थापन पक्षले पेलेरै नेविसंघको निर्वाचन गराउने तयारी गरेको छ। टिका लगाएर नेतृत्व चयन गर्ने प्रथ...
प्रधानमन्त्रीको निर्देशन लगत्तै नक्कली डाक्टरमाथि कारबाही

प्रधानमन्त्रीको निर्देशन लगत्तै नक्कली डाक्टरमाथि कारबाही

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने। निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए। ‘नक्क...
रामेछाप समाज जापानको प्रथम अधिवेशन हुने

रामेछाप समाज जापानको प्रथम अधिवेशन हुने

टोकियो - रामेछापबाट विभिन्न पेशा ,व्वसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछापबासीहरुको एक भेलाले रामेछाप समाज जापानको प्रथम अधिवेशन गर्ने निर्णय गरेको छ । आईतवार रामेछाप...
पत्रकार दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न अन्तरिम आदेश

पत्रकार दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न भूमिसुधार मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डा...
नवनियुक्त कानुन मन्त्री नायक र सञ्चारमन्त्री कार्कीद्वारा पदबहाली

नवनियुक्त कानुन मन्त्री नायक र सञ्चारमन्त्री कार्कीद्वारा पदबहाली

काठमाडौँ – नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक र सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले आज पदभार सम्भाल्नुभएको छ । विस. २०१३ असोज २९ गते ...
प्रधानमन्त्रीद्धारा तेश्रो पल्ट मन्त्रिपरिषद विस्तार, ५ मन्त्री थपिए

प्रधानमन्त्रीद्धारा तेश्रो पल्ट मन्त्रिपरिषद विस्तार, ५ मन्त्री थपिए

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आइतबार आफ्नो पार्टी नेकपा माओवादी केन्द्रबाट ५ जनालाई मन्त्री नियुक्त गर्नुभए...
सरस्वतीले जापानमा भलिबलको एक महिने प्रशिक्षण लिने

सरस्वतीले जापानमा भलिबलको एक महिने प्रशिक्षण लिने

टोकियो – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी सरस्वती चौधरीले जापानमा एकमहिने भलिबल प्रशिक्षण लिने भएकी छन् । उनले जापानको तुसुकुवा युनिभर्सिटीमा प्रशिक्षण लिने छिन् । ...
मोर्चा पनि चुनावमा आउनुपर्छ : सल्लाहकार खनाल

मोर्चा पनि चुनावमा आउनुपर्छ : सल्लाहकार खनाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले स्थानीय निकायको निर्वाचन फागुनसम्ममा हुने गरी तयारी भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्ल...
देशभरका अस्थायी शिक्षकलाई स्थायी गर्न माग

देशभरका अस्थायी शिक्षकलाई स्थायी गर्न माग

काठमाडौं – अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले देशभरिका अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गरेको छ । देशभरमा करिब २० हजार अस्थायी शिक्षक छन् । सरकारले अस्थायी शिक्षकलाई प...
उपप्रधानमन्त्री महरा भोलि चीन जाँदै

उपप्रधानमन्त्री महरा भोलि चीन जाँदै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ । चीनमा ...
अरिङ्गालको टोकाइबाट दुई बालबालिकाकको मृत्यु

अरिङ्गालको टोकाइबाट दुई बालबालिकाकको मृत्यु

जाजरकोट – अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु ...

बालुवाटारमा धर्नामा बसेका मानवअधिकारकर्मी पक्राउ

काठमाडौं - छोराको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै अनसनरत गोर्खा फुजेलकी गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बसेका मानवअधिकारकर्म...
दुई छोराका साथ रुँदै बिदा भइन् फिलिपिनो जोया

दुई छोराका साथ रुँदै बिदा भइन् फिलिपिनो जोया

चितवन  - अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो ।  उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बरर...
न्युयोर्कमा दुई जना बंगलादेशीको गोली हानी हत्या

न्युयोर्कमा दुई जना बंगलादेशीको गोली हानी हत्या

न्युयोर्क – अमेरिकामा एक बंगलादेशी  नागरिक र उनका सहायक मारिएका छन् । अमेरिकाको न्युयोर्कमा उनीहरुको गोलि हानी हत्या भएको हो । ५५ वर्षका इमाम मौलामा दुई वर्ष अघि मात्रै बंगलादेशबाट...
कांग्रेस कार्यालयमा विद्यार्थी र प्रहरीबिच झडप

कांग्रेस कार्यालयमा विद्यार्थी र प्रहरीबिच झडप

काठमाडौं – नेपाली कांग्रेसको कार्यालय सानेपामा महाधिबेशनमा जुटेका विद्यार्थी र प्रहरीबिच झडप भएको छ । शनिबार राती सार्वजनिक भएको ३७ सय ६० प्रतिनिधिको नाममा झण्डै ३ सय नाम फर्जी पर...
नेविसङ्घ महाधिवेशनमा फेरि प्रतिनिधि विवाद, निर्णय नसच्चाए प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

नेविसङ्घ महाधिवेशनमा फेरि प्रतिनिधि विवाद, निर्णय नसच्चाए प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौँ – महाधिवेशन प्रतिनिधि विवादका कारण एक साता पछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएको छ । शनिवार राति प्रतिनिधिको अन्तिम...
माओवादी केन्द्रले ४ राज्यमन्त्री पनि छान्यो

माओवादी केन्द्रले ४ राज्यमन्त्री पनि छान्यो

काठमाडौँ – नेकपा माओवादी केन्द्रले चार जनालाई राज्यमन्त्री बनाउने भएको छ । माओवादीबाट धनमाया विक, श्रीप्रसाद जवेगु, सत्यनारायण भगत र राधिका तामाङ राज्यमन्त्री हुने भएका छन् । मा...

म्याग्दीबासीहरु न्युजिल्याण्डमा पनि जुटे

टाकियो - बिभिन्न कामको सिलसिलामा न्यूजिल्याण्डमा रहेका म्याग्देलीहरु संगठित भएका छन । न्यूजिल्याण्डको टिपुकिमा प्रवासी म्याग्देलीहरुको एक भेलाले गमबहादुर छन्त्यालको संयोजकत्वमा ...
माओवादीले लगायो ५ मन्त्रीको टुंगो, आजै सपथ हुने

माओवादीले लगायो ५ मन्त्रीको टुंगो, आजै सपथ हुने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने ५ मन्त्रीको नाम टुंगो लागेसँ...
प्रधानमन्त्रीको निर्देशन : नक्कली डाक्टरलाई बिरामी जाँच्न नदिनु

प्रधानमन्त्रीको निर्देशन : नक्कली डाक्टरलाई बिरामी जाँच्न नदिनु

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुले पनि बिरामी जाँच गरिरहेको भन्दै तत्काल बिरामी जाँचबाट रोक्न निर्देशन दिनुभए...