Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले १४ देशका लागि सिफारिस राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले सरकारल...
काठमाडौं– दुबई सिधा उडान सुरु हुँदैँ

काठमाडौं– दुबई सिधा उडान सुरु हुँदैँ

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौँ–दुबई उडान पुनः बिहीबारदेखि नियमित गर्दैछ । काठमाडौँ– दुबई सीधा उडानका ला...
नागरिकमा आशाको सञ्चार गराउनुपर्छः मन्त्री कार्की

नागरिकमा आशाको सञ्चार गराउनुपर्छः मन्त्री कार्की

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले श्रमजीवी पत्रकारको हितको लागि आफूले भरमग्दुर प्रयास गर्ने बताउनुभएको छ । आज विदुरमा प्रेस सेन्टर नेपाल नुवाकोटको पहिलो एकत...
नौ लाख लिटर डिजेल बोकेको मलेसियन जहाज अपहरण

नौ लाख लिटर डिजेल बोकेको मलेसियन जहाज अपहरण

मलेसिया – नौ लाख लिटर इन्धन बोकेको मलेसियन समुन्द्री जहाज अपहरणमा परेको छ । मलेसियाको तान्जुङ पल्पासबाट नौ लाख लिटर डिजेल भरेर आउदै गरेको ट्याङ्कर सहितको जहाज इन्डोनेसियाको समुन्द्...
महरा र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता

महरा र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं – उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरा र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच बुधबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीको विशेष दूतका रुपमा बेइजिङ गएका महराले आज ब...
कुश्मा नगरपालिका प्लास्टिकमुक्त नगर घोषित

कुश्मा नगरपालिका प्लास्टिकमुक्त नगर घोषित

पर्वत – पर्वत सदरमुकाम कुश्माबजारलाई प्लास्टिकमुक्त नगर घोषणा गरिएको छ । आज बिहान यहा आयोजित एक समारोहबीच कुश्माबजारलाई प्लास्टिकमुक्त नगर घोषणा गरिएको हो । प्लास्टिक झोलामा खाद...
घाइतेको उपचारमा ध्यान दिन सांसदको माग

घाइतेको उपचारमा ध्यान दिन सांसदको माग

काठमाडौं – सांसदहरुले काभ्रेको बिर्तादेउरालीमा साउन ३१ गते बस दुर्घटनामा घाइते भएकाहरुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको संसद बैठकमा सांसदले घाइतेको स...
रोज राणामाथि खुकुरी हान्ने मोटे र कटुन्जे पक्राउ

रोज राणामाथि खुकुरी हान्ने मोटे र कटुन्जे पक्राउ

काठमाडौं – निर्माता रोज राणामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोजमाथि ३१ गते पुरानो बानेश्वरमा खुकुरी प्रहार भएको थियो । उनको अहिले उपचार चलिरहेक...
काभ्रे दुर्घटना : वार्ता मिल्यो, शवको पोष्टमार्टम आज

काभ्रे दुर्घटना : वार्ता मिल्यो, शवको पोष्टमार्टम आज

काभ्रे – काभ्रेमा बस दुर्घटनामा ज्यान गुमाएकाका परिवार सहमत भएपछि शवको पोष्टमार्टम हुने भएको छ । प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनीधि, ज्यान गुमाएकाका आफन्त र याताया...
सिरियामा हवाई आक्रमणका लागि इरानको भूमि प्रयोग गर्दै रुस

सिरियामा हवाई आक्रमणका लागि इरानको भूमि प्रयोग गर्दै रुस

 सिरिया – रुसले सिरियामा हवाई आक्रमणका लागि इरानको भूमि प्रयोग गर्ने गरेको बताएको छ । सिरियाका राष्ट्रपति बसर अल असदको विपक्षमा रहेका बिद्रोही विरुद्ध हवाई आक्रमणका लागि आफ्ना लडाक...
भारतले नेपालमा शान्ति र विकास भएको हेर्न चाहन्छ : राजदूत राय

भारतले नेपालमा शान्ति र विकास भएको हेर्न चाहन्छ : राजदूत राय

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत रञ्जित रायले छिट्टै नेपाल–भारतवीच द्धिपक्षीय उच्च तहको भ्रमण हुने बताउनुभएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल...
प्रधानमन्त्रीद्वारा धुमुर्स सुन्तली अभियानको प्रशंसा, पहिलो महिनाको तलब सहयोग गर्ने घोषणा

प्रधानमन्त्रीद्वारा धुमुर्स सुन्तली अभियानको प्रशंसा, पहिलो महिनाको तलब सहयोग गर्ने घोषणा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान धुर्मुस–सुन्तलीसँगक...
नेबिसंघमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरु, सभापतिमा ७ प्रतिस्पर्धी

नेबिसंघमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरु, सभापतिमा ७ प्रतिस्पर्धी

काठमाडौँ – नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन अन्तर्गत केही बेरमा मतदान सुरु भएको छ । उद्घाटन भएको ११ दिनपछि संघको नयाँ नेतृत्व चयनका लागि आज...

बस आपसमा ठोक्किदा तीनको मृत्यु

चितवन – भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंम्बरको बस हिजो राती पृथ्वी राजमार्गको फिस्लिङमा एक आपसमा ठोक्किदा ती...
छोटो समयमै ‘करोड पानी अभियान’ मा ५ लाख बढी रकम जम्मा

छोटो समयमै ‘करोड पानी अभियान’ मा ५ लाख बढी रकम जम्मा

टोकियो – ‘हरेक घरमा धारो होस, हरेक गाउँमा सिचाइ होस्’ भन्ने नारा अगाडि सारेर सुरु भएको पानी अभियानमा हालसम्म ५ लाख भन्दा बढी रकम संकलन भएको छ । छोटो समयमै संसार भरीका नेपालीहरुब...
माओवादी केन्द्रका हेडक्वार्टर सदस्यलाई नै बालुवाटारमा ‘नो इन्ट्री’

माओवादी केन्द्रका हेडक्वार्टर सदस्यलाई नै बालुवाटारमा ‘नो इन्ट्री’

काठमाडौँ – सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्र छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री हुनुहुन्छ ।  जो कोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी ...
राप्रपामा पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी

राप्रपामा पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रूपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ । यसका लागि केन्द्रीय सदस...
काभ्रे दुर्घटना : रूट परमिट नै थिएन, लाइसेन्स नक्कली !

काभ्रे दुर्घटना : रूट परमिट नै थिएन, लाइसेन्स नक्कली !

काठमाडौँ – काभ्रेको विर्ता देउरालीमा सोमबार दुर्घटनाग्रस्त बसले रूट परमिट नै नलिइ बस सञ्चालन गरेको खुलेको छ ।  यातायात व्यवस्था विभागले उक्त रूटमा हालसम्म सार्वजनिक यातायात सञ्च...
घडेरी किनबेच व्यवसायमा सेना

घडेरी किनबेच व्यवसायमा सेना

काठमाडौँ – सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्त्वपूर्ण भूमिका पाएको नेपाली सेनाले घडेरी बे...
संसदमा खाजा र खानाका लागि दिइने कुपन बन्द

संसदमा खाजा र खानाका लागि दिइने कुपन बन्द

काठमाडौँ – खाजा र खानका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद सचिवालयले कुपन सिस्टम बन्द गर्ने निर्णय गरेको छ । समितिको बैठक बस्दा एक जना नेताको पछाडि दर्जनौं सुरक्षा...