Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
पूर्वयुवराज पारसका सहयोगी बाबुरामको नयाँ शक्तिमा

पूर्वयुवराज पारसका सहयोगी बाबुरामको नयाँ शक्तिमा

काठमाडौँ – पूर्वयुवराज पारस शाहका सहयोगी सुनिल खड्काले नेतृत्व गरेको मातृभूमिका लागि युवा अभियान नेपाल पार्टी र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकीकरण भएको छ ।  ...
नेविसंघमा कसले कति मत पाएर विजयी भए ? (हेर्नुहोस मतपरिणाम सहित नामावली)

नेविसंघमा कसले कति मत पाएर विजयी भए ? (हेर्नुहोस मतपरिणाम सहित नामावली)

काठमाडौँ – नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेविसंघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमतिको अन्तिम नामावली प्रकाशन गरिएको छ ।  पदाधिकारी तथा केन्द्रीय कार्यसमि...
मोर्चाद्वारा सरकारी निर्णयको स्वागत, वार्ताको वातावरण बन्दै

मोर्चाद्वारा सरकारी निर्णयको स्वागत, वार्ताको वातावरण बन्दै

काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारी निर्णयको स्वागत गर्दै वार्ताका लागि वातावरण बन्दै गएको प्रतिक्रिया दिएको छ । ‘पूर्वसर्त कार्यान्वयनको सुरुवात राम्रो छ, अब ...
चीनले बनायो सामा गाउँ सीमासम्म सडक

चीनले बनायो सामा गाउँ सीमासम्म सडक

काठमाडौँ – तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पूजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पूजा सकेर गाडी चढी फर्किए । तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना...
रूट परमिट नभएका बस फिर्ता, यात्रु अलपत्र

रूट परमिट नभएका बस फिर्ता, यात्रु अलपत्र

काठमाडौँ – रुट परमिट नभएका सबै ग्रामीण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ ।  प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठुला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको हो । भकुण्डेस...
नेपाली चेलीको हातबाट मोदीले लगाए राखी

नेपाली चेलीको हातबाट मोदीले लगाए राखी

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाउनुभएको छ । आइटिओस्थित भारतीय जनत...

योञ्जनका गीत नयाँ पुस्ताका स्वरमा

काठमाडौँ – सङ्गीतकार गोपाल योञ्जनद्वारा सङ्गीतबद्ध गीत काठमाडाैँमा आज नयाँ पुस्ताका आठ गायकगायिकाका स्वरमा गुञ्जिएका छन् । सङ्गीतकार योञ्जनको ७४औँ जन्मजयन्तीका अवसरमा शुभारम्भ म...
ज्ञवालीका तीन पुस्तक विमोचित

ज्ञवालीका तीन पुस्तक विमोचित

काठमाडौँ – अध्यात्म चिन्तक यज्ञराज ज्ञवालीद्वारा लिखित तीन कृति आज सार्वजनिक गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले अाज आयोजना गरेको कार्यक्रममा ज्ञवालीका ‘देवदर्शन’, ‘हाम...
छिनभरकै आकर्षणले बिहे त भयो तर दुःखद परिणति निम्तियो

छिनभरकै आकर्षणले बिहे त भयो तर दुःखद परिणति निम्तियो

पोखरा – एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ । पाँच वर्षअघि...
जापानी कुस्तीबाजको चमत्कारिक कीर्तिमान

जापानी कुस्तीबाजको चमत्कारिक कीर्तिमान

टोकियो  – लगातार ४ ओलम्पिकमा स्वर्ण जित्ने जापानकी काउरी इचो पहिलो महिला कुस्तीबाज बन्न पुगेकी छिन् । ३२ वर्षीय इचोले ५८ केजी मुनीको फ्रिस्टाइल कुस्तीमा रुसकी भालेरिया कोब्लोभालाई ...
गाईजात्राको घिन्ताङघिसी नाच आजदेखि सुरु

गाईजात्राको घिन्ताङघिसी नाच आजदेखि सुरु

भक्तपुर – गुठी संस्थान कार्यालय भक्तपुरले आज भक्तपुरमा गाईजात्राको घिन्ताङघिसी नाच प्रदर्शन गरेको छ । गुठी संस्थानको आर्थिक सहयोगमा भक्तपुरका बासिन्दाले ‘ताहमचा बिनाको घिन्ताङ...
राष्ट्रपतिलाई रक्षावन्धन र राखी

राष्ट्रपतिलाई रक्षावन्धन र राखी

काठमाडौं  – राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा बिहीबार राखी बाँध्नुभएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंका निर्देशक ब्रह्माकुमारी रा...
नेविसंघमा समिता कर्णालीकै पहिलो महिला केन्द्रीय सदस्य

नेविसंघमा समिता कर्णालीकै पहिलो महिला केन्द्रीय सदस्य

जुम्ला – नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट जुम्लाकी समिता शाही महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्री...
देशको अवस्थाले चिन्तित ८२ वर्षे वृद्ध सत्याग्रहमा

देशको अवस्थाले चिन्तित ८२ वर्षे वृद्ध सत्याग्रहमा

काठमाडौं  – जागरुक नागरिक समाजले भोलि शुक्रबारदेखि काठमाडौंको माइतीघरमा सत्याग्रह आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।  सत्याग्रहमा ८६ वर्षे वृद्धसँगै ४ जना सहभागी हुँदै छन् । बिह...
चट्याङ लागेर ७२ भेंडा मरे

चट्याङ लागेर ७२ भेंडा मरे

म्याग्दी – म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेंडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेंडा मरेका र गोठ...
मुलुकलाई समृद्धितर्फ लैजान आर्थिक क्रान्ति जरुरी: डा भट्टराई

मुलुकलाई समृद्धितर्फ लैजान आर्थिक क्रान्ति जरुरी: डा भट्टराई

काठमाडौँ  – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई समृद्धितर्फ लैजान अब आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ । सहिद बेपत्ता परिवार घाइते अपाङ्ग...
चैतमा स्थानीय निकायको चुनाव हुन्छ: मन्त्री पाण्डे

चैतमा स्थानीय निकायको चुनाव हुन्छ: मन्त्री पाण्डे

काठमाडौँ –सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आगामी चैतमा स्थानीय निकायको चुनाव हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले मन्त्री पाण्डेसँग आज गरेको साक्षात्कार...
मधेस आन्दोलनमा भएको क्षतिको अध्ययन गर्न आयोग गठन

मधेस आन्दोलनमा भएको क्षतिको अध्ययन गर्न आयोग गठन

काठमाडौं – सरकारले मधेस आन्दोलनमा भएको भौतिक क्षतिको अध्ययन तथा छानबिन गर्न सर्वोच्च अदालनका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजत्वमा आयोग गठन गर्ने निर्णय गरेको छ । बिही...
हवाई आक्रमणमा घाइते सिरियाली बालकको तस्बिरले खिच्यो विश्वको ध्यान

हवाई आक्रमणमा घाइते सिरियाली बालकको तस्बिरले खिच्यो विश्वको ध्यान

सिरिया – सिरियाको अलेप्पोमा विद्रोहीको कब्जामा रहेको क्षेत्रमा हवाई अक्रमणपछि ध्वस्त भएको भवनबाट उद्दार गरेर एम्बुलेन्स बसिरहेका एक बालकको तस्बिर अधिकारवादीहरुले जारी गरेपछि त्यसले...
सिरियाका जेलमा यातना, १८ हजार जनाको मृत्यु : एमनेस्टी

सिरियाका जेलमा यातना, १८ हजार जनाको मृत्यु : एमनेस्टी

सिरिया – सिरियामा जेलमा रहेका झण्डै १८ हजार कैदीको ज्यान गएको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०११ देखि २०१५ को बिचमा सरकारी जेलमा रहेका झण्डै १८ हजार कैदीको ज्यान गएको मानवअधिकार...