Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
घुस लिँदै गरेका इन्जिनियर पक्राउ

घुस लिँदै गरेका इन्जिनियर पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर ३ का सव इन्जिनियर घुस लिँदै गर्दा पक्राउ परेका छन् । घर निर्माण सम्पन्नको प्रमाणपत्र बनाई दिन सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्...
एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित

एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ  –त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७...
विनोद चौधरीलाई ‘एशियन म्यान अफ द इयर’ अवार्ड

विनोद चौधरीलाई ‘एशियन म्यान अफ द इयर’ अवार्ड

काठमाडौं– उद्योगी विनोद चौधरी एसियन म्यान अफ द इयर अवार्डबाट सम्मानित हुनुभएको छ । अमेरिकाको मानवतावादी संस्था वी केयर फर ह्युम्यानिटिले भूकम्पका बेला चौधरीको नेतृत्वमा संचालित परो...
४ सय वर्ष पुराना मूर्ति चोर्ने ‘भाडाका चोर’ पक्राउ

४ सय वर्ष पुराना मूर्ति चोर्ने ‘भाडाका चोर’ पक्राउ

काठमाडौं – ललितपुरको वुद्ध विहारबाट ४ सय वर्ष पुराना वुद्धका मूर्ति चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १० गते ललितपुरको नौदोबहालस्थित वुद्ध विहारबाट ४ सयवर्ष पुरा ...
धादिङ समाज जापानको अध्यक्षमा कृष्ण प्रसाद खनाल

धादिङ समाज जापानको अध्यक्षमा कृष्ण प्रसाद खनाल

टोकियो – धादिङ समाज जापानको दोश्रो अधिवेशनले कृष्ण प्रसाद खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आज टोकियोको सिनओकोबु स्थित नेपाली मुरा हलमा सम्पन्न अधिवेशनले खनालको नेतृत्...
पुनःनिर्माणलाई काठको अभाव !

पुनःनिर्माणलाई काठको अभाव !

गोरखा – घर तथा भवन पुनःनिर्माणका लागि गोरखामा काठको अभाव भएको छ । भूकम्पले भत्काएका ६० हजारभन्दा बढी घर पुनःनिर्माण गर्न कम्तीमा ३५ लाख सिएफटी काठको आवश्यकता भए पनि वनमा त्यो परिमा...
सेवा सुविधा कटौती नहुने गरी स्थानीय निकायको संरचना गर्न माग

सेवा सुविधा कटौती नहुने गरी स्थानीय निकायको संरचना गर्न माग

काठमाडौँ – नेपाली काँग्रेसका नेताहरुले जनताले गाउँ र नगरबाट अहिले पाएका सेवा सुविधा कटौती हुने गरी गाउँपालिका र नगरपालिकाको संरचना बनाउन नहुनेमा जोड दिएका छन् । पार्टी केन्द्र...
गाईजात्रामा देशभर बिदा दिन माग

गाईजात्रामा देशभर बिदा दिन माग

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजानिक बिदा दिन माग गर्नुभयो । उहाँहरुले बझाङ, चैनपुरलाई सेती नदीको ...
व्यवस्थापिका–संसद्म : नाम थप प्रस्ताव अनुमोदित

व्यवस्थापिका–संसद्म : नाम थप प्रस्ताव अनुमोदित

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा रहने सांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सो अनुसार केपी शर्मा ओली र भीमबहादुर रावल अन्तर्राष्ट्रिय...
नेपालको थ्रीस्टारले मंगोलियाको इर्चिमलाई  २–० ले हरायो

नेपालको थ्रीस्टारले मंगोलियाको इर्चिमलाई २–० ले हरायो

काठमाडौं – एएफसी कप २०१७ को छनौटको पहिलो खेलमा नेपालको थ्री स्टार क्लब विजयी भएको छ । आइतबार मंगोलियाको राजधानीनमा भएको खेलमा थ्री स्टारले मंगोलियाको इर्चिम क्लबलाई २–० को हराएको ह...
यातायात सेवामा एकाधिकार रोक्न सांसदको माग

यातायात सेवामा एकाधिकार रोक्न सांसदको माग

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले यातायात क्षेत्रमा रहेको एकाधिकार प्रणाली रोक्न माग गर्नुभयो । भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न वितरण गर्ने भनिएको रकम श...
सुदूरमा गौरा पर्वको चहलपहल सुरु

सुदूरमा गौरा पर्वको चहलपहल सुरु

भीमदत्तनगर – सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम् सांस्कृतिक गौरा पर्वको चहलपहल कञ्चनपुरमा सुरु भएको छ । यसवर्ष गौरा पर्व भदौ ७ गते पञ्चमीका दिन पर्ने भए पनि गौराक...
संविधानमा आमूल परिवर्तनको खाँचो छ :अध्यक्ष वैद्य

संविधानमा आमूल परिवर्तनको खाँचो छ :अध्यक्ष वैद्य

जनकपुरधाम – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संशोधन र पुनर्लेखनले वर...
पूर्व महान्यायाधीवक्ता फुयाँलको स्वास्थ्यमा सुधार

पूर्व महान्यायाधीवक्ता फुयाँलको स्वास्थ्यमा सुधार

काठमाडौं – दुर्घटनामा परि घाइते भएका पूर्व महान्यायाधीवक्ता हरि फुयाँलको स्वास्थ्य अवस्थामा सुधार भएको छ ।  सुनसरीको इटहरीबाट श्रीमती र ससुरासहित काठमाडौं फर्किने क्रममा उहाँको गाड...
अबको सङ्घर्ष सुशासन, समृद्धि र विकासका लागि : प्रम

अबको सङ्घर्ष सुशासन, समृद्धि र विकासका लागि : प्रम

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले अबको सङ्घर्ष सुशासन, समृद्धि र विकासका लागि हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रति...
घरदैलो अभियानमा महावीर, राष्ट्रिय आविष्कार केन्द्र बनाउने योजना

घरदैलो अभियानमा महावीर, राष्ट्रिय आविष्कार केन्द्र बनाउने योजना

पर्वत - राष्ट्रिय आविष्कार केन्द्र बनाउनका लागि घरदैलो अभियान सुरु भएको छ । पटक पटक सरकारसँग आग्रह गर्दा पनि आविष्कार केन्द्रका लागि आवश्यक सहयोग नपाएपछि म्यागासेसे पुरस्कार व...
नेपाली काँग्रेस जिल्ला सभापतिको भेला आज

नेपाली काँग्रेस जिल्ला सभापतिको भेला आज

काठमाडौं - नेपाली काँग्रेसले स्थानीय निकाय पुनः संरचनाको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन जिल्ला सभापतिहरुको भेला आयोजना गरेको छ । नयाँ संविधानको व्यवस्था अनुसार स्थानीय निकाय...
दाहाल र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा वार्ता हुने

दाहाल र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा वार्ता हुने

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक वार्ता तय भएको छ । सरकारको विशेष दूतका रुपमा भ...
पूर्वप्रधानमन्त्री भट्टराईका सुरक्षामा खटिएको चालक ट्राफिक कारबाहीमा

पूर्वप्रधानमन्त्री भट्टराईका सुरक्षामा खटिएको चालक ट्राफिक कारबाहीमा

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन्। ‍भट्टराईको सुरक्षा...
तामाङको निधनप्रति नेपाली साझा समाजद्वार दुःख व्यक्त, ४६ हजार सहयोग

तामाङको निधनप्रति नेपाली साझा समाजद्वार दुःख व्यक्त, ४६ हजार सहयोग

टोकियो - अध्ययनको सिलसिलामा जापान आउनु भएका रमेश तामाङको असामयिक निधन प्रति नेपाली साझा समाजले गहिरो दुःख व्यक्त गरेको छ । सिन्धुली जिल्ला लाम्पन डाँडाँ ५ स्थायी घर भई हाल अध्ययनक...