Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
भारत भ्रमण उपलब्धी मुलक : उपप्रधानमन्त्री निधि

भारत भ्रमण उपलब्धी मुलक : उपप्रधानमन्त्री निधि

काठमाडौं – भारत भ्रमणबाट फर्केका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भ्रमण सफल रहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा भारत भ्...
२० वर्षकै उमेरमा सन्यास

२० वर्षकै उमेरमा सन्यास

बेलायत – बेलायतकी जिमनास्टिक खेलाडी रुबी हारोल्डले सन्यासको घोषणा गरेकी छन् । रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हार्रोल्डले २० वर्षको उमेरमै सन्यासको घोषणा गरेकी हुन् । उनी बेलायतक...
सर्लाहीको मालपोत कार्यालयमा आगलागी, १० लाख बराबरको क्षति

सर्लाहीको मालपोत कार्यालयमा आगलागी, १० लाख बराबरको क्षति

सर्लाही – जिल्ला मालपोत कार्यालय सर्लाहीमा मंगलबार बिहान आगलागी भएको छ । सदरमुकाम मलंगवामा रहेको मालपोत कार्यालय बाहिर लेखन्दास बस्ने टहरा र फोटोकपी गर्ने पसलमा आगलागी भएको हो । ...
दोस्रो पटक प्रधानमन्त्री बन्नु चुनौतीपूर्ण अवसर : प्रधानमन्त्री

दोस्रो पटक प्रधानमन्त्री बन्नु चुनौतीपूर्ण अवसर : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री बन्नु आफ्ना लागि चुनौतिपूर्ण अवसर रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ललितपुरका सामाजि...
जापानमा निधन भएका तामाङकाे शव नेपाल लगिदै

जापानमा निधन भएका तामाङकाे शव नेपाल लगिदै

टोकियो – उच्च रक्तचापका कारण टोकियोमा मृत्‍यु भएका सिन्धुली लाम्पनडाँडाका  रमेश तामाङको पार्थिक शरीरलाई आज ५ बजे नेपाल लैजाने भएको छ । आजै बिहान नेपाल तामाङ समाज जापानले ...
भारतमा बाढीमा परी मृत्यु हुनेको संख्या ३० पुग्याे

भारतमा बाढीमा परी मृत्यु हुनेको संख्या ३० पुग्याे

नयाँ दिल्ली – भारतका विभिन्न राज्यमा भीषण बर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । बाढी प्रभावित करिब २६ हजार जनालाई सुरक्षित स्थानतर्फ सारिएको छ । उत्तर प्रदेश...
नेवानिको एयरबस दुर्घटनाबाट जोगियो, ककपिटमा ४० सेकेन्ड लेजर आक्रमण

नेवानिको एयरबस दुर्घटनाबाट जोगियो, ककपिटमा ४० सेकेन्ड लेजर आक्रमण

काठमाडौं । शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरीसकेको थियो। साझको बेला अध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्...
कपडाका मास्कले धुलोधुवाँ छेक्दैन, सर्जिकल मास्क धोएर प्रयोग गर्नु झनै खतरा

कपडाका मास्कले धुलोधुवाँ छेक्दैन, सर्जिकल मास्क धोएर प्रयोग गर्नु झनै खतरा

काठमाडौं - राजधानीमा वायु प्रदुषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुँवाको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको छ। काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाल...
मध्येरातमा बसको ठक्करबाट दुईको मृत्यु

मध्येरातमा बसको ठक्करबाट दुईको मृत्यु

चितवन - चितवनको भरतपुरमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पोखराबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ३६ प २२...
नेविसंघ महाधिवेशनमा करिब पाँच करोड खर्च, खान र बस्न ४ करोड

नेविसंघ महाधिवेशनमा करिब पाँच करोड खर्च, खान र बस्न ४ करोड

काठमाडौं - कांग्रेसको सबैभन्दा ठूलो भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशन गर्न चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ ...
दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलनको तयारी

दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलनको तयारी

काठमाडौं - भारत, पश्चिम बंगालको दार्जिलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमनिस्ट्रेसनको नेतृत्व गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्ड आन्दोलनका लागि ...
‘भारतमा संविधान संशोधनका बारेमा छलफल गर्नु गलत’

‘भारतमा संविधान संशोधनका बारेमा छलफल गर्नु गलत’

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले भारतमा दूत पठाएर संविधान संशोधनबारेमा छलफल गर्नु गलत भएको बताउनुभएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा ...
जनसम्पर्कको विवादित निर्वाचन स्थगन गर्न निर्देशन

जनसम्पर्कको विवादित निर्वाचन स्थगन गर्न निर्देशन

टोकियो - नेपाली जनसम्पर्क समिति जापानको विवादित निर्वाचन स्थगन गर्न माउपार्टी नेपाली काँग्रेसले निर्देशन दिएको छ । जनसम्पर्क समितिको छैठौं अधिवेशनबाट नेतृत्व चयन गर्न आइतवार भएको ...
तोकिएकै समयमा महाधिवेशन गर्न सभापति देउवाको निर्देशन

तोकिएकै समयमा महाधिवेशन गर्न सभापति देउवाको निर्देशन

काठमाडौँ –  नेपाली काँग्रेस निकट भ्रातृ सङ्गठन नेपाल तरुण दल र नेपाल महिला सङ्घको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । “तरुण दलको ...

पेट्रोलियम पदार्थको वितरण सहज गर्न निर्देशन, मङ्गलबारदेखि सहज हुन्छ : निगम

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको सहज व्यवस्थापन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।  प्रधानमन्त्री दाहालले आज आपूर्तिमन्त्री दीपक बोहरा...
मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने

मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने

काठमाडौँ – मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भेटी मङ्गलबारसम...
सोतोकान कराते टोली इन्डोनेसिया प्रस्थान

सोतोकान कराते टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं – बाह्रौं एसकेआइएफ विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली सोतोकान कराते टोली सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ । अगष्ट २६ देखि २७ तारिखसम्म हुने प्रतियो...
लोकमानको सम्पत्ति विवरण माग्दै सूचना आयोगमा उजुरी

लोकमानको सम्पत्ति विवरण माग्दै सूचना आयोगमा उजुरी

काठमाडौं – विवकेशिल नेपालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय सूचना आयोगमा उजुरी हालेको छ । ...
नेप्से ३९ बिन्दुले घट्यो

नेप्से ३९ बिन्दुले घट्यो

काठमाडौँ – धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेजन्जका अनुसार नेप्से परिसूचक ३९.३१ अङ्कले घटेर एक हजार ६८३ बिन्दुमा कायम छ । कुल १४० कम्पनी...
स्थानीय निकायबारे काँग्रेस संसदीय दलमा छलफल हुने

स्थानीय निकायबारे काँग्रेस संसदीय दलमा छलफल हुने

काठमाडौँ – नेपाली काँग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । काँग्र...