Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024
प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आज देशबासीको नाममा सम्बोधन गर्ने हुनुभएको छ । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने वालुवाटार स्रोतले जनाएको छ । ...
पहिरोमा परी कास्की लेखनाथमा ४ बालबालिकाको मृत्यु

पहिरोमा परी कास्की लेखनाथमा ४ बालबालिकाको मृत्यु

कास्की – कास्कीको लेखनाथमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । लेखनाथ ४ खरानी फाँटमा पहिरोले २ वटा घर पुरिँदा ४ जना बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ वर्षका निसान सु...
विद्यार्थीभन्दा प्राध्यापक धेरै !

विद्यार्थीभन्दा प्राध्यापक धेरै !

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ । तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्या...

पशुपतिको पुनर्निर्माण भारतलाई दिने प्रस्ताव पर्यटनमन्त्रीद्वारा फिर्ता

काठमाडौँ – भूकम्पमा क्षतिग्रस्त बनेको पशुपति परिसरका मठमन्दिर बनाउने जिम्मा भारतीयलाई दिने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले फिर्ता गरिदिनुभएको छ ...
दूतावासको सम्पर्कमा कर्णेल लामा, एक साताभित्रै नेपाल आउने

दूतावासको सम्पर्कमा कर्णेल लामा, एक साताभित्रै नेपाल आउने

काठमाडौँ – बेलायतको फौजदारी अदालतले मंगलबार यातनासम्बन्धी मुद्दामा सफाइ दिएसँगै नेपाली सेनाका महासेनानी कुमार लामा नेपाली दूतावासमा हाजिर हुनुभएको छ । लामा बुधबार दूतावासमा हाजिर ह...
तीन दाना रुद्राक्षको मूल्य ४३ लाख !

तीन दाना रुद्राक्षको मूल्य ४३ लाख !

काठमाडौँ – संखुवासभा र भोजपुरबाट यसैसाता तीनवटा बहुमूल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो ...
तलेजु भवानीको वाहन सेतो घोडाको खोजी तीव्र

तलेजु भवानीको वाहन सेतो घोडाको खोजी तीव्र

काठमाडौँ – दसैँ नजिकिएसँगै भक्तपुरको तलेजु भवानीको वाहनका लागि सेतो घोडा खोजी तीव्र भएको छ । तलेजु भवानीको वाहन सेतो घोडा भएको र पहिलेको घोडा गत वर्ष कार्तिक ७ मा मरेको थियो । घ...
भारतसँग नयाँ सम्झौता हुँदैन्ः प्रधानमन्त्री

भारतसँग नयाँ सम्झौता हुँदैन्ः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति समझौताको कार्यान्वयनमा नेपालको जोड दिने बताउनुभएको छ । भारत भ्रमणबारे पूर्वपर...
संविधान संशोधन र सीमाकंनबारे तीन दलबीच छलफल

संविधान संशोधन र सीमाकंनबारे तीन दलबीच छलफल

काठमाडौँ – संविधान संशोधन, सीमाकंन र संविधानमा उल्लेख भएका विभिन्न आयोगका विषयमा प्रमुख तीन दलबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकले सीमा निर...
वर्षको उत्कृष्ट चलचित्र ‘पशुपति प्रसाद’

वर्षको उत्कृष्ट चलचित्र ‘पशुपति प्रसाद’

काठमाडौँ – सिनेमा सर्कल नेपालले गत वर्ष भरीका चलचित्र तथा चलचित्रकर्मीमध्येबाट उत्कृष्ट छनोट गर्दै ‘एलजी फिल्म अवार्ड’ प्रदान गरेको छ । यहाँ आज साँझ आयोजित कार्यक्रममा उपराष्ट्रपत...
वरिष्ठ तबलावादक उपाध्यायको निधन

वरिष्ठ तबलावादक उपाध्यायको निधन

काठमाडौँ – वरिष्ठ तबलावादक होमनाथ उपाध्यायको आज दिउँसो ४ः२५ बजे उपचारका क्रममा निधन भएको छ । यही भदौ १८ गते उपाध्याय चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको थियो । पेटको क्यान्सरब...
अस्ट्रेलियामा धुमधामका साथ तीज मनाइयो

अस्ट्रेलियामा धुमधामका साथ तीज मनाइयो

अस्ट्रेलिया - अस्ट्रेलियामा रहेका नेपाली तथा भारतीय हिन्दू नारीले तीज पर्व धुमधामका साथ मनाएका छन् । अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका हिन्दू महिलाले ब्रिजबेनमा रहेको लक्ष्मीनार...
भ्रामक समाचारको पछि नलाग्न एनआरएन उपाध्यक्ष भट्टको अपील

भ्रामक समाचारको पछि नलाग्न एनआरएन उपाध्यक्ष भट्टको अपील

टोकियो - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्टले भूकम्प पीडितको नाममा रहेको रकम आफ्नो निजी खातामा रहेको सम्बन्धमा प्रकाशन भएको भ्रामक समाचारको ...
चन्द्रागिरिमा पृथ्वीनारायणको शालिक निर्माण गर्न ओलीको प्रस्ताव

चन्द्रागिरिमा पृथ्वीनारायणको शालिक निर्माण गर्न ओलीको प्रस्ताव

काठमाडौं - पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताउनुभएको छ । आज नेकपा (एमाले) प...
५१ किलोको माला गलामा परेपछि सिँचाइमन्त्रीले भने : तुलसीपुर-सुर्खेत सडकखण्ड कालोपत्रे गर्छु

५१ किलोको माला गलामा परेपछि सिँचाइमन्त्रीले भने : तुलसीपुर-सुर्खेत सडकखण्ड कालोपत्रे गर्छु

दाङ - सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज ५१ किलोको मालाले स्वागत गरेको छ । उहाँलाई सम्पूर्ण व्यवसायीको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष...
एनआरएन उपाध्यक्ष भट्टलाई आरोपित समाचारको राहत समितिद्वारा खण्डन

एनआरएन उपाध्यक्ष भट्टलाई आरोपित समाचारको राहत समितिद्वारा खण्डन

टोकियो - एनआरएन उपाध्यक्ष भवन भट्टले आफ्नो निजी खातामा भूकम्प पीडितको रकम राखेको भावका साथ ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकमा प्रकाशित समा...
घाइते गैंडा मरेपछि निकुञ्ज आसपासका होटलमा कडा निगरानी

घाइते गैंडा मरेपछि निकुञ्ज आसपासका होटलमा कडा निगरानी

चितवन - चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका क्षेत्रमामा दुर्लभ वन्यजन्तु असुरक्षित हुन थालेपछि निकुञ्जले कडा निगरानी थालेको छ । मुख्यगरी जिल्लाको पश्चिम मेघौ...
संविधान कार्यान्वयनको जिम्मेवारी निजामतीको काधमा : प्रधानमन्त्री

संविधान कार्यान्वयनको जिम्मेवारी निजामतीको काधमा : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रीकृत र एकात्मक रूपमा रहेको निजामती सेवालाई संविधानको भावनाअनुसार विकेन्द्रीकृत र सङ्घात्मक स्वरूपमा ढाल्दै यसको प्रभावकारिता र सक्ष...
रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  राष्ट्रपतिको बीएमडब्ल्यू कार दुर्घटना भए पनि उक्त समयमा राष्ट्रपति पुटिन भने सवार थिएनन् ...
अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेल्यो, नेयमारले दिलाए ब्राजिललाई जित

अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेल्यो, नेयमारले दिलाए ब्राजिललाई जित

काठमाडौँ – विश्वकप छनौट फुटबलमा अन्तर्गत अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र भेनेजुएलाले २–२ गोलको बराबरी खेलेको हो ।  मेरिडामा भए...