Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसदहरुले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद चन्द्रकान्त भण्डारीले जनताले प्राथमिक स्वास्थ्य सु...
‘प्रधानमन्त्रीको सम्बोधन चाहना पत्र हो’ : विपक्षी

‘प्रधानमन्त्रीको सम्बोधन चाहना पत्र हो’ : विपक्षी

काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार व्यवस्थापिका–संसद्मा गर्नुभएको सम्बोधनप्रति टिप्पणी गर्दै त्यसलाई चाहना पत्रको संज्ञा दिएको छ ।...
‘स्क्रब टाइफस’को निःशुल्क परीक्षण सुरु

‘स्क्रब टाइफस’को निःशुल्क परीक्षण सुरु

चितवन – चितवनमा ‘स्क्रब टाइफस’ रोगको निःशुल्क परीक्षण सुरु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट चितवनको भरतपुर अस्पतालका लागि २०० वटा किट उपलब्ध भएकाले...
दलित समुदायका कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन सुरू

दलित समुदायका कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन सुरू

काठमाडौँ – दलित समुदायको संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि त्यस समुदायका कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन आजदेखि सुरू भएको छ । दुई दिनसम्म चल्ने ...
माओवादी केन्द्रको प्रमुख सचेतकमा टेकबहादुर बस्नेत

माओवादी केन्द्रको प्रमुख सचेतकमा टेकबहादुर बस्नेत

काठमाडौं – नेकपा माओवादी केन्द्रको प्रमुख सचेतकमा टेकबहादुर बस्नेत चयन हुनुभएको छ । शुक्रबार बसेको केन्द्रको संसदीय दलको बैठकले बस्नेतलाई प्रमुख सचेतक चयन गरेको हो । हितराज पाण्...
तरुण दलमा समानान्तर समिति गठन गर्दै महाधिवेशन बहिष्कार गर्ने चेतावनी

तरुण दलमा समानान्तर समिति गठन गर्दै महाधिवेशन बहिष्कार गर्ने चेतावनी

काठमाण्डौ  – नेपाल तरुण दलका एक चौथाई केन्द्रिय सदस्यहरूले समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा असन्तुष्ट पक्षले आयोजना गरेको पत्रकार स...

त्रिशूलीमा ट्रक खसेर बेपत्ता

चितवन – पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक गाविस–३ घोप्टेभिरबाट आज त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भिरमा ट्रकको नम्बर प्लेट, चाउचाउ...
संसद्मा गरेको सम्बोधन प्रचारमुखी : अध्यक्ष थापा

संसद्मा गरेको सम्बोधन प्रचारमुखी : अध्यक्ष थापा

रुपन्देही – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको सरकारले एक महिनासम्म पनि मधेसवादी दलको माग सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ । राप्रपा नेपालले बुटवलमा आयोजना गरेको पत...
नयाँ विश्वविद्यालयको गठनमा नै त्रुटि : मन्त्री पौडेल

नयाँ विश्वविद्यालयको गठनमा नै त्रुटि : मन्त्री पौडेल

चितवन – शिक्षामन्त्री धनीराम (डिआर) पौडेलले नयाँ विश्वविद्यालय खोल्दा भएको त्रुटिका कारण त्रिभुवन विश्वविद्यालय र नयाँ विश्वविद्यालयबीचको विवादले निकास पाउन नसकेको बताउनुभएको छ । ...
जननेता बीपीको १०२ औँ जन्मजयन्ती मनाईंदै

जननेता बीपीको १०२ औँ जन्मजयन्ती मनाईंदै

काठमाडौँ – जननेता विश्वेश्वरप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्ती आज मनाइँदै छ । नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रूपमा स्थापित कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बना...
यस्ता छन् दिल्लीमा प्रधानमन्त्रीका कार्यक्रम ?

यस्ता छन् दिल्लीमा प्रधानमन्त्रीका कार्यक्रम ?

काठमाडौँ – मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ । भारत भ्रमणबारे अर्को बैठकबाट नि...
अब मिटरमा मात्रै, ट्याक्सीले यात्रु ठग्न नपाउने !

अब मिटरमा मात्रै, ट्याक्सीले यात्रु ठग्न नपाउने !

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथ बाहिर २ किलोमिटरसम्म चल्ने ट्याक्सीले अनिवार्य रुपमा मिटर चलाएरमात्र यात्रु बोक्न पाउने व्यवस्था लागू गरेको छ । ...
संघीय निर्वाचनमा अदालतको चासो

संघीय निर्वाचनमा अदालतको चासो

काठमाडौँ – संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सर्वोच्च अदालतले चासो देखाएको छ ।  दुवै तहको निर्वाचन गर्दा उचिन आदेश माग्दै दायर एक रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ गर्द...
बीपीमा राजासँगै टक्कर लिने क्षमता थियो

बीपीमा राजासँगै टक्कर लिने क्षमता थियो

काठमाडौँ – बी.पी. कोइराला अब धेरै दिन बाँच्न सक्नुहुन्न भनेर डा. मृगेन्द्रराज पाण्डेले तत्कालीन राजा वीरेन्द्रलाई भनेपछि उपचारका लागि अमेरिका पठाउने निधो भयो । जेलमा रहनुभएका बीपील...
अभियोगबिना ८८ दिन हिरासतमा

अभियोगबिना ८८ दिन हिरासतमा

काठमाडौँ – संविधानप्रदत्त मौलिक अधिकार र विभिन्न समयमा सर्वोच्च अदालतका आदेशद्वारा स्थापित नजिरको अवज्ञा गर्दै प्रहरीले एक नागरिकलाई अदालतमा प्रस्तुत नगरी ८८ दिन हिरासतमा राखेको छ ...
दिब्रुंग समाज जापानको प्रथम अधिवेशन सम्पन्न, गौतमको अध्यक्षतामा नयाँ समिति

दिब्रुंग समाज जापानको प्रथम अधिवेशन सम्पन्न, गौतमको अध्यक्षतामा नयाँ समिति

टोकियो – दिब्रुंग समाज जापानको प्रथम अधिवेशनले कुलानन्द गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । गुल्मी, दिब्रुंगका गौतमलाई सर्व सहमतिले चयन गरेको हो । बुधवार टोकियो स्थित ने...
जङ्गली च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी

जङ्गली च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी

कलैया – गढीमाई नगरपालिका–१६ डाकाहाका गोविन्द रानाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन् । बिरामी पर्नेमा ६८ वर्षीया धनमाया, ४५ वर्षीय गोविन्द...
शिक्षालाई जनमुखी बनाएमात्र लोकतन्त्र बलियाे बन्ने

शिक्षालाई जनमुखी बनाएमात्र लोकतन्त्र बलियाे बन्ने

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रलाई बलियो बनाउन शिक्षा क्षेत्रलाई अझ व्यापक, व्यवस्थित, अनुशासित र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास...
निर्वाचन मिति घोषणा ढिलाइमा कारण देखाउन आदेश

निर्वाचन मिति घोषणा ढिलाइमा कारण देखाउन आदेश

काठमाडौँ – सर्वोच्च अदालतले सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणामा ढिलाइ हुनुको कारण देखाउ आदेश जारी ग...
जन्मदर्ता गर्नुस्, एक हजार लानुस्

जन्मदर्ता गर्नुस्, एक हजार लानुस्

त्रिशूली – व्यक्तिगत घटना दर्ता गर्दा अहिले पनि घटना भएको ३५ दिन नाघेमा जरिवाना ३५ रुपैयाँ तिर्नुपर्छ तर अब जन्मदर्ता गर्दा भने प्रोत्साहन रकम समेत पाइने भएको छ । सरकारले दलित समुद...