Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024
प्रधानमन्त्री दाहाललाई विहार राज्य भ्रमणको निम्तो

प्रधानमन्त्री दाहाललाई विहार राज्य भ्रमणको निम्तो

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल र विहारका मुख्यमन्त्री नितिशकुमारबीच नेपाल र भारतको विहार राज्यसँगको सम्बन्ध सुमधुर बनाउने विषयमा छलफल भएको छ । नेपाली दूतावास नयाँ दिल्ल...
दाहाल र मोदीबीच आज भेटवार्ता, यी हुन् वार्ताका एजेन्डा ?

दाहाल र मोदीबीच आज भेटवार्ता, यी हुन् वार्ताका एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले शुक्रवार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।...
गरिबलाई निःशुल्क उपचारका लागि तोकियो अस्पतालहरू, यी हुन् ती अस्पतालहरू ?

गरिबलाई निःशुल्क उपचारका लागि तोकियो अस्पतालहरू, यी हुन् ती अस्पतालहरू ?

काठमाडौँ – सरकारले आठ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरू निर्धारण गरेको छ । मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एन...
‘भ्रष्टाचार’ सर्वोच्चको प्राथमिकतामा

‘भ्रष्टाचार’ सर्वोच्चको प्राथमिकतामा

काठमाडौँ – सर्वोच्च अदालतले केही दिनमा भ्रष्टाचारका मुद्दालाई विशेष प्राथमिकता दिई पेसीमा चढाएको छ । यही भदौ २६ र २७ गते मात्र १ सय १४ थान भ्रष्टाचारका मुद्दाहरू पेसीमा चढेको पाइएक...
अख्तियार प्रमुख कार्कीको मुद्दा अस्वाभाविक

अख्तियार प्रमुख कार्कीको मुद्दा अस्वाभाविक

काठमाडौँ – सर्वोच्च अदालतले आफैँ खारेज गरेको जनहित याचिका (पिआइएल)माथि पुनरावलोकन सुरु गरेर संसारमै नभएको अभ्यास थालेको कानुनविद्हरूको भनाइ छ । एक पटक खारेज भएका याचिकामाथि फेरि आद...
अब नेपालमै पाइन्छ विदेशी सिमकार्ड

अब नेपालमै पाइन्छ विदेशी सिमकार्ड

काठमाडौँ – कामका लागि विदेश जाँदै हुनुहुन्छ ? यदि हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ । गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्न सक्...
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने – प्रधानमन्त्री

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने – प्रधानमन्त्री

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको सम्मानमा आज दिल्लीस्थित नेपाली राजदूतावासले रा...
रङ्गशालाको सुधार गर्ने खेदकुदमन्त्रीकाे प्रतिबद्धता

रङ्गशालाको सुधार गर्ने खेदकुदमन्त्रीकाे प्रतिबद्धता

काठमाडौँ – युवा तथा खेदकुदमन्त्री दलजित श्रीपाइलीले दशरथ रङ्गशालाको निरीक्षण गर्दै त्यसलाई जति सक्दो चाँडो सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रङ्गशालाको संरचना, शौचालय...
ब्राजिलमा पूर्व राष्ट्रपति सिल्भालाई भ्रष्टाचारको मुद्दा चल्ने

ब्राजिलमा पूर्व राष्ट्रपति सिल्भालाई भ्रष्टाचारको मुद्दा चल्ने

ब्राजिल – ब्राजिलका पूर्व राष्ट्रपति लुला डि सिल्भामाथि भ्रष्टाचारको मुद्दा चल्ने भएको छ । ब्राजिलको संघीय अभियोजनकर्ताले लुला डि सिल्भा र उनकी पत्नीका नाममा समुद्री किनारमा भव्य प...
प्रधानमन्त्री दाहालको स्वागतका लागि भारतीय विदेशमन्त्री विमानस्थलमा

प्रधानमन्त्री दाहालको स्वागतका लागि भारतीय विदेशमन्त्री विमानस्थलमा

काठमाडौँ – चारदिने औपचारिक भ्रमणमा भारत जानुभएका प्रधानमन्त्री प्रचण्ड बिहीबार मध्यान्ह भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थ...
को–को छन् , प्रधानमन्त्रीको जम्बो टोलीमा ? (नामावलीसहित)

को–को छन् , प्रधानमन्त्रीको जम्बो टोलीमा ? (नामावलीसहित)

काठमाडौँ – ४ दिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । दाहाल सरकारी अधिकारी, व्यापारी र मिडियाकर्मी सहित गरी १ सय १६ सदस्यीय जम्बो टोली...
निधीलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

निधीलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि चार दिने भारत भ्रमणमा जानुभएक...
भारतको राजकीय भ्रमणका लागि प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान

भारतको राजकीय भ्रमणका लागि प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारतको राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट उहाँ त्यसतर्फ प्रस्थान गर्...
सुटुक्क रोल्पा पुगेर बिरामीको उपचार गर्दै डा.केसी

सुटुक्क रोल्पा पुगेर बिरामीको उपचार गर्दै डा.केसी

रोल्पा – कसैलाई थाहै नदिएर डा. गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गर्नुभएको छ ।  झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधवार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास...
देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाइँदै

देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाइँदै

काठमाडौँ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर,...
पासपोर्ट विना नै सुडान पुगेपछि नेपाली सेनाको टोली फर्काइयो

पासपोर्ट विना नै सुडान पुगेपछि नेपाली सेनाको टोली फर्काइयो

काठमाडौँ – नेपाली सेनाले देशको ऐनकानुन पालना गर्न नमान्दा राष्ट्र नै लज्जित हुनु परेको छ । मङ्गलवार संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण स...
वादोरियो टोली जापान जादैँ

वादोरियो टोली जापान जादैँ

काठमाडौँ – जापानमा हुने ११ औँ सिजी निसिमुरा मात्सुरी फ्रेन्डसिप कराते डो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् । सेप्टेम्बर...
सर्वोच्चलाई सरकारको जवाफ ‘कार्कीको फाइल भूकम्पमा हरायो’

सर्वोच्चलाई सरकारको जवाफ ‘कार्कीको फाइल भूकम्पमा हरायो’

काठमाडौँ – सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित दुई महत्वपूर्ण फाइल ‘भूकम्पका कारण फेला पार्न नसकिएको’ जनाएको छ । कार्कीविरुद्...
तल्लो अरुण भारतलाई सुम्पने तयारी

तल्लो अरुण भारतलाई सुम्पने तयारी

काठमाडौँ – नेपालका आकर्षक र ठुला जलविद्युत अयोजना वर्षौसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्त्व भएको आयोजना सुम्पने तयारी भएको छ । कुनै विवादित र गोप...
काँग्रेसभित्र देउवा गुट फुट्दै

काँग्रेसभित्र देउवा गुट फुट्दै

काठमाडौँ – गुट उपगुटमा विभाजित नेपाली काँग्रेसभित्र कायम रहेको १३ औँ महाधिवेशनपछिको समीकरण विभाजित हुँदै गएको छ । पार्टीको प्रभावशाली भातृ सङ्गठनको महाधिवेशन सुरु भएसँगै सभापति ...