Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024
जोर्डनी प्रसिद्ध लेखकको गोली हानी हत्या

जोर्डनी प्रसिद्ध लेखकको गोली हानी हत्या

जोर्डन – जोर्डनका प्रसिद्ध लेखक तथा व्यङ्ग्य चित्रकार नेहद हेतार कार्टुनिस्टलाई जोर्डनको एक अदालत परिसरमा आइतबार गोली हानी हत्या गरिएको छ । उहाँलाई इस्लाम धर्मविरोधी व्यङ्ग्यचित्र...
किराना पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति

किराना पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति

राजविराज – सप्तरी बोदेवर्षायन गाविस–७ स्थित एक किराना पसलमा गएराति करिब १२ बजे आगलागी हुँदा रु १० लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय रामगुलाम साहको किराना पसलमा अचानक विद्यु...
आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ – दसैँका लागि बैंक तथा वित्तीय संस्थाले आज देखि नयाँ नोट सर्वसाधरणलाई उपलब्ध गराउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध ग...
प्राधिकरणको निर्देशक समितिको बैठक पुनः बस्दै

प्राधिकरणको निर्देशक समितिको बैठक पुनः बस्दै

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज पनि बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउसो २ बजे बस्ने बैठकमा प्राधिकरणको समग्र वस्तुस्थि...
सभामुख घर्तीले मुख्य दलका शीर्ष नेतासँग आज छलफल गर्दै

सभामुख घर्तीले मुख्य दलका शीर्ष नेतासँग आज छलफल गर्दै

काठमाडौं – सभामुख ओनसरी घर्तीले विभिन्न समिति गठन तथा सभापति चयनका विषयमा मुख्य दलका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । सोमबार बिहान ११ बजे मुख्य तीन दलका शीर्ष नेता र मुख्य ...
सुडान भ्रष्टाचार प्रकरणमा सर्वोच्चको सुनुवाई

सुडान भ्रष्टाचार प्रकरणमा सर्वोच्चको सुनुवाई

काठमाडौं – संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सुडानको डाफरमा खटिएका नेपाल प्रहरीको आर्म पर्सनल क्यारिएर ९एपीसी० खरिदमा भएको भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतले सुनुवाई थालेक...
यसरी भयो पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी दुर्घटना

यसरी भयो पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी दुर्घटना

काठमाडौं - पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कोर्पिओ गाडी आइतबार अपराह्न पौने पाँच बजेतिर चितवनको दारेचोक गाविस–३ खोप्टेभीरमा दुर्घटना...
१ सय १४ विदेशीलाई नक्कली भिसा

१ सय १४ विदेशीलाई नक्कली भिसा

काठमाडौं - इस्लामिक स्टेट (आइएस)का सदस्यलाई फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा मलेसियाबाट डिपोर्ट गरिएका नेपाली महेन्द्रजंग शाहले १ सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको देखिएक...
टीकापुर घटनामा संलग्नलाई आममाफी नदिन माग

टीकापुर घटनामा संलग्नलाई आममाफी नदिन माग

काठमाडौं - नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत वर्ष कैलालीको टीकापुरमा घटेको घटनामा संलग्न अपराधी तथा आरोपीलाई आम माफी नदिन माग गरेको छ । सङ्गठनले सरकारद्वारा सो...
दुर्घटनाप्रति प्रधानमन्त्री स्तब्धः बेपत्ताको खोजी गर्न निर्देशन

दुर्घटनाप्रति प्रधानमन्त्री स्तब्धः बेपत्ताको खोजी गर्न निर्देशन

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशूली नदीमा जिप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले ट्वी...
शाहीको अध्यक्षतामा कार्यसमिति चयन गर्दै नेपाली जनप्रगतिशील समाज जापानको अधिवेशन सम्पन्न

शाहीको अध्यक्षतामा कार्यसमिति चयन गर्दै नेपाली जनप्रगतिशील समाज जापानको अधिवेशन सम्पन्न

टोकियो - विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी) को भात्री संगठन नेपाली जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशन सम्पन्न भएको छ । समाजको अधिवेशनले दिनेश शाहीको अध्यक्षतामा ३१ सदस्यी...
जिप दुर्घटनामा तीनको मृत्यु, पूर्व गृहमन्त्री घिमिरेसहित तीन दाजुभाइ त्रिशूली नदीमा बेपत्ता

जिप दुर्घटनामा तीनको मृत्यु, पूर्व गृहमन्त्री घिमिरेसहित तीन दाजुभाइ त्रिशूली नदीमा बेपत्ता

चितवन - पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित सात जना चढेको गाडी आज अपराह्न पृथ्वी राजमार्गको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । ...
टोकियोमा कमल थापाको गर्जन – ’हाम्रो बटमलाईन राजसंस्था र हिन्दुराष्ट्र नै हो’

टोकियोमा कमल थापाको गर्जन – ’हाम्रो बटमलाईन राजसंस्था र हिन्दुराष्ट्र नै हो’

टोकियो - राप्रपा नेपालका अध्यक्ष कमल थापाले टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा खुलेर वकालत गर्नुभएको छ । बिश्वका २० धनि राष्ट्रहरु मध्यका १...
मध्य चीनमा खडेरीबाट करिब दुई लाख पचास हजार मानिस प्रभावित

मध्य चीनमा खडेरीबाट करिब दुई लाख पचास हजार मानिस प्रभावित

चीन – मध्य चीनको हुवेई प्रान्तमा खडेरीका कारण करिब दुई लाख ३७ हजार मानिसमा खानेपानीको अभाव भएको हुवेईका स्थानीय अधिकारीले बताएका छन् । सामान्यतया यहाँ पर्ने गरेको औषत वर्षाको करिब...
जापानमा रहेका घलेहरुको बुहद् दोश्रो भेला सम्पन्न, अक्षयकोष निर्माण गर्ने

जापानमा रहेका घलेहरुको बुहद् दोश्रो भेला सम्पन्न, अक्षयकोष निर्माण गर्ने

टोकियो - जापानमा बिभिन्न पेशा ब्यबसाय गरी रहेका घलेहरुको बुहद् दोश्रो भेला टोकियोको उएनो पार्कमा आईतवार सम्पन्न भएको छ । घले समाज जापानको आयोजनमा सम्पन्न भएको भेलाले, आगमी जनवरी...
त्रिशूली दुर्घटना : तीन जनाको मृत्यु, चार बेपत्ता (अपडेट)

त्रिशूली दुर्घटना : तीन जनाको मृत्यु, चार बेपत्ता (अपडेट)

चितवन – पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घि...
पूर्व गृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशुलीमा खस्यो

पूर्व गृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशुलीमा खस्यो

काठमाडौंं  – पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुली नदीमा खसेको छ । नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्बरको गाडी चितवनको दाह्रेचोक गाविसको घोप्टेभिरबा...
नयाँ सामाजिक विकास ऐन ल्याउन गैसस महासंघको माग

नयाँ सामाजिक विकास ऐन ल्याउन गैसस महासंघको माग

काठमाडौं – गैरसरकारी संस्था महासंघले नागरिक संस्थाहरुको स्वतन्त्रता र स्वायत्तता कायम हुने गरी वद्लिदो परिवेशमा गैरसरकारी संस्था र नागरिक संगठनको भूमिका स्पष्ट गर्दै नयाँ सामाजिक व...
सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित

सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले ‘सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक, २०७२’ लाई सर्वसम्मतिले पारित गरेको छ । विधेयकमाथिको दफावार छलफलपछि सदनले सर्वसम्मतिल...
क्याम्पसमा गरिएको तालाबन्दी २८ दिनपछि खुल्यो

क्याम्पसमा गरिएको तालाबन्दी २८ दिनपछि खुल्यो

बैतडी – दार्चुलाको लटिनाथमा रहेको लटिनाथ क्याम्पसमा गरिएको तालाबन्दी २८ दिनपछि आज खोलिएको छ । तालाबन्दी गर्ने पक्षले क्याम्पसमा लगाएको ताला खोलेको हो । क्याम्पसमा नियमानुसार स...