Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024
टीकाको दिन राष्ट्रपति कार्यालय खुला

टीकाको दिन राष्ट्रपति कार्यालय खुला

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीका दिन टीका प्रदान गर्न यही असोज २५ गते शीतल निवासको द्वार नं १ खुला रहने छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट...
जापानमा बृहत शुभकामना आदानप्रदान कार्यक्रम अक्टोबर १० तारिखमा

जापानमा बृहत शुभकामना आदानप्रदान कार्यक्रम अक्टोबर १० तारिखमा

टोकियो – विजयादशमी, दिपावली तथा छठको अवसरमा जापानमा बृहत शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपाली जनप्रगतिशील मञ्च टोकियो क्षेत्रिय कमिटीको आयोजनामा अक्टो...
दसैँ सकिएपछि संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ : मन्त्री केसी

दसैँ सकिएपछि संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ : मन्त्री केसी

काठमाडौं  – सहरी विकास मन्त्री अर्जुनरसिंह केसीले दसैँ सकिएको १५ दिनदेखि एक महिनाभित्रमा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताउनुभएको छ । शुक्रबार रिपोर्टर्स क्लबमा भएको साक्षात्...
स्थानीय निकायको निर्वाचन जरुरी : नेता पौडेल

स्थानीय निकायको निर्वाचन जरुरी : नेता पौडेल

पाल्पा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन जरुरी भएको बताउनुभएको छ । नेपाल तरुण दल क्षेत्र नं...
परराष्ट्रमन्त्री महत थाइल्यान्ड प्रस्थान

परराष्ट्रमन्त्री महत थाइल्यान्ड प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री डा प्रकाशशरण महत एसिया कोअपरेसन डाइलग (एसिडी)को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन आज थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । यही असोज २२ देखि २४ गते बैंककमा हु...
धुर्मुस सुन्तलीले भनेपछि मुसहर बालबालिका विद्यालय जान थाले

धुर्मुस सुन्तलीले भनेपछि मुसहर बालबालिका विद्यालय जान थाले

महोत्तरी – महोत्तरीको रातो खोला बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काम गर्दै आएका बर्दिबास नगरपालिका-२ मुसहर बस्तीका बालबालिका विद्यालय जान थालेका छन्...
राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड राखिनुपर्छ : कांग्रेस

राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड राखिनुपर्छ : कांग्रेस

काठमाडौँ – नेपाली काँग्रेस संसदीय कार्यसमितिले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डका लागि संशोधन प्रस्ताव पेस गर्ने भएको छ । कार्यसमितिको आज सिंहदरबारमा सम्पन्न बैठकले समा...
पैसा नआउने काममा बालिका

पैसा नआउने काममा बालिका

काठमाडौं – बालकको तुलनामा बालिकाले पैसा नआउने घरायसी काममा बढी समय बिताउने गरेको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । युनिसेफले गरेको नयाँ अध्ययन अनुसार विश्वभरमा बालकक...
बिच बाटोमा गाडी बिग्रिएपछि यात्रु अलपत्र

बिच बाटोमा गाडी बिग्रिएपछि यात्रु अलपत्र

काठमाडौं  – धादिङको खत्रीपौवामा दुईवटा ट्रक पल्टिएपछि सडक अवरुद्ध भएको छ  । नागढुंगादेखि खानीखोलासम्म नै जाम भएको ट्राफिक प्रहरीले जनाएकोे छ । दसैँका लागि घर हिडेका हजारौँ यात्रु ...
बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

काठमाडौं  – उपचारको क्रममा बिरामीको ज्यान भएपछि काठमाडौंको ओम अस्पतालमा तनाव भएको छ । संखुवासभा चैनपुरकी ५२ वर्षे टंककुमारी न्यौपाने क्षेत्रीको उपचारका क्रममा ज्यान गएपछि तनाव भएको...
एक हप्तामा २१ सय रुपैयाँले घट्यो सुनको भाउ

एक हप्तामा २१ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं – यो हप्ता सुनको भाउ समग्रमा २१ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबारदेखि नै घट्न थालेको सुनको भाउ अन्तिम दिन शुक्रबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भइरहेको न...
दोलखामा भूकम्पको धक्का

दोलखामा भूकम्पको धक्का

काठमाडौँ – दोलखालाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान १० बजेर ३७ मिनेटमा आएको सो भूकम्प ४. २ रेक्टर स...
बस र हाइस जुध्दा १० जना घाइते, तीनको अवस्था गम्भीर

बस र हाइस जुध्दा १० जना घाइते, तीनको अवस्था गम्भीर

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहामा आज बिहान ६ः१५ बजे एउटा बस र हाइस गाडी जुध्दा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहर...
संशोधनमा ढिलाइले कार्यान्वयनमा जटिलता : कोइराला

संशोधनमा ढिलाइले कार्यान्वयनमा जटिलता : कोइराला

नवलपरासी – नेपाली काँगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान संशोधनको विषयमा दलबीच गतिरोध बढ्दै जाँदा संविधानको औचित्यमाथि नै प्रश्न उठ्ने बताउनुभएको छ । विहिबार आफ्नो नि...
दसैंमा घर हिँडेका यात्रु जाममा

दसैंमा घर हिँडेका यात्रु जाममा

काठमाडौँ – सडक विभागले बाढी–पहिरोको समस्या हुनसक्ने एक सय ६४ स्थान पहिचान गरेको छ । ती ठाउँहरूमा बाटो खुलाउन नयाँ–पुराना गरी तीन सय ५० हेभी इक्विपमेन्ट, एक हजार आठ सय सडक कामदार र ...
प्रदेश राजधानी तोक्न किन ढिलाइ ?

प्रदेश राजधानी तोक्न किन ढिलाइ ?

काठमाडौँ – सरकारले चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्ययोजना बनाएको छ । त्यसपछि प्रदेश सभाको निर्वाचन हुनेछ । प्रदेशको निर्वाचन अघि राजधानी तोकिनुपर्ने संवैधानिक व्यवस्था छ ।...
भत्किएकै घरको भग्नवशेषमा जमरा !

भत्किएकै घरको भग्नवशेषमा जमरा !

काठमाडौँ – गत वैशाखको भूकम्पले भक्तपुर ७–गोल्मढीकी पुर्णलक्ष्मी मानन्धरको तीनतले घर भत्कायो । उनको ४ जनाको परिवार डेढ वर्षयता भक्तपुर ५–डेकोचास्थित अस्थायी शिविरमा बसिरहेका छन् । ...
प्रचण्ड र ओलीबीच अविश्वास चुलिँदै

प्रचण्ड र ओलीबीच अविश्वास चुलिँदै

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खबर गर्दा पनि पटक पटक अस्विकार गर्दे आएका छन् । दाहालको नेतृत्वमा सरकार गठन भएपछि ...
अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्ने तयारी सुरु

अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्ने तयारी सुरु

काठमाडौँ – सरकारले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नका लागि प्रक्रिया सुरु गरेको छ । दुरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्याटलाइट राख्न विश्वव्यापी आशयपत्...
२ वर्षमा फेरिए ९ प्रमुख

२ वर्षमा फेरिए ९ प्रमुख

काठमाडौँ – एउटा कर्मचारी २ वर्षसम्म एउटै कार्यालयमा काम गर्न पाउने व्यवस्था भए पनि तिलोत्तमा नगरपालिकामा २ वर्षमा ९ जना कार्यकारी अधिकृत फेरिएका छन् । कार्यालय प्रमुखहरु समयावधी...