Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024
ट्रम्प भर्सेस हिलारी : माफि मागे ट्रम्पले

ट्रम्प भर्सेस हिलारी : माफि मागे ट्रम्पले

अमेरिका – अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले दोस्रो टेलिभिजन बहसको क्रममा महिलाको बारेमा आफ्नो अश्लिल टिप्पणीप्रति माफि मागेका छन् । सोमब...
उपत्यकाका तीनवटै तलेजु मन्दिर दर्शनार्थीका लागि खुला

उपत्यकाका तीनवटै तलेजु मन्दिर दर्शनार्थीका लागि खुला

काठमाडौं– महानवमीका दिन उपत्यकाका तीनवटै तलेजु मन्दिर खुल्ला गरिने परम्परा अनुसार सोमबार बिहानैदेखि तलेजुका मन्दिर नागरिकको दशर्नका लागि खुला गरिएको छ । हरेक वर्ष महानवमीका दिन ...
महिला क्रिकेट : नेपालले थाइल्याण्डलाई दियो ७७ रनको लक्ष्य

महिला क्रिकेट : नेपालले थाइल्याण्डलाई दियो ७७ रनको लक्ष्य

काठमाडौं – आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको दोस्रो खेलमा नेपालले थाइल्याण्डलाई ७७ रनको लक्ष्य दिएको छ । मिसन रोड मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित...
सान्तोसले नोबेल शान्ति पुरस्कारको रकम द्वन्द्व प्रभावितलाई दिने

सान्तोसले नोबेल शान्ति पुरस्कारको रकम द्वन्द्व प्रभावितलाई दिने

कोलिम्बिया – यसवर्षको नोबेल शान्ति पुरस्कार विजेता कोलिम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोसले पुरस्कार बापत पाएको रकम द्वन्द्व प्रभावितका लागि खर्चिने घोषणा गर्नुभएको छ । र...
स्पेनले जित्यो, कोस्टा र नोलिटो बने नायक

स्पेनले जित्यो, कोस्टा र नोलिटो बने नायक

काठमााडौं – विश्व कप २०१८ को छनौट अन्तर्गत आफ्नो तेस्रो खेलमा स्पेन विजयी भएको छ । आइतबार राति भएको खेलमा समूह जीमा रहेको स्पेनले अल्बानियालाई २–० ले हराएको हो । स्पेनको जितमा ड...
आज दसैँको नवौं दिन अर्थात महानवमी, यस्तो छ महत्व (भिडियो अन्तर्वार्ता)

आज दसैँको नवौं दिन अर्थात महानवमी, यस्तो छ महत्व (भिडियो अन्तर्वार्ता)

काठमाडौं – आज नवरात्रिको नवौं दिन अर्थात् महानवमी र आज दुर्गामाताको नवौं शक्तिस्वरुपा सिद्दिदात्रीको विशेष पूजा गरी मनाइदैँछ । साथै आज महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आज...
दसैंमा विछोड र मिलन सम्झाउने/बिर्साउने चलचित्रका दसैं गीतहरु (भिडियोसहित)

दसैंमा विछोड र मिलन सम्झाउने/बिर्साउने चलचित्रका दसैं गीतहरु (भिडियोसहित)

काठमाडौँ – नेपाली चलचित्रमा थोरै मात्र दसैंका गीतहरु समावेश भएका छन् । थोरै मात्र चलचित्रमा दसैंका गीतहरु राखिए पनि जे जति गीतहरु लगभग ती सबै चर्चामै छन् । दसैंका गीतले नै चलचित्रल...

आठ वामदलले विरोध कार्यक्रम गर्ने

काठमाडौं  – नेकपा (माले) र नेकपा (मसाल) सहित विभिन्न आठ वामदलले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यमा राष्ट्रिय स्वाधीनतामा आँच आउने विषय स...
अरूण नदीमा पुल निर्माण गर्न एसएमएस अभियान

अरूण नदीमा पुल निर्माण गर्न एसएमएस अभियान

काठमाडौं – भोजपुरको उत्तरी षडानन्द नगरपालिकाका बासिन्दाले ‘तुम्लिङ्टार–लम्सुवा–दिङला’ जोड्ने मार्गमा अरूण नदीको लम्सुवाघाटमा निर्माणाधीन पुल समयमै निर्माणका लागि दबाबस्वरूप मोबाइल ...
महिला क्रिकेट : नेपाल हङकङसँग ६ विकेटले हार्‍यो

महिला क्रिकेट : नेपाल हङकङसँग ६ विकेटले हार्‍यो

काठमाडौं  – आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा नेपाली टोली आयोजक हङकङसँग ६ विकेटले पराजित भएको हो । नेपालले प...
महिला क्रिकेट : नेपालले हङकङलाई दियो ७८ रनको लक्ष्य

महिला क्रिकेट : नेपालले हङकङलाई दियो ७८ रनको लक्ष्य

काठमाडौं  – आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपाली महिला टिमल हङकङलाई ७८ रनको लक्ष्य दिएको छ । पहिलो ब्याटिङ गरेको नेपाली टोलीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मा...
स्कुटर दुर्घटना, दुईजनाको मृत्यु

स्कुटर दुर्घटना, दुईजनाको मृत्यु

सुनसरी – कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी स्थित पानीपिया जंगलमा स्कुटर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । धरानबाट इटहरीका लागि छुटेको को १६ प ७७६८ नम्बरको स्कुटर बाटो छेउ...
भूकम्पले दसैंमा पनि बिकेन कमेरो

भूकम्पले दसैंमा पनि बिकेन कमेरो

भक्तपुर – दसैंको आगमनसँगै मध्यपुरथिमिको कमेरोटारमा बिक्री गर्न भ्याइनभ्याइ हुने कमेरोको माटो यस वर्ष नबिक्दा यहाँका किसान मर्कामा परेका छन् । दसैंमा घर पोत्न प्रयोग हुने क...
हुलाक दिवस : चिठ्ठी र हुलाकीदेखि इमेल र इन्टरनेटसम्म

हुलाक दिवस : चिठ्ठी र हुलाकीदेखि इमेल र इन्टरनेटसम्म

काठमाडौं – विश्व हुलाक दिवस आइतबार मनाईंदै छ । सन् १८७४ मा युनिभर्सल पोस्टल युनियन युपियु गठन भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउने गरिएको हो । सन् ...
म्याथ्यु आँधी : हाइटीमा नौ सय, अमेरिकामा १० जनाको मृत्यु

म्याथ्यु आँधी : हाइटीमा नौ सय, अमेरिकामा १० जनाको मृत्यु

हाइटी – म्याथ्यु समुद्री आँधीका कारण हाइटीमा ज्यान गुमाउनेको संख्या ९ सय पुगेको छ । आँधी प्रभावित क्षेत्रमा ९० प्रतिशत भौतिक क्षति भएको सरकारी अधिकारीले बताएका छन् । आँधीका कारण...
महिला क्रिकेट : नेपालले आज हङकङसँग खेल्ने

महिला क्रिकेट : नेपालले आज हङकङसँग खेल्ने

काठमाडौं – महिला विश्वकप क्रिकेटको एसियाली छनौट प्रतियोगितामा नेपालले आइतबार हङकङसँग खेल्दैछ । खेल बिहान पौने १२ बजे हङकङको मिसन रोड मैदानमा सुरु हुनेछ । नेपाली टोलीको कप्तानी रुब...
दसैँको टीकाको दिनसम्म नै मौसम बदली हुने

दसैँको टीकाको दिनसम्म नै मौसम बदली हुने

काठमाडौं – काठमाडौं उपत्यकासहित मध्य र पूर्वी नेपालको मौसम दसैँको टीकाको दिनसम्म नै बदली हुने मौसमविदले अनुमान गरेका छन् । भारतको पश्चिम बंगाल र आन्द्रा प्रदेश आसपासमा बनेको न्यून...
मकवानपुरमा एक आपसमा बस ठोक्किदा ६५ जना घाइते, २५ जनाको अवस्था गम्भीर

मकवानपुरमा एक आपसमा बस ठोक्किदा ६५ जना घाइते, २५ जनाको अवस्था गम्भीर

मकवानपुर – पूर्वपश्चिम राजमार्गको मकवानपुरस्थित मनहरी गाविस–३ कत्लेखोलामा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा ६५ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६...
आज बडादसैं अन्तर्गत महाअष्टमी, यस्तो छ साँस्कृतिक महत्व (भिडियो अन्तर्वार्ता)

आज बडादसैं अन्तर्गत महाअष्टमी, यस्तो छ साँस्कृतिक महत्व (भिडियो अन्तर्वार्ता)

काठमाडौं – बडा दसैँको आठौं दिन आश्विन शुक्ल अष्टमीका दिन आइतबार  महाष्टमी पर्व दुर्गा भवानीको पूजाआजा गरी भव्यताका साथ मनाउँदै छ । यो दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष ...
यमन : हवाई आक्रमणमा परि १४० जनाको मृत्यु

यमन : हवाई आक्रमणमा परि १४० जनाको मृत्यु

यमन – यमनमा आफन्तको अन्तिम संस्कारका लागि जम्मा भएका मानिसलाई लक्षित गरी भएको हवाई आक्रमणमा परि एक सय ४० जनाको ज्यान गएको छ । राजधानी सानामा अन्तिम संस्कारका लागि जम्मा भएका मान...