Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024
काश्मिर तनाव : सुरक्षाकर्मीको टोलीमाथि बिद्रोहीको आक्रमण

काश्मिर तनाव : सुरक्षाकर्मीको टोलीमाथि बिद्रोहीको आक्रमण

काश्मिर – भारत प्रशासित काश्मिरको जकुरामा बिद्रोहीले सशस्त्र सीमा सुरक्षा बलको एक गस्ती टोलीमाथि आक्रमण गरेका छन् । बिद्रोहीको आक्रमणमा परि एक जवानको ज्यान गएको र अन्य आठ जवान घ...
प्रधानमन्त्री शनिबार भारत जाने, के के गर्दैछन् भारतमा ?

प्रधानमन्त्री शनिबार भारत जाने, के के गर्दैछन् भारतमा ?

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन आज शनिबार भारत जाँदै हुनुहुन्छ । गोवामा सुरु हुने सम्मेलनमा भाग लिन १८ सदस्यीय नेपाली प्रतिनि...
दसैँमा सुनचाँदीको कारोबार सन्तोषजनक

दसैँमा सुनचाँदीको कारोबार सन्तोषजनक

काठमाडौं – यो वर्षको दसैँमा सुनचाँदीको कारोबार सन्तोषजनक भएको व्यवसायीले बताएका छन् । दसैँको बेलामा दैनिक २० किलोको हाराहारीमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जना...

दसैँबिदापछि खुले सरकारी कार्यालय

काठमाडौँ –  दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका छन् । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिन्छ । ...
खोलामा डुबेर एक सैनिकको मृत्यु

खोलामा डुबेर एक सैनिकको मृत्यु

बर्दिया  – बर्दियाको ठाकुरद्वारामा खोलामा डुबेर नेपाली सेनाका एक जवानको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएका रणशार्दुल गणमा कार्यरत भक्तपुर दधिकोट–४ का ३३ ...
भारत—पाक तनावले सीमाक्षेत्रमा सुरक्षा कडा

भारत—पाक तनावले सीमाक्षेत्रमा सुरक्षा कडा

काठमाडौं – पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्न...
जापान बसोबासको गाइड बुक अब नेपाली भाषामा पनि

जापान बसोबासको गाइड बुक अब नेपाली भाषामा पनि

टोकियो-बिभिन्न मुलुकबाट जापान आई बसोबास गर्ने बिदेशीहरुको लागि जापानको बसोबासमा आवश्यक पर्ने आधारभूत जानकारी सहितको गाइड बुक अब नेपाली भाषामा पनि प्रकाशित भएको छ । टोकियोको सबैभन्द...
महिला क्रिकेट : थाइल्याण्डसँग एक विकेटले हार्‍यो नेपाल

महिला क्रिकेट : थाइल्याण्डसँग एक विकेटले हार्‍यो नेपाल

काठमाडौं – आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको एक सय नौ रनको लक्ष्य थइल्याण्डले १८ दशमलव चार ओभरमा ...
एमालेले भोलि चियापान गर्ने, सबै तयारी पूरा

एमालेले भोलि चियापान गर्ने, सबै तयारी पूरा

काठमाडौं – नेकपा एमालेले बडा दसैं, तिहार, नेपाल सम्वत्, छठ, उधौली, इद लगायतका अवसरमा भोलि शनिबार चियापान समारोहको आयोजना गरेको छ । शुभकामना आदानप्रदान तथा चियापन समारोहको सम्पूर्ण ...
मोटरसाइकल चोरहरुको भेला सम्पन्न, रातभर बगैंचामा खानपिन

मोटरसाइकल चोरहरुको भेला सम्पन्न, रातभर बगैंचामा खानपिन

कपिलवस्तु – पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् । हालसम्म शि...
ट्रम्प–यौन उत्पीडनको आरोप झुटो, मिशेल–ट्रम्पको टिप्पणी क्रुर

ट्रम्प–यौन उत्पीडनको आरोप झुटो, मिशेल–ट्रम्पको टिप्पणी क्रुर

अमेरिका – अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूमाथि लागेको यौन उत्पीडनको आरोप झुटो रहेको बताउनुभएको छ । फ्लोरिडाको वेष्ट पाममा भएको र्‍यालीमा...
ऐना पहरामा पहिरो : बाटो अझै एकतर्फी, सुख्खा पहिरो खसेकाले समस्या

ऐना पहरामा पहिरो : बाटो अझै एकतर्फी, सुख्खा पहिरो खसेकाले समस्या

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको खाँबुखैरेनी नजिकैको बाटो दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आँबुखैरेनी–७ ऐना पहरामा दसैँको टीकाको दिन चट्टानसहितको पहि...
८८ बर्षीय थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको निधन, १ वर्ष शोक मनाईने

८८ बर्षीय थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको निधन, १ वर्ष शोक मनाईने

काठमाडौं - थाइल्याण्डका ८८ वर्षीय राजा भूमिबोल अदुल्यादेजको निधन भएको छ । उनको निधनमा एक वर्ष शोक मनाइने भएको छ । विश्वकै लामो समय राजसिंहासन सम्हालेका भूमिबोलको बिहीबार देहान्त भए...
महिला क्रिकेट : नेपालले थाइल्याण्डलाई दियो १०९ रनको लक्ष्य

महिला क्रिकेट : नेपालले थाइल्याण्डलाई दियो १०९ रनको लक्ष्य

काठमाडौं – आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपाल अहिले थाइल्याण्डलाई एक सय नौ रनको लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओ...

काठमाडौंमा अन्तर्राष्ट्रिय हिन्दु महासम्मेलन हुने

काठमाडौं - आगामी कात्तिक ४ देखि ६ गतेसम्म काठमाडौंमा ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ हुने भएको छ । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको आयोजनामा हुन लागेको सो उक्त सम...
मुक्ति एण्ड रिभाइवलका सदस्यहरुलाई जापानमा स्वागत

मुक्ति एण्ड रिभाइवलका सदस्यहरुलाई जापानमा स्वागत

टोकियो – वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको स्वागत तथा सम्मान कार्याक्रम सम्पन्न भएको छ । गोरेटो प्रोडक्सन जापानको कन्सर्टको लागि जापान आइपुगेका मुक्ति एण्ड रिभाइवल व्याण्डका मुक्ति श...
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

नवलपरासी  – नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । बिहीबार राति ना ६ ख ४०२९ नम्बरको ट्रकले पूर्वबाट पश्चिमका लागि छुटेको  ना १४ प ६३८७ नम्बरको मोटरसाइकललाई पूर्...
नक्कली नोट छाप्ने मेसिनसहित क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं – नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका सल्यान जिल्ला सेक्रेटरीसहित दुईजनालाई पक्राउ गरेको छ । झुला–६ का १९ वर्षीय डिभाइड...
करेन्ट लागेर चितवनमा एकजनाको मृत्यु

करेन्ट लागेर चितवनमा एकजनाको मृत्यु

चितवन – चितवनमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । बिहीबार राति खेतमा बाली जोगाउन करेन्टको तार जोड्ने क्रममा घाइते भएका नारायणी नगरपालिका–१२ जगतपुरका ५५ वर्षका अर्जुन खतिवडाको उपच...
साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायक बब डेलनलाई

साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायक बब डेलनलाई

काठमाडौं – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायकलाई प्रदान गरिने भएको छ ।  गीतकार एंव गायक बब डेलनले यस वर्षको नोबेल पुरस्कार पाएका हुन् । कुनै गीतकारलाई नोबेल पुरस्क...