Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024
पार्टी कब्जा गर्नेहरुको हाली मुहाली बढ्यो : नेता सिंह

पार्टी कब्जा गर्नेहरुको हाली मुहाली बढ्यो : नेता सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी बिधिबिधान र मूल्य मान्यताको राजनीतिमा केन्द्रित हुन नसके पार्टीको अस्तित्व संकटमा पर्ने बताउनुभएको छ ।  नेपाली काँग्रेस...
नेपाल एसिया कप क्रिकेटका लागि छनोट

नेपाल एसिया कप क्रिकेटका लागि छनोट

काठमाडौँ – चीनलाई हराउँदै नेपाल एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले एसिया कप क्रिकेट खेल्ने निश्चित भएक...
तीन दल सहमतिमा अघि नवढे देश गम्भीर सङ्कटमाः मन्त्री भण्डारी

तीन दल सहमतिमा अघि नवढे देश गम्भीर सङ्कटमाः मन्त्री भण्डारी

भक्तपुर – वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले ठूला तीन दल मिलेर सहमति र सहकार्यका साथ अगाडि नबढे देश गम्भीर सङ्कटमा पर्ने बताउनुभएको छ ।  शुभकामना बचत तथा ऋण सहकारी संस्था...
मुक्तिनाथमा दैनिक चार हजार धार्मिक पर्यटक

मुक्तिनाथमा दैनिक चार हजार धार्मिक पर्यटक

मुस्ताङ – मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन र १ सय ८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेक...
तालबाराहीमा कोजाग्रत पूर्णिमा मेला

तालबाराहीमा कोजाग्रत पूर्णिमा मेला

पोखरा – प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमा मेला लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन अत्याधिक दर्शनार्थी आउने भएका का...
प्रधानमन्त्रीलाई कार्यबाहक राजदूत र विदेश मन्त्रालयका अधिकारीद्धारा स्वागत

प्रधानमन्त्रीलाई कार्यबाहक राजदूत र विदेश मन्त्रालयका अधिकारीद्धारा स्वागत

नयाँदिल्ली – नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धि अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल र भारतीय ...
अमेरिकी विमानमा सामसुङ ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध

अमेरिकी विमानमा सामसुङ ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध

अमेरिका – अमेरिकाले विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध लगाएको छ । ग्यालेक्सी नोट सेभेन पड्कने समस्या भएपछि अमेरिकाको यातायात विभागले विमानमा यो फोन प्रतिबन्ध लगाएक...
महिला क्रिकेट : नेपालले चीनलाई चार विकेटले हरायो

महिला क्रिकेट : नेपालले चीनलाई चार विकेटले हरायो

काठमाडौं  – आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौट अन्तर्गत शनिबार बिहान भएको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई चार विकेटले हराएको छ । चीनले प्रस्तुत गरेको ८६ रनको लक्ष्य न...
डिजिटल रेडियो प्रविधिका अभियन्ता उप्रेतीको निधन

डिजिटल रेडियो प्रविधिका अभियन्ता उप्रेतीको निधन

काठमाडौं  – नेपालमा आधुनिक रेडियो प्रविधि भित्र्याउन महत्वपूर्ण योगदान पुर्‍याएका पवनप्रकाश उप्रेतीको निधन भएको छ । १५ दिनअघि अफ्रिकाबाट फर्किएका उप्रेतीको शुक्रबार राति साढे ९ बजे...
‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा भाग लिन प्रम गोवा प्रस्थान

‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा भाग लिन प्रम गोवा प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । आजैदेखि सुरु हुने दुईदिने उक्त...
डुङ्गा दुर्घटना : सातजनाको शव भेटियो

डुङ्गा दुर्घटना : सातजनाको शव भेटियो

इलाम  – इलामको दानाबारी–महमाईको बिचमा पर्ने माइखोलामा डुङ्गा पल्टिँदा हराएकाको शनिबार बिहानैदेखि खोजी गर्न थालिएको छ । बिहान इलामका हेमबहादुर सिंजाली र टंकमाया सिंजालीको शव भेटिएक...
आज ग्रामीण महिलाको अन्तर्राष्ट्रिय दिवस

आज ग्रामीण महिलाको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं  – अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि यो दिवस मनाउन था...

दसैमा म्याग्दीमा मात्रै एक अर्ब रेमिट्यान्स भित्रियो

बेनी - म्याग्दी जिल्लामा पछिल्लो एक महिनाको अवधिमा करिब रु एक अर्ब रेमिट्यान्स भित्रिएको छ ।दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा रेमिट्...
आज कोजाग्रत पूर्णिमा, अर्थात विजयादशमीको अन्तिम दिन

आज कोजाग्रत पूर्णिमा, अर्थात विजयादशमीको अन्तिम दिन

काठमाडौं – आज कोजाग्रत पूणिर्मा अर्थात विजयादशमीको अन्तिम दिन दुर्गा भवानीको टीका प्रसाद लगाउने कार्य आज समापन हुँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष जलघाटमा विस...
नेकपा एमालेको चियापान आज

नेकपा एमालेको चियापान आज

काठमाडौं – नेकपा एमालेले आज चियापान गर्दै छ । नेपालीहरुको साँस्कृतिक चाड विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा एमालेले आज चियापान कार्यक्रम आयोजना गरेको हो । ...
कुन दुर्घटनामा परेको मानिस कहिलेसम्म नभेटिए ‘मृत’ घोषणा गर्ने?

कुन दुर्घटनामा परेको मानिस कहिलेसम्म नभेटिए ‘मृत’ घोषणा गर्ने?

काठमाडौँ – प्रस्तावित देवानी कानुनको मस्यौदामा कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भए मृत घोषित गर्न सकिने प्रावधान राखिएको छ । कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भएमा वा सुचना पाउनुपर...
राष्ट्रिय प्रशारण लाइन पुगेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द

राष्ट्रिय प्रशारण लाइन पुगेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द

काठमाडौं – विद्युत् प्रधिकरणले विद्युतीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा स...
बंगलादेशलाई २३ अर्ब डलर

बंगलादेशलाई २३ अर्ब डलर

काठमाडौँ– ब्रिक्स सम्मेलनमा भाग लिनुअभि चिनियाँ राष्ट्रिपति सी जिनपिङले शुक्रबार बंगलादेशको भ्रमण गरेका छन् । भ्रमणका क्रममा चिनले बंगलादेशलाई २३ अर्ब अमेरिकी डलर बराबरको सहयोग उपल...
बचतकर्तालाई दिने ब्याज दरमा झण्डै दोब्बर बृद्धि

बचतकर्तालाई दिने ब्याज दरमा झण्डै दोब्बर बृद्धि

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् । रकम कम हुँदै गएपछि बैंकहरुले गत बर्षभन्दा झ...
चिनियाँ राष्ट्रपति नेपाल आउनेमा सरकार विश्वस्त

चिनियाँ राष्ट्रपति नेपाल आउनेमा सरकार विश्वस्त

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङले केही महिनाभित्रै नेपाल भ्रमण गर्ने विश्वास सरकारले व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा. प्रकशशरण महतले शुक्रबार मन्त्रालयमा पत्रकार सम...