Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024
योवर्षको मनसुन सकियो, चिसो बढ्दै

योवर्षको मनसुन सकियो, चिसो बढ्दै

काठमाडौ – यसवर्षको मनुसन सकिएको छ । यो वर्ष ढिलो गरी सुरु भएको मनसुन पोहोरभन्दा २० दिन लम्बिएको हो । सन् २०१३ मा पनि मनसुन २३ दिन लम्बिएको थियो । मध्य र पश्चिमबाट यसअघि नै सकिएको ...
तस्बिरमा नेपालका पहिलो र दोश्रो राष्ट्रपतिको पारिवारिक साइनो

तस्बिरमा नेपालका पहिलो र दोश्रो राष्ट्रपतिको पारिवारिक साइनो

काठमाडौं – नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोश्रो राष्ट्रपति विद्यादेवी भण्डारी पारिवारिक रुपमा नातेदार बन्ने भएका छन् । राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम र पूर्वराष्ट...
नुवाकोटमा भूकम्पको परकम्प

नुवाकोटमा भूकम्पको परकम्प

काठमाडौं – नुवाकोट केन्द्रविन्दु भएर सोमबार बिहान परकम्प गएको छ । बिहान १० बजेर ३ मिनेट जाँदा नुवाकोट केन्द्रविन्दु भएर चार रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र...
ब्राजिल : जेलमा भिडन्त, २५ जनाको मृत्यु

ब्राजिल : जेलमा भिडन्त, २५ जनाको मृत्यु

ब्राजिल – ब्राजिलको एक जेलमा कैदीका दुई समूहबिच झडप हुँदा कम्तिमा २५ जना कैदीको ज्यान गएको छ । क्षमता भन्दा बढी कैदी रहेको ब्राजिलको उत्तरी राज्य रोराइमाको राजधानी बोए भिस्टाको जेल...
सुनको भाउ अझै स्थिर

सुनको भाउ अझै स्थिर

काठमाडौं  – दसैँ अघिदेखि स्थिर रहेको सुनको भाउमा सोमबार पनि कुनै उतार चढाव आएको छैन । दसैँ अघिको जस्तै सुन तोलामा आज ५६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आर...
चीनले गर्‍यो मानिससहितको अन्तरिक्ष यान प्रक्षेपण

चीनले गर्‍यो मानिससहितको अन्तरिक्ष यान प्रक्षेपण

चीन – चीनले दईजना अन्तरिक्ष यात्रीसहितको अन्तरिक्ष यान शेनजू–११ प्रक्षेपण गरेको छ । गोवी मरुभूमिमा बनाइएको जियोचुयान स्याटलाइट लन्च सेन्टरबाट सोमबार बिहान शेनजू–११ प्रक्षेपण गरिएको...
दमौलीमा जिप दुर्घटना हुँदा चालकसहित ११ घाइते

दमौलीमा जिप दुर्घटना हुँदा चालकसहित ११ घाइते

दमौली - तनहुँको वसन्तपुर गाविस, ३ मोहरियास्थित भित्री कच्ची सडकबाट गएराति एउटा जिप ६० मिटर तल खसी दुर्घटना हुँदा चालकसहित ११ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था...
एएफ्सी सोलिडारिटी कप फुटबलका लागि नेपाली टिमको तयारी सुरु

एएफ्सी सोलिडारिटी कप फुटबलका लागि नेपाली टिमको तयारी सुरु

काठमाडौं - यही कार्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको तयारी सुरु भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार प...
दार्चुलामा भूकम्पको धक्का महशुस

दार्चुलामा भूकम्पको धक्का महशुस

बैतडी - दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ क...
हरेक नेपालीको भागमा साढे १५ हजार रुपैयाँ

हरेक नेपालीको भागमा साढे १५ हजार रुपैयाँ

काठमाडौं - तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफैं जान्नुस् । नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना नेपाली नागरिकको भागमा साढे...
दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता जोडिदै

दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता जोडिदै

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डा. रामवरण यादववीच नाता जोडिने भएको छ। राष्ट्रपति भण्डारीकी कान्छी छोरी डा.  निशाकुसुम र पूर्वराष्ट्रपति रामवरण य...
धेरै दुर्घटना हुने नेपालका चार सडक

धेरै दुर्घटना हुने नेपालका चार सडक

काठमाडौं - सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरुमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने देखाएको छ। सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ राम्दी सडकखण्ड १२ किलोमिटर, लमही ...
सजाय कम हुँदा विश्वभरका लागुऔषध कारोबारीका ट्रान्जिट नेपाल

सजाय कम हुँदा विश्वभरका लागुऔषध कारोबारीका ट्रान्जिट नेपाल

काठमाडौं - नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र ५ लाखसम्म जरिवानाको कानुनी प्रावधान छ। जबकि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ। कम सज...
१०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न

१०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न

भारत - बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न भएको छ । सो घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, स...
प्रम दाहाल र भारतीय प्रम मोदीबीच भेटवार्ता, विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्न जोड

प्रम दाहाल र भारतीय प्रम मोदीबीच भेटवार्ता, विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्न जोड

गोवा - प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हितका विषयमा भेटवार्ता गर्नुभएको छ । ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार यहाँ आउनु भएका प्रधान...
अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दसैंं टीका

अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दसैंं टीका

जिलोङ अस्ट्रेलिया – अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एवं बहुसांस्कृतिक पर्व “पाको पर्व“ मार्फत नेपालको पह...
‘ब्रिक्स सम्मेलनबाट नेपालले लाभ लिन सक्दैन’

‘ब्रिक्स सम्मेलनबाट नेपालले लाभ लिन सक्दैन’

काठमाडौं  – सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भारतको गोवामा भइरहेको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने दाबी गर्नुभएको छ । आइतबार रिपोटर्स क्लब नेपालल...
जलेश्वर नगरपालिकामा तालाबन्दी

जलेश्वर नगरपालिकामा तालाबन्दी

महोत्तरी – महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा आइतबार राजनीतिक दलको एक समूहले तालाबन्दी गरेको छ । जलेश्वर नगरपालिकाले एक महिनाअघि बर्खास्त गरेका इन्जिनियर पवनकुमार झा २०÷२५ जन...
अलकायदाको कमाण्डर भन्दै ठगी गर्ने पक्राउ

अलकायदाको कमाण्डर भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं – विभिन्न भूमिगत विद्रोही समूहको कमाण्डर भन्दै ठगी गर्दै आएका बैकुण्ठ बेल्बासे पक्राउ परेका छन् । बेल्बासेले आफूलाई अलकायदा विश्व संगठन नेपाल, सशस्त्र अग्निज्वाला, सशस्त्र...
एएफसी सोलिडारिटी कपमा नेपालले कात्तिक २० गते टिमोर लेस्टेसँग खेल्ने

एएफसी सोलिडारिटी कपमा नेपालले कात्तिक २० गते टिमोर लेस्टेसँग खेल्ने

काठमाडौं – एशियाली फुटबल महासंघ एएफसीले मलेसियामा कात्तिक १७ गतेदेखि हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । ब्रुनाई र टिमोर लेस्टे रहेको समूह...