Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024
चीनका मन्त्री झाङसहितको टोलीद्वारा भक्तपुर अवलोकन

चीनका मन्त्री झाङसहितको टोलीद्वारा भक्तपुर अवलोकन

भक्तपुर – नेपाल भ्रमणमा रहनुभएका चीनका उद्योग वाणिज्य मन्त्री झाङ माओसहितको पाँचजनाको चिनियाँ टोलीले आज भक्तपुरको अवलोकन गरेको छ । चिनियाँ मन्त्री झाङको टोलीले भक्तपुर नगरपालि...
छोरी बलात्कार गर्ने बाबुलाई २२ वर्षको जेल

छोरी बलात्कार गर्ने बाबुलाई २२ वर्षको जेल

वालिङ – आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ । पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ ...
महाअभियोगको औचित्यबारे आफ्ना सांसदलाई एमालेद्वारा जानकारी

महाअभियोगको औचित्यबारे आफ्ना सांसदलाई एमालेद्वारा जानकारी

काठमााडौँ –  नेकपा (एमाले)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सां...
नेपालमा विदेशी विश्वविद्यालयका कलेजको सम्बन्धन रोक्न निर्देशन

नेपालमा विदेशी विश्वविद्यालयका कलेजको सम्बन्धन रोक्न निर्देशन

काठमाडौं – व्यवस्थापिका-संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने काम रोक्न निर्देशन दिएको छ । समितिको ...
सभामुख घर्तीको जेनेभा भ्रमण स्थगित

सभामुख घर्तीको जेनेभा भ्रमण स्थगित

काठमाडौँ –सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जानुहुने कार्यक्रम रद्द गर्नुभएको छ । मुलुकमा उत्पन्न व...
प्रमुख पार्टीका ठेकेदारको मुद्दा फिर्ता भए महाअभियोग प्रस्ताव तुहिन्छ : कर्ण

प्रमुख पार्टीका ठेकेदारको मुद्दा फिर्ता भए महाअभियोग प्रस्ताव तुहिन्छ : कर्ण

काठमाडौं  – मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने महाअभियोग प्रस्ताव तुहिने ठोकुवा गर्नुभएको छ । सद्भावना पार्टीका सह अध्यक्षसमेत ...
‘लोकमानलाई महाअभियोग लगाउनेबारे कांग्रेसमा छलफल भएको छैन’

‘लोकमानलाई महाअभियोग लगाउनेबारे कांग्रेसमा छलफल भएको छैन’

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका नेता एनपी साउदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल न...
लोकमान हटाउने प्रक्रियाबाट पछाडि हट्ने कुरै छैन : ओली

लोकमान हटाउने प्रक्रियाबाट पछाडि हट्ने कुरै छैन : ओली

काठमाडौं  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई हटाउने प्रक्रियाबाट पछि फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ । एमाले संसदीय दलको बैठकमा...
पाकिस्तानमा भारतीय टिभी च्यानलमा रोक

पाकिस्तानमा भारतीय टिभी च्यानलमा रोक

पाकिस्तान – पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरीटी (पेमरा)ले भारतीय टिभि च्यानलका सामग्रीमा रोक लगाएको छ । पाकिस्तान राजधानी इस्लामावादमा भएको बैठकले शुक्रबारदेखि नै भारती...
पूर्वराजाको चेतावनी : उपेक्षा गरे विद्रोह हुन्छ

पूर्वराजाको चेतावनी : उपेक्षा गरे विद्रोह हुन्छ

काठमाडौं  – पूर्वराजा ज्ञानेन्द्रले देशमा निषेधको राजनीति गरेमा देशमा विद्रोह हुने चेतावनी दिनुभएको छ । काठमाडौंको बनकालीमा सुरु भएको अन्तर्राष्ट्रिय विराट विश्व हिन्दु महासम्मेलमा...
महाअभियोग प्रस्तावको पक्षमा माओवादीले काँग्रेससँग सहयोग माग्ने

महाअभियोग प्रस्तावको पक्षमा माओवादीले काँग्रेससँग सहयोग माग्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसद्मा पेस भएको महाअभियोग प्रस्तावको पक्षमा सत्ता साझेदार नेपाली का...
क्लिन्टन भर्सेस ट्रम्प : ट्रम्पले चुनावको नतिजा स्वीकार्ने प्रतिवद्धता जनाएनन्

क्लिन्टन भर्सेस ट्रम्प : ट्रम्पले चुनावको नतिजा स्वीकार्ने प्रतिवद्धता जनाएनन्

अमेरिका – अमेरिकी राष्ट्रपति पदका रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्ने वा नगर्ने समयमा भर पर्ने बताएका छन् । बिहीबार बिहान भएको राष्ट्रपति चुनावको अन...
नेपाल उद्योग वाणिज्य महासंघका ६ जना पूर्व अध्यक्षले विशेष साधारणसभा बहिष्कार गरे

नेपाल उद्योग वाणिज्य महासंघका ६ जना पूर्व अध्यक्षले विशेष साधारणसभा बहिष्कार गरे

काठमाडौं  – नेपाल उद्योग वाणिज्य महासंघका ६ जना पूर्व अध्यक्षले विशेष साधारणसभा बहिष्कार गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका  अध्यक्षलाई सम्बोधन गरी पत्र लेख्दै उनीहरुले औपच...
विशेष कारणबस भन्दै संसद बैठक आइतबारसम्मका लागि स्थगित

विशेष कारणबस भन्दै संसद बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं  – व्यवस्थापिका संसदको बैठक आउँदो आइतबारसम्मका लागि  स्थगित भएको छ । विशेष कारणबस भन्दै संसद सचिवालयले संसद बैठक आउँदो आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएको ...
बस्न्यातलाई अख्तियार प्रमुखको जिम्मेवारी

बस्न्यातलाई अख्तियार प्रमुखको जिम्मेवारी

काठमाडौँ – दीप बस्न्यातले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रम्ख आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको छ ।  अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव भएर उहाँ ...
दुर्घटनामा तीनको मृत्यु, १३ यात्रु घाइते

दुर्घटनामा तीनको मृत्यु, १३ यात्रु घाइते

लहान – पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया–६ मा गएराति ट्रक र बस एकआपसमा ठोक्ँिकदा बसमा सवार तीनजनाको मृत्यु भएको छ भने अन्य १३ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट...
काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै

काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौँ – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाईएको छ ।  स...
दुई हप्तापछि साझाका तीस बस सञ्चालन हुने

दुई हप्तापछि साझाका तीस बस सञ्चालन हुने

काठमाडौँ – अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् । काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस...
सभामुख पौडेलका विरुद्ध पनि दर्ता भएको थियो महाअभियोग

सभामुख पौडेलका विरुद्ध पनि दर्ता भएको थियो महाअभियोग

काठमाडौँ – २०५४ मा एमाले विभाजन भएपछि वामदेव गौतम नेतृत्वमा बनेको मालेलाई असंवैधानिक रूपमा सघाएको भन्दै एमालेले तत्कालीन सभामुख रामचन्द्र पौडेलविरुद्ध संसद्मा महाअभियोग दर्ता गराएक...
औषधी कम्पनी नै तस्करीमा

औषधी कम्पनी नै तस्करीमा

काठमाडौँ – लागूपदार्थ एम्फेटाइन बनाउने कच्चपदार्थका रूपमा रहेको स्युडोएफेड्रिन तस्करीमा थप दुई औषधि कम्पनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी अनुसन्धानपछि औषधि व्यवस्थ...