Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
‘कार्कीको विषयमा काँग्रेसले तत्काल निर्णय नगर्ने’

‘कार्कीको विषयमा काँग्रेसले तत्काल निर्णय नगर्ने’

दाङ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी काँग्रेसले तत्काल कुनै...
भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा

भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा

काठमाडौंं - सरकारले छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले अबदेखि ती मुलुकका राष्ट्रप्रमुख आउने दि...
अबका दुई वर्ष इतिहासमै चुनौतीपूर्ण र संभावनाको वर्ष- पूर्व प्रम खनाल

अबका दुई वर्ष इतिहासमै चुनौतीपूर्ण र संभावनाको वर्ष- पूर्व प्रम खनाल

टोकियो - नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अहिले जापानमा हुनुहुन्छ । उहाँ मेट्रोपोली सिटीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जापान आउनुभएको ह...
बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बर्दिया – बर्दिया जिल्ला सोरहवा–३ मा बुधबार राति दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नो श्रीमती खगीसरा सुनारलाई बन्चरोले हिर...
इटालीमा लगातार २ भूकम्पको झड्का

इटालीमा लगातार २ भूकम्पको झड्का

काठमाडौँ – इटालीमा २ वटा शक्तिशाली भूकम्पका झड्का गएका छन् । इटालीको मध्य क्षेत्रलाई केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो । नेपाली समयअनुसार बुधबार राति १० बजेर ५५ मिनेट जाँद...
संयुक्त आयोगको बैठकमा आज मन्त्रीस्तरीय छलफल हुने

संयुक्त आयोगको बैठकमा आज मन्त्रीस्तरीय छलफल हुने

काठमाडौँ – नेपाल–भारत संयुक्त आयोगको बैठकमा बिहीबार मन्त्रीस्तरीय छलफल हुँदैछ । बैठकमा दुई देशबिच विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाका बारेमा वृहत समीक्षा हुने बता...
भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने

भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने

काठमाडौँ – मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । सन् २०१४ मा सार्क सम्मेलनमा भाग ...
कार्कीले संविधान निर्माण प्रक्रियामा समेत अवरोध गरेको नेम्वाङको खुलासा

कार्कीले संविधान निर्माण प्रक्रियामा समेत अवरोध गरेको नेम्वाङको खुलासा

काठमाडौँ – विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले संविधान निर्माण प्रक्रियामा समेत अवरोध गरेको खुल...
सरुवा सकसमा गृह मन्त्रालय

सरुवा सकसमा गृह मन्त्रालय

काठमाडौँ – आर्थिक उपार्जनका लागि राम्रो ठानिएका जिल्लामा अलग–अलग नेताका अभिभावकत्व बोकेका प्रमुख जिल्ला अधिकारीका आकांक्षी बढेपछि गृह मन्त्रालयले एक महिनाअघि सरुवा भएर आएका सहसचिव ...
लोकमानको कार्यालयमा ताला, सुरक्षा सचिवालय खारेज

लोकमानको कार्यालयमा ताला, सुरक्षा सचिवालय खारेज

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर अपराधको कसुरमा महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालय बन्द गरेको छ । कार्यवाहक प्रमुख आयुक्त द...
साउदीको जुवेलमा ६२ जना नेपाली कामदार अलपत्र

साउदीको जुवेलमा ६२ जना नेपाली कामदार अलपत्र

काठमाडौँ – साउदी अरबको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै ...
ओबामा प्रशासनले बढायो टिपिएसको म्याद

ओबामा प्रशासनले बढायो टिपिएसको म्याद

काठमाडौँ – राष्ट्रपति निर्वाचन आउन दुई सातामात्र बाँकी छँदा ओबामा प्रशासनले भूकम्पपीडित नेपालीका लागि ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टीपीएस) म्याद थप डेढ वर्षका लागि बढाएको छ ।...
अंगभंग भए चालकको लाइसेन्स खारेज

अंगभंग भए चालकको लाइसेन्स खारेज

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । ...
प्रधानमन्त्री प्रचण्डको खुलासा, ‘लोकमानलाई पहिल्यै हटाउने पक्षमा थिए’

प्रधानमन्त्री प्रचण्डको खुलासा, ‘लोकमानलाई पहिल्यै हटाउने पक्षमा थिए’

काठमाडौँ – मैले आजै काँग्रेस र एमालेसँग छलफल गरेँ, लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रकरणले अख्तियारमा केही नराम्रो हुँदैन भन्ने विश्वास दिलाएँ । वास्तवमा म लोकमानलाई पहिल्यै ...
भक्तपुरका भूकम्पपीडितलाई तिहारपछि मात्र अनुदान

भक्तपुरका भूकम्पपीडितलाई तिहारपछि मात्र अनुदान

भक्तपुर – भक्तपुरका भूकम्प प्रभावितलाई तिहारपछि मात्रै अनुदान रकम वितरण गरिने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यालयले स्थानीय...
गोदावरी प्रतियोगात्मक प्रदर्शनी सुरु

गोदावरी प्रतियोगात्मक प्रदर्शनी सुरु

ललितपुर – दसौँ गोदावरी प्रतियोगात्मक प्रदर्शनी जावलाखेलमा आजदेखि सुरु भएको छ । फ्लोरिकल्चर एसोसियसन नेपालले आयोजना गरेको उक्त प्रदर्शनी चार दिनसम्म चल्नेछ । प्रदर्शनी करिब ३० हज...
‘चैतसम्म स्थानीय निकायको निर्वाचन’

‘चैतसम्म स्थानीय निकायको निर्वाचन’

दमौली - सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकार चैतसम्ममा स्थानीय निकायको चुनाव गर्ने तयारीमा लागिरहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ कराङकाठस्...
भूँइचम्पा र पटाकाबाट क्यान्सर हुने भन्दै सचेत रहन आग्रह

भूँइचम्पा र पटाकाबाट क्यान्सर हुने भन्दै सचेत रहन आग्रह

काठमाडौं - दिपावलीका समयमा मनोरञ्जनका लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन अपिल गरिएको छ । ...
आहा ! हिमालयन स्काई ट्रेल (फोटो फिचर)

आहा ! हिमालयन स्काई ट्रेल (फोटो फिचर)

धादिङ - डाँडैडाँडाको एउटा यात्रा । बनैबनको एउटा यात्रा । माथीमाथीको एउटा फरक यात्रा – हिमालयन स्काई ट्रेल । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली क्षेत्र अन्तर्गत निर्म...
लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमानलाई आरोप

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमानलाई आरोप

डडेल्धुरा - जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनु...