Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
बिभिन्न कार्यक्रम गरी नेपाल संवत् ११३७, नेवार समुदायको म्हः पूजा पनि आजै

बिभिन्न कार्यक्रम गरी नेपाल संवत् ११३७, नेवार समुदायको म्हः पूजा पनि आजै

काठमाडौँ - आज नेपाल संवत् ११३७ देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७९...

लक्ष्मी पुजामा बालेको मैनबत्तीबाट आगो लाग्दा घर नष्ट

बझाङ – केटाकेटीले मैनबत्ती बाल्दा बझाङ जयपृथ्वी नगरपालिका-१३ नौराका दिल बहादुर सिंहको घरमा आगलागी भएको छ । आगलागीबाट घर पूर्ण रुपमा जलेको छ । आगलागी भएको करिब एक घण्टापछि स्थानी...
कात्तिक महिनाभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता गराउने समझदारी

कात्तिक महिनाभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता गराउने समझदारी

काठमाडौँ - संविधान संशोधनको मागसहित आन्दोलनरत सङ्घीय गठबन्धन र सत्तारुढ दलबीचको वार्ता पहिलोपटक सकारात्मक बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ भएको वार्ता...
राष्ट्रपतिको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ रङ्ग आउँछ : राजदूत राय

राष्ट्रपतिको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ रङ्ग आउँछ : राजदूत राय

काठमाडौँ - नेपालका लागि भारतीय राजदूत रणजित रायले आगामी बुधबारबाट हुने भारतीय राष्ट्र«पति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रङ्ग ल्याउने बताउन...
यमपञ्चकको चौंथो दिनः आज गाई, गोरु र गोवद्र्धन पूजा

यमपञ्चकको चौंथो दिनः आज गाई, गोरु र गोवद्र्धन पूजा

काठमाडौं - यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाल...
भारतीय राष्ट्रपतिको स्वागतका लागि विशेष तयारी

भारतीय राष्ट्रपतिको स्वागतका लागि विशेष तयारी

काठमाडौं - भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि काठमाडौँ महानगरपालिकाले सरसफाई र सौन्दर्यीकरणको कामलाई तीब्र बनाएको छ । तयारी स्वरुप महानगरपालिकाले बानेश्वर, चावहिल...
भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा सवारी आवागमन नरोकिने

भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा सवारी आवागमन नरोकिने

काठमाडौं - भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेलाा सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको ...
नेपालको पर्यटन प्रवद्र्धनका लागि पहल गर्छुः अस्ट्रेलियाली सांसद

नेपालको पर्यटन प्रवद्र्धनका लागि पहल गर्छुः अस्ट्रेलियाली सांसद

काठमाडौं - ‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी आज स्वदेश फर्किएको छ । एक साता लामो न...
नुवाकोटमा बस दुर्घटना, ब्रेक फेल हुँदा ढोकाबाट हाम्फालेकी विमलाको मृत्यु

नुवाकोटमा बस दुर्घटना, ब्रेक फेल हुँदा ढोकाबाट हाम्फालेकी विमलाको मृत्यु

नुवाकोट - तारुकाघाटबाट जोरचौतारा जाँदै गरेको बा ३ ख २००० नं को यात्रु बस आज तारुका–१ मा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी तारुका–५ की विमला सार...

भारतीय राष्ट्रपतिको विशेष पूजाको लागि पशुपतिनाथमा यस्तो छ तयारी

काठमाडौं - पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ । यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्र...
यसवर्ष पनि रानीपोखरी स्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने, पुनर्निर्माण अधुरै

यसवर्ष पनि रानीपोखरी स्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने, पुनर्निर्माण अधुरै

काठमाडौं - रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् । हरेक वर्ष भाइटीकाको दिन मात...
इटालीमा फेरी शक्तिशाली भूकम्पको धक्का

इटालीमा फेरी शक्तिशाली भूकम्पको धक्का

काठमाडौँ – इटालीको मध्य भागलाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  इटालीको मध्य भाग प्रयुजियालाई केन्द्रबि...
‘सरकार तीन वटै निकायको चुनाव गर्न केन्द्रित छ’

‘सरकार तीन वटै निकायको चुनाव गर्न केन्द्रित छ’

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संविधान संशोधन हुने दाबी गर्नुभएको छ । आज रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा संविधान संशोधन, कार्यान्वयन र दलहरुवीच एकता ...
मुस्ताङबाट २३ करोडको स्याउ निकासी

मुस्ताङबाट २३ करोडको स्याउ निकासी

मुस्ताङ – हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म रु २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास ...
धुलिखेलमा सामूहिक यज्ञ गराउँदै जापानीहरु

धुलिखेलमा सामूहिक यज्ञ गराउँदै जापानीहरु

धुलिखेल – वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले शनिवार देखि दुई दिने अनुष्ठान सुरु ग...
महाकवि देवकोटाको १ सय ७ औँ जन्मजयन्ती मनाइँदै

महाकवि देवकोटाको १ सय ७ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ७ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९...
उपत्यकाका भूकम्प पीडित नै समस्यामा

उपत्यकाका भूकम्प पीडित नै समस्यामा

काठमाडौँ – डेढ वर्षअघि भूकम्पबाट घरविहीन भई घर बनाउन सरकारी अनुदान पाउने आशामा बसेका काठमाडौँ उपत्यकाका भूकम्प पीडितले रकम पाउने बेलामा अनेक थरिका समस्या झेल्नुपरेको छ । भूकम्प ...
मुखर्जी भ्रमण : तीनवटा बुलेट प्रुफ गाडी भारतबाटै आउने

मुखर्जी भ्रमण : तीनवटा बुलेट प्रुफ गाडी भारतबाटै आउने

काठमाडौँ – भारतीय राष्ट्रपति प्रणम मुखर्जीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी भारतबाटै आउने भएका छन् । स्रोतका अनुसार तीनवटा बकुलेट प्रुफ गाडी हवाइजहाज मार्फत ल्याइनेछन् । काठमाडौं...
घरघरमा दिपावली गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिदैं

घरघरमा दिपावली गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिदैं

काठमाडौँ – आज यमपञ्चकको तेस्रो दिन साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने ...
नेपाल राष्ट्र बैंकसँग १० टन सुन

नेपाल राष्ट्र बैंकसँग १० टन सुन

काठमाडौँ – नेपाल राष्ट्र बैंकमा कति सुन होला ? धेरैको जिज्ञासा यस्तै हुन सक्छ । तर राष्ट्र बैंकमा भएको सुनबारे सजिलै आँकलन गर्नु मुस्किलको कुरा हो । धेरैले यति होला, उति होला भनेर ...