Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
संविधान संशोधनको सहमति बन्न सकेको छैन : गच्छदार

संविधान संशोधनको सहमति बन्न सकेको छैन : गच्छदार

विराटनगर – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले संविधान संशोधन गर्ने बारेमा सहमति भइनसकेको बताउनुभएको छ । बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गच्...
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

गौशाला – मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व आज पञ्चमीदेखि सुरु भई दश दिनसम्म चल्ने छ भने एघाराँैदिन पू...
उपत्यकाका प्रमुख नदीबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका प्रमुख नदीबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ – उपत्यकाका प्रमुख नदी सफाइ गरी आज ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।  बागमती सफाइ महाअभियानको १८२ औँ हप्ता र विष्णुमती सफाइको ११४ औँ हप्तामा दुवै नदीको दोभान टेकुमा सं...
एएफसी सोलिडारिटी कपः नेपाल भर्सेस टिमोर लिस्टे

एएफसी सोलिडारिटी कपः नेपाल भर्सेस टिमोर लिस्टे

काठमाडौं  – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेलमा नेपालले शनिबार टिमोर लिस्टेसँग खेल्नेछ । नेपाल र टिमोर लिस्टेबिचको खेलमा मलेसियाको कुचिङमा रहेको निगेरी रंगशाल...
बारामा एक उद्योगमा आगलागी, २५ लाखको क्षति

बारामा एक उद्योगमा आगलागी, २५ लाखको क्षति

बारा – बाराको जयश्री माँ ह्याण्डी क्रयाफ्ट उद्योगमा आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर शुक्रबार पौने २ बजेतिरदेखि लागेको आगोले उद्योगको क...
भिभिआइपी सुरक्षामा नेपाल सफल : मन्त्री खाँण

भिभिआइपी सुरक्षामा नेपाल सफल : मन्त्री खाँण

काठमाडौं – रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति भिभिआइपीको सुरक्षामा सक्षम छ भन्ने प...
अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने भविष्यवाणी

अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने भविष्यवाणी

काठमाडौँ – चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर भविष्यवाणी गरेको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च...
म्याग्दी जिल्लाभरी ई–लाईब्रेरी सञ्चालनमा आउने

म्याग्दी जिल्लाभरी ई–लाईब्रेरी सञ्चालनमा आउने

काठमाडौं – अब म्याग्दी जिल्लाभरी बिद्युतिय पुस्तकालय (ई–लाईब्रेरी) सञ्चालन हुने भएको छ । प्राबिधिक र गुणस्तरिय शिक्षावाट नेपाली शिक्षा जगतलाई नै विश्वब्यापी प्रतिस्पर्धी गराउने ...
चिसो बढेपछि उपल्लो मुस्ताङी बेँसी झर्न थाले

चिसो बढेपछि उपल्लो मुस्ताङी बेँसी झर्न थाले

मुस्ताङ – मुस्ताङमा पछिल्लो एकहप्तामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै उपल्ला क्षेत्रका छ गाविसका सर्वसाधारण धमाधम बेँसी झर्न थालेका छन् । हिउँदे अन्नबाली थन्काएर लोमान्थाङ, छो...
उडान भर्ने क्रममा श्री एयरको हेलिकप्टर दुर्घटनामा

उडान भर्ने क्रममा श्री एयरको हेलिकप्टर दुर्घटनामा

काठमाडौैं – श्री एयरको हेलिकप्टर उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको छ । उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलमा रोकि राखेको टर्किस एयरको विमानमा ठोक्कीएर श्र...
एमबिबिएस र बिडिएसको सिट संख्या निर्धारण

एमबिबिएस र बिडिएसको सिट संख्या निर्धारण

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले आगामी वर्षका लागि मेडिकल कलेजहरूको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ) को सिटसंख्या निर्धारण गरेको छ । गत वर्ष एउटा मेडिकल कलेजलाई बढीमा एक सय ३५ सिट ...
धुर्मुस–सुन्तलीको फिल्म देखाउन मन्त्रालयद्धारा परिपत्र

धुर्मुस–सुन्तलीको फिल्म देखाउन मन्त्रालयद्धारा परिपत्र

काठमाडौँ – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न गराउन जिल्ला विकास समितिहरुलाई परिपत्र गरेको छ । फाउन्डेसनद...
के छ मुखर्जीको विज्ञप्तिमा ?

के छ मुखर्जीको विज्ञप्तिमा ?

काठमाडौँ – ‘मैले नेपाल सरकार र नेपाली जनताबाट अत्यधिक न्यानोपन प्राप्त गरेँ । यसले नेपाल र भारतबीचको पुरानो बहुआयामिक र जनस्तरको सम्बन्ध प्रतिबिम्बित गरेको छ । मैले राष्ट्रपति व...
आफ्नै पार्टीका मन्त्री एमालेसँग मिलेको प्रधानमन्त्रीको आरोप

आफ्नै पार्टीका मन्त्री एमालेसँग मिलेको प्रधानमन्त्रीको आरोप

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलाई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छ...
चीनसँगको पारवहन बैठक ‘अचानक’ स्थगित

चीनसँगको पारवहन बैठक ‘अचानक’ स्थगित

काठमाडौँ – नेपाल–चीनबीच हस्ताक्षर भएको पारवहन यातायात सम्झौताको प्रोटोकल टुंग्याउन अर्को साताका लागि तय भएको महत्वपूर्ण द्विपक्षीय बैठक ‘अचानक’ स्थगित भएको छ । चीनको स्वशासित क्...
मुखर्जी हिमाल देखेर मोहित भएपछि …

मुखर्जी हिमाल देखेर मोहित भएपछि …

काठमाडौँ – २८ हजार अमेरिकी डलरमा चार्टर गरिएका बुद्ध एयरका दुइवटा विमानमध्ये शुक्रबार जनकपुरका लागि उडेको एउटा एटीआर विमान काठमाडौंबाट बिहान १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक हुँदै ...
‘संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्छ’

‘संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्छ’

नेपालगन्ज – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधनको औचित्य पुष्टि भएमा आफ्नो दल संशोधनको पक्षमा रहने बताउनुभएको छ । एमाले बाँके जिल्ला कार्यसमितिद्वारा शुक्रबार आ...
समयमै पुनःनिर्माण नहुँदा रानीपोखरीमा छठ मनाउन समस्या

समयमै पुनःनिर्माण नहुँदा रानीपोखरीमा छठ मनाउन समस्या

काठमाडौं - पछिल्ला केही वर्षदेखि स्थानीय रानीपोखरीमा छठपर्व मनाइँदै आए पनि यस वर्ष भने अघ्र्य लिन र दिन समस्या हुने भएको छ । विगतमा छठका सम्पूर्ण कार्यक्रम रानीपोखरीमै गरिँदै ...
उपत्यकामा पहिलो किस्ता अनुदान सम्झौता सुरु

उपत्यकामा पहिलो किस्ता अनुदान सम्झौता सुरु

काठमाडौं - भूकम्पपीडितलाई पुनःनिर्माणका लागि पहिलो किस्ताको रु ५० हजार वितरण गर्न काठमाडौँ उपत्यकामा अनुदान सम्झौता सुरु भएको छ । काठमाडौँका ११ नगरपालिकामध्ये तारकेश्वर, टोखा,...
तीन दिनको भ्रमण सकि राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता

तीन दिनको भ्रमण सकि राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता

काठमाडौं - भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिनको राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभयो । राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५ः३५ बज...